
प्रस्तुत बिषयमा भेरिगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सूचना तथा शिक्षा शाखाको बार्षिक कार्यपात्रो अनुसार यस बिद्यालयमा आज मिमि २०८०-०३-१३ गते बुधबारका दिन बसेको शिक्षक,कर्मचारी बैठकको निर्णय अनुसार यस वर्ष पर्न गएको बर्षाे विदाकाे लागि विद्यालयमा विभिन्न कार्यक्रम गरि सुभकामना आदान प्रदान गरियो | मिति २०८०-०३-१३ गते बुधबारकाे दिन देखि मिति २०८०-०४-१६ गते सम्म बिद्यालय बन्द रहने र मिति २०८०-०४-१७ गतेको दिन देखि बिद्यालय पुन: बिद्यालय समयमा बिद्यालय संचालन हुने यसै सूचना साथ जानकारी गराईन्छ |
बिद्यालय परिवार
भेरिगंगा नगरपालिका वडा न.६,घारिवन सुर्खेत |
0 Comments