
नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा आम नगरपालिका वासी आमा वुवा, दाजुभाई दिदीबहिनीहरु, बिद्यालय ब्यावस्थापन समिति, शिक्षक अभिभावक संघ, अन्य बिबिध समितिका पधाधिकारी ज्यूहरु, शिक्षक,कर्मचारी अभिभावकज्यूहरु,बिद्यार्थी भाइबहिनिहरु,बिद्यालयको बिबिध (भौतिक,आर्थिक,शैक्षक तथा नैतिक) पक्षमा अतुलनीय योगदान पुर्याउनुहुने व्यक्तित्वहरु साथै देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुको सु-स्वास्थ्य, उन्नत्ति प्रगति र दीर्घायूको हार्दिक मंगलमय शुभकामना ||
0 Comments