सङ्गीतज्ञ रामशरण दर्नाल
शारांशरामशरण दर्नालमा कला एवम् सङ्गीतप्रति रुचि जाग्ने अवसर घरबाटै प्राप्त भएको देखिन्छ । पछि उनले एकेडेमीमा जागिर पाएपछि उनमा कला र सङ्गीत प्रति थप प्रेरणा मिल्दै गयोे । फलतः उनले प्रशस्त अवसर र सम्मान पनि प्राप्त गरे । फलस्वरुप उनले सङ्गीत सम्बन्धी लेख, पुस्तक, साहित्यिक कृति लेखे । त्यति मात्र होइन, नेपाली लोकगीत, लोकबाजाहरुको खोज तथा अधुनिकीकरण गर्न देश विदेश जाने गर्नुका साथै याुवाहरुलाई नेपाली सङ्गीतका ताल, राग र स्वरप्रति आकर्षित गर्न धेरै प्रयत्न पनि गरे । उनले गरेका प्रयत्नहरु धेरै सफल पनि भए ।दलित परिवारमा जन्मिएका कारणले उनले धेरै अपमान र दुःख खपेका थिए । उनले भोगेका जातीय अपमानका कुरा आजका मानिसले त कल्पनासम्म पनि गर्न सक्तैनौँ । स्थापित साहित्यकारसमेत कविताका आवरणमा उनीमाथि जातीय अपमान गर्न चुक्तैन थिए । उनी जातीय अपमान र भेदभावको यस कुरीतिलाई मिल्काउन चाहन्थे । जातिका आधारमा गरिने अमानवीय व्यवहार मानवता विरोधी कर्म हो भन्ने मान्यता उनको थियो । उनका पिता सत्यकुमार दलितले पशुपतिमा प्रवेश पाउनुपर्छ भन्ने आन्दोलनका अभियन्त थिए । जीवनको उत्तरार्धतिर रामशरणले जातीय मुक्ति अभियानअन्तर्गत आफ्ना समुदायका मानिसहरुलाई सङ्गठित गर्ने काम गरेका थिए । यति भएर पनि उनको मूल ऊर्जा भने प्राज्ञिक कर्मतर्फ नै समर्पित भयो । उनले आफूलाई असीमित सङ्घर्षको कसीमा घोटिएको अकबरी सुनको रुपमा उभ्यान सफल भए । उनी आफ्ना कृतिगत योगदाका कारणले नेपालीका मन मस्तिष्कमा सदैव जीवित रहेका छन् ।
प्रश्नोत्तर
१) प्रस्तुत जिवनीको दास्रो र पाचौँ अनुच्छेद शिक्षक वा कक्षाको कुनै एक विदे्यार्थीले वाचन गरेको सुनेर ठिक बेठिक छुट्याउनुहोस । क) रामशरण नेपाली सेनाको ब्यान्डका नाइके थिए ।ख) रामशरणका पिता कामको खोजीमा विदेश गए ।ग) रामशरणका पिता दबार हाइस्कुलमा पढ्दै थिए ।घ) रामशरणको मामाघर थली र गोकर्ण थियो ।ङ) रामशरणले प्रवेशिका परीक्षा मात्रै उत्तीर्ण गर्न पाएका थिए ।उत्तरक) बेठिकख) ठिकगं) बेठिकघ) ठिकङ) ठिक
२) तलको पाठ सुन्नुहोस् र उत्तर दिनुहोस् ।क) कालुसिंह रनपहेलीको हुन् ?कालुसिंह रनपहेली भारतीय नेपाली साहित्यकार हुन् ।ख) उनलाई किन भारतीय नेपाली भनिएको हो ?आमाबाबु रोजगारीका लागि भारतमा बसोबास गर्दा जन्म भएको र उनी त्यहीँको बासिन्दा समेत भएकाले उनलाई भारतीय नेपाली भनिएको हो ।ग) उनका पितापुर्खा किन भारत पसेका थिए ।उत्तरः राजगारीको सिलसिलामा भारत पसेका थिए ।घ) उनको मुल परिचय के होउत्तरः पत्रकार, साहित्यकार नै उनको मुल परिचय हो ।ङ) उनी साहित्यका कुन कुन विधामा चिनिएका छन् ?उत्तरउनी साहित्यका कथा र कवितामा चिनिएका छन् ।
