अर्धबार्षिक परिक्षा संचालन २०८०
प्रस्तुत बिषयमा यस श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय घारिवन सुर्खेतमा भेरिगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शिक्षा शाखाको बार्षिक कार्यपत्रो अनुसार (२०८०-पुष तेर्सो हप्ताबाट अर्धबार्षिक परिक्षा संचालन गर्ने कार्यक्रमा) यस विद्यालयले मिति २०८०-०९-१६ गते सोमबारको दिन देखि २०८०-०९-२३ गते सम्म तसिलको परिक्षा समय तालिका अनुसार कक्षा बालविकास देखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीलाई प्रवेश पत्र सहित परिक्षा संचालन कार्यक्रम संचालन गरि आज मिति २०८०-१०-०५ गरे शुक्कोरबारको दिन नतिजा प्रकाशन गरिएको सम्पूर्ण अभिभावक,शिक्षक, कर्मचारी तथा सम्बन्धित सरोकारवाला निकाय समक्षा जानकारी गराउदछौ |
बिद्यालय परिवार
भेरिगंगा नगरपालिका वडा न.६, घारिवन
भेरिगंगा नगरपालिका वडा न.६, घारिवन
प्रबेश पत्रको नमुना परिक्षा समय तालिका सहित:
0 Comments