मिति २०८१ असार १७ गते यस विद्यालयमा रेडक्रस सोसाइटी सुखेत आखा अस्पताल सुर्खेत् नेपालले आँखा स्वास्थ्य कार्यक्रम संचालन गरि दृष्टि परीक्षण कार्यक्रमबाट कमजोर दृष्टि पहिचान भएका विद्यार्थीहरु मध्ये ३ जना विद्यार्थीको नामावली अनुसार प्राविधिक सल्लाहबमोजिम चश्मा लगाउनु पर्ने अवस्था भएको हुँदा त्यस कार्यालयबाट निःशुल्क चस्मा उपलब्ध गराइएको जानकारी गराउदै आज मिति २०८१-०३-२० गते विद्यालयले सम्बन्धित विद्यार्थीलाइ प्राप्त भएको चस्मा वितरण गरिएको जानकारी साथ अनुरोध छ |
यहाँहरुको सहयोग निरन्तर रहने कुरामा बिस्वस्त हुनुका साथै यहाँहरुको सहयोग र सहकार्यका लागि आभार प्रकट गर्दछौं |
यहाँहरुको सहयोग निरन्तर रहने कुरामा बिस्वस्त हुनुका साथै यहाँहरुको सहयोग र सहकार्यका लागि आभार प्रकट गर्दछौं |
भेरीगंगा-६ ,घारिवन, सुर्खेत
सहयोगको लागि धन्यवाद |
0 Comments