बोलाइ
१) तलका शब्दहरु ठिकसँग उच्चारण गर्नुहोस् र उदाहरणमा देखाए जस्तै गरी लेख्नुहोस,उत्तरआर्थिक/ आर्. थिक्दृष्टि/दृस्/द्रिस.टिबुद्धिजीवी/बुद्.धि.जि.बिव्यवस्था/व्य. बस्.था
२) ओपचारिक शिक्षा प्राप्त नगरेको मानिस पनि विद्धान् बन्न सक्छ भन्ने विषयमा आफ्ना साथीहरुका बिचमा छलफल गर्नुहोस् । त्यसबाट प्राप्त निष्कर्षलाई कक्षामा प्रस्तुत गर्नहोस् ।समयको घेरामा बाँधिएर हासिल गरेको शिक्षाबाट मुस्किलले केही व्यक्तिहरु विद्धान् भए पनि मुल रुपमा अनौपचारिक शिक्षाबाटै मानिस विद्धान् बन्न सक्छ । कि पढेर जानिन्छ कि परेर जानिन्छ भन्न् कथन नेपाली समाजमा प्रचलित रह्ेको छ । हाम्रो मुल मान्यता औपचारिक शिक्षाबाटै विद्धान् हुन सकिन्छ भन्ने छ । धेरै मानिसहरु औपचारिक शिक्षाबाटै विद्धान भएका पनि होलानन् । तर औपचारिक शिक्षा प्राप्त नगरेको मानिस पनि विद्धान बन्न सक्छ । यसको उाहरणका रुपमा हामी स्व. स्वामी प्रपन्नाचार्यलाई लिन सक्छौँ उनले औपचारिक रुपमा शिक्षा हासिल गरेको देखिँदैन तर उनी नेपालमा निकै उच्च कोटीका विद्धान्का रुपमा चिनिन्छन ।अनैपचारिक शिक्षा हासिल गर्न समयको पावन्दीले मासिलाई कहिल्यै कज्याएर राख्दैन । स्वतन्त्रतापूर्वक उसले आफ्नो रुचि अनुसार ज्ञान हासिल गर्छ । यसरी हासिल गरेको अनौपचारिक शिक्षाबाट उसको दृष्टिकोणको दायर फराकिलो हुन सक्छ र उसले समाज, राष्ट्र« र विश्वलाई नै मार्ग निर्देशन गर्न सक्छ । त्यसैले विद्धान् हुन औपचारिक शिक्षामा नै जोड दिनुपर्छ भन्ने छैन । अतः अनौपचारिक शिक्षा प्राप्त नगरे पनि मानिस सजिलै विद्धान् बन्न सक्छ भन्ने कुरा स्पष्ट हुन्छ ।
३) घरको आर्थिक अभावले पढाइलाई निरन्तरता दिन नसकेको विषयलाई लिएर कक्षाका दुई जना साथी मिली अभिनय सहित कक्षामा कुराकानी गर्नुहोस् ।उत्तर (शिक्षकको निर्देशनमा विद्याथीले तलको संवाद कक्षामा प्रस्तुत गर्न )राम: (टाउकामा हात राख्दै) खै, सिता म त अब पढ्न पाउँला जस्तो छैन ।सिता: हैन, यो तिमी के भन्दै छौ राम तिमी ?राम: हो साथी, साँचो कुरा भनिरहेकी भनिरहेकी छु ।सिता: कुरा के हो स्पष्ट भन न ।राम: खै के भन्ने ...........................?सिता: हँ, कतै आर्थिक अवस्थाका कारण तिमीलाई तिम्रा बुबाआमाले विद्यालय नपठाउन खोजेका छन । होइनन् ?राम: हो , सिता, कुरा त्यही हो । मेरा बुबाआमा रातको दिन कृषि क्षेत्रमा मात्र ध्यान दिनुहुन्छ । त्यती धेरै मेहनेत गरेर फलाएको अन्न साहुलाई बुझाउदैमा ठिक्क हुन्छ । घरमा अरु केही आम्दानीको स्रोत छैन । त्यसैले हामी अब तिमीलाई पढाउन सक्दैनौँ भनेर उहाँहरुले भन्नु भएको छ । बुझ्यौ ?सिता: ए, समस्या त्यस्तो पो हो । तिमीले त्यस्तो आर्थिक अभावले पढ्न नपाउने नै भयौ । मलाई साह्रै दुःख लाग्यो ।राम: के गर्नु बुबा आमाको समस्यालाई पनि त बुझ्नै प¥यो नि होइन ?सिता : यस्ता समस्या त धेरै हुन्छ समस्या प¥यो भनेर आत्तिनु हुदैन सँघर्ष गरेर भए पनि पढ्न छोढ्नु हुदैन । हामीले सहयोग गर्न ठाउँमा सहयोग गर्छौ ।राम: हुन्छ म पढ्न छाढ्दिन काम गरेर भए पनि पढ्छु ।
