F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

बडा दसैँ, तिहार एव छट पर्वको सुभकामना सहित || नाचगान || खाजा || कार्यक्रम || २०८१-०६-१६ गते || बुधबार ||

Print Friendly and PDF

 "शुभकामना"

विजया दशमी, शुभ दिपावली नेपाल सम्वत् एवं छठ पर्व २०८१ को सुखद उपलक्षमा देशबासी, आमाबुवा दाजुभाइ दिदीबहिनीहरु, अभिभावकज्लयुहरु, विद्यार्थीभाइबहिनीहरु, शिक्षक/ कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली जन हरुमा सुख शान्ती, समृद्धि, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौ |

बहुजातीय, बहुभाषिक, बहु.बहुसाँस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरुको आफ्नै पृष्ठभूमि, मौलिकता, मूल्य र मान्यताहरु छन् | हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएकोले यसलाई विकसित तुल्याई राष्ट्रिय एकता कायम गर्दै समृद्ध र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको आवश्यकता रहेको छ | 

अन्तमा विजय दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्व २०८१ एक्कासीले हामी सबैमा नयाँ जोश जाँगर तथा उत्साह थप्दै 'समृद्ध नेपाल सुखी नेपाली' को साझा सङ्कल्प हासिल गर्न सहयोग पुग्ने एवम् सकारात्मक सोच प्रवाहका लागि अवसर सावित हुने विश्वासका साथ सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौ |

विद्यालय परिवार 
श्री नेपाल रास्ट्रिय आधारभू विद्यालय 
भेरीगंगा-६,घारिवन,सुर्खेत नेपाल

बडा दसैँ, तिहार एव छट पर्वको सुभकामना सहित विद्यार्थीहरुको कला प्रदशन || विधार्थीप्रति  अभिभावकको जिमेवारी तथा खाजा  कार्यक्रम अन्तर्गत मिति: २०८१-०६-१६ गते विधालयमा गरिएका कार्यक्रमका  केहि झलकहरु तस्बिरमा :

















































विद्यालय परिवार 
श्री नेपाल रास्ट्रिय आधारभू विद्यालय 
भेरीगंगा-६,घारिवन,सुर्खेत नेपाल

Post a Comment

0 Comments