F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

मिति २०७९-०९-०४ गते सोमबारको दिन ग्रामिण स्वास्थ्य र शिक्षासेवा गुठी रेष्टबाट बिद्यार्थीहरुलाई सामग्री वितरण गर्दै

Print Friendly and PDF

श्री नेपाल राष्ट्रिय आधाभूत विद्यालय
कर्णाली प्रदेश
भेरिगंगा नगरपालिका वडा न. ६ घारिवन सुर्खेत
आज मिति २०७९-०९-०४ गते सोमबारको दिन यस बिद्यालयमा ग्रामिन स्वास्थ्य तथा शिक्षा सेवा गुठी (RHEST) बाट सहयोग पाईरहेका विद्यार्थीलाई पहिलो चरणमा कक्षा १ देखि कक्षा ९ सम्मका लागि पोषाक सिलाई बापत रु.६००/–, कक्षा ९ का लागि अतिरिक्त पुस्तक बापतको रु। ५००/- र अभिभावक सहयोग बापत रु. २०००/– का दरले साथै कपी, Dress, झोला आदी वितरण गरीएको सबैमा जानकारी साथ अनुरोध छ ।
तपशिल

कक्षा        

जम्मा

 रकम

संख्या / जना

जम्मा

कैफीयत

१ देखी ९ सम्म

७२००

६००

१२

७२००

 

९ कक्षा

१५००

५००

१५००

 

९ कक्षा

६०००

२०००

६०००

 

जम्मा

१४७००

 

अक्षरुपी : चौध हजार सात सय मात्र ।–

सामग्री वितरणका केहि तस्बिरहरु :




विद्यालय परिवार 
भेरीगंगा न.पा ६ घारिवन कर्णाली प्रदेश सुर्खेत नेपाल ।

Post a Comment

0 Comments