४) तपाईँका वरिपरि उपलब्ध हुने बाजाका विषयमा केही बुँदा तयार गर्नुहोस् र त्यसकै आधारमा कक्षामा प्रस्तुति गनुहोस् । मेरो वरिपरि मादल, सनाई, नरसिङ्गा, बिनायो आदि पाइन्छन् । यिनका बा्मा तल बुँदा प्रस्तुत गरिएको छ:क) मादल – काठको ग्वाङ्ग्रोबाट वन्ने छालाले तन्काएर छेउमा खरीको लेप राखिने, अनेक लोक धुनहरु निकाल्न सकिने नेपालको अति नै लोकप्रिय बाजा हो ।सनाई – मुखले फुकेर बजाईने, यसको संरचनामा तिन भाग हुने सबभन्दा मथिल्लो टुप्पाको भाग तारिकाको पातले बनेको र ध्वनिको मुख्य केन्द्र पनि यही हुने, दोस्रो भाग शरीरमा ७ वा ८ ओटा प्वाल पारिएको काठको ढुङ्ग्रो वा नली आकारको हुने , औँला सञ्चालन गरि बजाइने, अन्तिम भाग धातुले बन्ने, पञ्चैबाजा पर्ने यसको आवज निकै तिखो हुने ।ग) नरसिङ्गा – परापुर्वकालदेखि बजाइने तामाको अर्धचन्द्राकार मुखदेखि फुक्दै गएको नेपाली प्रसिद्ध बाजा, धातुले बन्न्े पञ्चबाजाभित्र पर्ने एक पौराणिक वाद्य हो ।घ) बिनायो – झ्वाट्ट हेर्दा हर्माेनियमको रिड जस्तै हुने प्राय: १ वा २ चौडाइदेखि ६ इन्चसम्मको चेप्टो बासको बिचका् भाग दुईपट्टि जिभ्रो जस्तो पारेर चिरिएको, ओठले च्यापेर बजाइने, एकापट्टि डोरीले बाँधिने, त्यही झडकार्दा मधुर आवाज आउने ।पढाइ
१) तेस्रो अनुच्छेदलाई दु्रत वाचन गनुैहोस् र ‘सो अनुच्छेद पढ्न तपाईलाई कति समय लाग्यो, त्यसको हेक्का राख्नुहोस् ।२) गति र यति ध्यान दिई पाठको अनुच्छेद सस्वर वाचन गर्नुहोस् ।३) तलको अनुच्छेद पढी सोधिएका प्रशनहरुको उत्तर दिनुहोस्:क ) कस्तो आले बार वर्षको कुरा भिन्नै हुन्छ ?उत्तर सङ्घर्षैैै र अभाव बिच बितेको बार वर्षको कुरा भिन्नै हुन्छ ।ख) समयकाृ प्रवाहमा मानिस कसरी हेलिन्छ ?उत्तर समयको परिवर्तनले मानिस चाहेर वा नचाहेरै आशैआशाको मग्न गोरेटोमा हेलिन्छ ।ग) प्रस्तुत अनुच्छेदमा नन्दलालको कस्तो अवस्थाको चित्रण छ ?उत्तर प्रस्तुत अनुच्छेदमा नन्दलालको आर्थिक रुपले अत्यन्त दयानक अवस्थाको चित्रण छ ।घ) नन्दलाल र पवनी किन रोइरहेका थिए ?उत्तर बिरामी परेर सुतेका छोरालाई ओखती किन्ने पैसा नभएर नन्दलाल र पवनी रोइरहेका थिए ।ङ) बिरामीका आँखा रसिला हुनुका दुई कारण के के हुन् ?उत्तर बिरामीको आँखा रसिला हुनुको कारण आर्थिक अभाव र खानेकुराको समस्या हुनु हो ।