F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

अर्धबार्षिक परिक्षा संचालन || २०८१-०९-११ देखि २०८१-०९-१९ गते सम्म ||

Print Friendly and PDF

 

अर्धबार्षिक परिक्षा संचालन २०८१

प्रस्तुत बिषयमा यस श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय घारिवन सुर्खेतमा भेरिगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शिक्षा शाखाको बार्षिक कार्यपत्रो अनुसार (२०८१-पुष दोर्सो हप्तासम्म अर्धबार्षिक परिक्षा संचालन गर्ने कार्यक्रमा) यस विद्यालयले मिति २०८१-०९-११ गते विहिबारको दिन देखि २०८१-०९-१९ गते सम्म तसिलको परिक्षा समय तालिका अनुसार कक्षा बालविकास देखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीलाई प्रवेश पत्र, कपि सहित परिक्षा संचालन कार्यक्रम संचालन गरि सम्पन्न गरिएको छ | साथै २०८१-००९-२९ गतेको दिन विद्यालयको सूचना पाटि तथा वयाब साइत मार्फत नतिजा प्रकाशन गरिने  सम्पूर्ण अभिभावक,शिक्षक, कर्मचारी तथा सम्बन्धित सरोकारवाला निकाय समक्षा जानकारी गराउदछौ | 
बिद्यालय परिवार
भेरिगंगा नगरपालिका वडा न.६, घारिवन

परिक्षा समय तालिका सहित मिति २०८१-०९-११ गते विहिबारको दिन देखि २०८१-०९-१९ गते सम्म :

प्रबेश पत्र:


नतिजा प्रकाश : २०८१-०९-२९ गते  विद्यालय सूचना पाटि र विद्यालयको वयाब साइटमा प्रकासन गरिने छ |

||धन्यबाद ||



Post a Comment

0 Comments