बार्षिक परिक्षा २०७९ को नतिजा प्रकाशन गरिने कार्यक्रम
कार्यक्रममा गरिने क्रियाकलापहरु :
- १. २०७९ सालको बार्षिक नतिजा प्रकाशन
- २. पुरस्कार वितरण
- ३. बार्षिक बिद्यार्थी मूल्यांकनको पर्तिबेदन प्रस्तुति
- ४. बिद्यार्थीको पहिलो त्रैमासिक, अर्धबार्षिक तथा बार्षिक परीक्षाको रिपोट फाइलहरु अभिभावकलाइ हस्तान्तरण
- ५. विद्यालयको तर्फबाट सम्मान पत्र वितरण
- ६. विद्यार्थीको सिकाइको समिक्षा
नोट: बिद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु अनिवार्य उपस्थित भैदिनु होला |
समय : बिहान ठिक १० : ०० बजे
कर्णाली प्रदेश
भेरिगंगा नगरपालिका वडा न.६ घारिवन,सुर्खेत ||
0 Comments