प्रस्तुत जिवनी पढी तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्:क) रामशरणका पिता किन विदेश गएका थिए ?उत्तररामशरणका पिताको घर परिवारको आर्थिक अवस्था अति नै दयनीय भएका कारण आर्थिक अवस्था सुदूढ बनाउने हेतुले विदेश गएका थिए । निम्न वर्गीय दलित परिवारका सदस्य भएपनि नेपाली सेनाका नायिके थिए । उनलाई ‘हवल्दार मेजर’ भनेर चिन्थे । उनी जागिरे भए पनि घरको आर्थिक अवस्था एकदमै कमजोर थियो । जागिर खाउन्जेल पनि परिवारको खर्च धान्न मुस्किल थियो । उनी नागिरकबाट निवृत्त भएपछि परिवारको आर्थिक अवस्था झनै नाजुक र जर्जर बन्न पुग्यो । युक्त अवस्थाबाट ऋण पाउनका लागि कामको खोजीमा उनी विदेश गए ।ख) उनको पुख्र्यौली पेसा के थियो ?उत्तर पुख्र्यौली पेसा नै बाजा बझाउने भएकाले त्यसको पत्यक्ष प्रभाव रामशरणमा प¥यो । गाउँघर र सहर बजारका अतिरिक्त सेनामा पनि बाजा बजाएर जीविकोपार्जन गर्ने पेसालाई उनको पुर्खाले अंगालेको थियो । बाजा गाजा र सङ्गीतप्रति यस्तो असीम श्रद्धा र लगाबका कारण रामशरण पनि एक सफल सङ्गीतज्ञका रुपमा चिनिन पुगे ।ग) रामशरणका लागि पठन पाठन किन स्वप्नसरि बन्न गयो ?उत्तरदलित परिवारमा जन्मिएका रामशरण तत्कालीन समयमा उनले समाजबाट अनेकैँ अपहेलना र तिरस्कार सहनुप¥यो । घरको आर्थिक अवस्था निकै जर्जर थियो । जीविकोपार्जन गर्न नै उनका लागि चुनौतिका विषय बनेको थियो । विपन्नतामा बाल्यकाल गुजारेका कारण रामशरणले विद्यालयको शुल्क समेत तिर्न सकेको पाइँदैन । केही समय आफ्नो पेसा गरे पनि विद्यालयको शुल्क तिर्न प्रबन्ध उनले नमिलाएका होइनन् । उनको पेशा गरेर उनले धेरै समय धान्न सकेनन् । आर्थिक अभावका कारण पढाइबाट उनले हात धुनुप¥यो । आर्थिक अवस्था धान्न असम्भव भएपछि रामशरणका लागि पठन पाठन स्वप्नसरि बन्न गयो ।घ) उनको रुचि अध्ययनमा कसरी जाग्यो ?उत्तर बाबुबाजेको पेसा बाजागाजा बजाएर जीविकोपार्जन गर्न रहेकाले रामशरण पनि युक्त पेशा प्रति आर्कषित हुनु स्वाभाविक थियो । घरमा आफ्ना पिताले सङ्कलन गरेका पुस्तकले उनमा पढ्ने चाहना विस्तारै विस्तारै जाग्दै गएको थियो । घरमा धेरै पुस्तक नभए पनि उनको पढाइप्रति रुचि जगाउन ती पुस्तक पर्याप्त थिए । उक्त समयमा उनका पिताले जतन गरि राखेका चर्चित उपन्यासहरु उनी खुब ध्यान दिएर पढ्थे । यसका अतिरिक्त रामायण, महाभारत, गीता, चण्डी नस्त धार्मिक पुस्तकहरु पनि पढ्न पाउने अवसर उनलाई प्राप्त भएको थियो । पिताको सङ्कन् र तिनको पठनप्रतिको आकर्षण र अगाबकै कारण उनको रुचि अध्ययनमा जाग्यो ।ङ) उनको स्वास्थ्य बालक कालमा कस्तो थियो ?