- (१) वडास्तरमा वडाको विद्यालय रेखदेख र व्यवस्थापन गर्न देहायबमोजिम वडा शिक्षा समिति रहने छ ।
- (क) सम्बन्धित वडाको वडा अध्यक्ष – अध्यक्ष
- (ख) वडा समितिका सदस्यहरुमध्ये वडा समितिले तोकेको एकजना महिला – सदस्य
- (ग) विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुमध्ये वडा समितिले तोकेको एकजना –सदस्य
- (घ) सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक÷संस्थापकमध्येबाट वडा शिक्षा समितिले तोकेको दुईजना – सदस्य
- (ङ) वडाभित्रका शिक्षाप्रेमीमध्येबाट वडा समितिले तोकेकोएकजना – सदस्य
- (च) सम्बन्धित वडाका वडा—सचिव – सदस्य सचिव
- (२) वडा शिक्षा समितिको काम कर्तव्य र अधिकार देहायवमोजिम हुनेछ :
- (क) वडा भित्रको शैक्षिक योजना तयार गरी कार्यान्वयन गर्ने,
- (ख) वडा भित्र सञ्चालन हुने परीक्षालाई मर्यादित र भयरहित बनाउन सहयोग गर्ने,
- (ग) विद्यालय व्यवस्थापन समितिलाई आवश्यक निर्देशन दिने,
- (घ) विद्यालयका लागि आवश्यक स्रोत साधन जुटाउनेर परिचालन गर्ने गराउने,
- (ङ) द्वन्द्व व्यवस्थापन गर्ने,
- (च) विद्यालयको सुपरीवेक्षण तथा अनुगमन गर्ने, गराउने र अनुगमनको क्रममा अनियमितता गरेमा कारवाहीको लागि सिफारिस गर्ने ।
- (छ) विद्यालय गाभ्ने, सार्ने नाम परिवर्तन गर्ने, तह थप गर्न नगरशिक्षा समितिमा सिफारिस गर्ने,
- (ज) वडाको शैक्षिक अभिबृद्धिका लागि आवश्यक कार्यहरु गर्ने,
- (झ) प्रारम्भिक बालविकास केन्द्र सञ्चालन गर्न सिफारिस गर्ने,
- (ञ) उत्कृष्ट कार्य गर्ने शिक्षक र कर्मचारीहरुलाई प्रोत्साहित गर्ने,
- (ट) विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठनमा सहयोग गर्ने
- (ठ)वडाको गुणस्तरीय शिक्षा विकासका लागि गोष्ठी गर्ने ।
- (ड) वडा शिक्षा समितिले आफ्नो बैठक सञ्चालन तथा कार्यविधि आफैले निर्धारण गर्ने,
- (ढ) नगरशिक्षा समितिले तोकेबमोजिम अन्य कार्य गर्ने,
- Home-icon
- विद्यालयको गतिविधि
- _विद्यार्थीको परिक्षा
- __पहिलो त्रैमासिक परिक्षा
- __अर्धबार्षिक परिक्षा
- __बार्षिक परिक्षा
- _नतीजा प्रकाशन
- _अतिरिक्त क्रियाकलाप
- _शैक्षिक भरमण
- _अन्य त्रियाकलापहरु
- अनुदान तथा सहयोग
- _सरकारी अनुदान
- _संघ/संस्थाको अनुदान/सहयोग
- _ब्यत्तिगत अनुदान
- सुचना पाटी
- ई-पुस्तकालय
- _ई-पुस्तकालय-(१-५)
- _ई-पुस्तकालय-(६-८)
- _ई-पुस्तकालय-(९-१२)
- एकाई-सोलुसशन
- _कक्षा – १
- _कक्षा – २
- _कक्षा – ३
- _कक्षा – ४
- _कक्षा – ५
- _कक्षा – ६
- _कक्षा – ७
- _कक्षा – ८
- _कक्षा – ९
- _कक्षा – १०
- शिक्षक निर्देशिका
- _कक्षा १ देखी कक्षा ५
- _कक्षा ६ देखी कक्षा ८
- _कक्षा ९ देखी कक्षा १०
- _पाठ्यक्रम सा.वि
- _शिक्षण सामाग्री शि.वि
- हाम्रो संरचना
- _बिद्यालय व्यवस्थापन समिति
- _शिक्षक.कर्मचारी संगठन
- _शिक्षक अभिभावक संघ
- _बाल क्लब/अन्य समितिहरु
- कक्षा संचालन
- _कम्प्यूटर कक्षा
- __कम्प्युटर शिक्षा कक्षा ६
- __कम्प्युटर शिक्षा कक्षा ७
- __कम्प्युटर शिक्षा कक्षा ८
- _अनलाईन कक्षा
- _प्रस्नापत्र बाकस
- शिक्षा ऐन नियम
0 Comments