कर्णाली प्रदेश सरकारले आगामी २०७९ फागुन १ गते जनयुद्द दिवस मनाउने निर्णय भए अनुसार ।कर्णाली मन्त्रिपरिषद् बैठकले फागुन १ गते जनयुद्द दिवस मनाउने निर्णय गरेको हो । सो दिन कर्णाली प्रदेशभर प्रदेश र स्थानीय तहका कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । सोको सूचना प्रदेश राजपत्रमा नै प्रकाशन गर्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । त्यसैगरी बैठकले कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जीसीलाई जिम्मेवारी दिइएको छ ।
यसै सूचना अनुसार यस श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय घारिवन मिति २७९-११-१ गते सोमबारको दिन (१ दिन) बिद्यालय बन्द रहने सम्पूर्ण बिद्यालय परिवार अभिभावक तथा बिद्यार्थी भाईबहिनिहरुमा जानकारी गरौदछौ |
बिद्यालय परिवार
भेरिगंगा-६ घारिवन
0 Comments