सूचना | सूचना || सूचना |||
प्रस्तुत बिषयमा यस श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय घारिवन सुर्खेतमा भेरिगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शिक्षा शाखाको बार्षिक कार्यपत्रो अनुसार (२०७९-भदौ अन्तिम हप्ताबाट पहिलो त्रैमासिक परिक्षा संचालन गर्ने कार्यक्रमा) यस विद्यालयले मिति २०७९-०५-२६ गते आइतबारको दिन देखि २०७९-०६-२ गते सम्म तसिलको परिक्षा समय तालिका अनुसार कक्षा बालविकास देखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीलाई प्रवेश पत्र सहित परिक्षा संचालन भैरहेको सम्पूर्ण अभिभावक,शिक्षक, कर्मचारी तथा सम्बन्धित सरोकारवाला निकाय समक्षा जानकारी गराउदछौ |
बिद्यालय परिवारभेरिगंगा नगरपालिका वडा न.६, घारिवन
परीक्षाको समय तालिका :
प्रबेश पत्रको नमुना :
0 Comments