उत्तर घरपरिवारको सदस्यालाई समेत उनको स्वास्थ्यको प्रतिकुल प्रति खुबै पिरोलेको थियो । बारम्बार रोगले सताइ रहने हुनाले उनकी आमा सधैँ चिन्ता ग्रस्त हुन्थिन् । सानामा उनी रोगी थिए । हरेक समय उनलाई एउटा न एउटा रोगले सताइरहेका हुन्थ्यो । जन्मेको कही महिनामै नाकको डाँडीमा खटिरा आएर त्यसले सताउनसम्म सताएको थियो । त्यो खटिराले उनलाई जीवनको अन्तिम सास फेर्ने अवस्थामा पुर्याएको थियो । उनलाई बाल्याकालमा जुकाले र आउँले सताउने गथ्र्याे ।च) उनकी आमाको निधन कसरी भयो ?वि.स १९९० भूकम्पबाट क्षतविक्षत भएको पुरानै घरमा बस्न रामशरणको परिवार बाध्य थियो । आर्थिक समस्या र खानेकुराले समेत समस्याको चोटमा परेको अवस्थामा घरलाई मर्मेत संभार गरेको थिएन । उनको लागि घर बनाउने कुरा सपना सरि भएको थियो भने आर्थिक अभावका कारण चर्किएको घरको मर्मत गर्न समेत उनले सकिरहेको थिएनन् । २०२५ सालको बडादसैँपछि परेको अविरल वर्षाले उनको चर्किएको घर गल्र्यामगुर्लम ढल्ल्यो । घर भत्कँदा चेपिएर उनकी आमाको निधन भयो । समयमै चर्किएको घर मर्मत गर्न नसक्दा सोही घरले चेपिएर उनकी आमाकी दुःखद निधन भएको हो ।च) वि.सं २०२८ मा उनीमाथि कस्तो विपद् आइलाग्यो ?उत्तर:आर्थिक समस्याको चोटहरु सहँदै जीवनगति प्रति स्घर्ष गर्दौ जीवनगति अघि बढेको छ । आर्थिक समस्याका कारण पढाई र समयमै चर्किएको घर मर्मत गर्न नसक्दा घर भत्किएर आमाको निधन भयो । समस्या नै समस्याको शोकमा परेका रामशरण वि.सं २०१८ बिना कसुर एकेडेमीको सेवाबाट अवकाश दिइयो । सानो तिनो जागिरबाट जेनतेन गुजारा गरिरहेका रामशरणको जागिर अचानक खोसिँदा उनलाई पर्नसम्म पिर प¥यो । उनको जीवनमा ठुलो समस्या र पिडा भई सघर्षमै बिताउनुप¥यो ।ज) नेपाल एकेडेमीको जागिरले उनलाई कस्तो अवसर प्रदान ग¥यो ?उत्तर:रामशरण सामान्या जागिरेको रुपमा एकेडेमीमा उनी कार्यरत थिए । उनले जागिरबाट अवकाश प्राप्त गरेपछि भने उनको व्यापक सामाजिक जविनको प्रारम्भ भएको देखिन्छ । उनले एकेडेमीमा रहँदा देखाएको कार्य कुशलताकै प्रतिफलस्वरुप उनले जीवन उत्तराद्र्धतिर सफलता हासिल गरे । उनलाई विषय समिति सदस्य पनि बनाइयो । सांस्कृतिक संवर्धन समिति , नेपाल शास्त्रीय समाज, कलानिधि इन्दिरा सङ्गीत महा विद्यालय, लोकबाजा सङ्ग्रहालय, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान , दलित बुद्धिजीवी प्रतिष्ठान, बिसे नगर्ची प्रतिष्ठान आदिका सल्लाहकार पनि उनलाई बनाइयो ।झ) उनले के कारणले पेसा परिवर्तन गरे ?उत्तर रामशरण आफ्नो लोकबाजा जोगाइ राख्ने र त्यसलाई पुस्तान्तरण गर्ने उद्देश्यले आफ्नो पेसा गरेको पाइन्छ । आफ्ना लोकगीत र लोकबाजालाई बाचाई राख्न र नयाँ पुस्तामा हसतान्तरण गर्न उनले नेपालका पश्चिम भेगका अनकन्टार ठाउँमा गएर खोज अनुसन्धान गरे । आफ्ना लाकेगीत र लोकबाजालाई पछिल्लो पुस्ताका लागि जोगाएर राखिदिनुपर्न अमूल्या सम्पत्ति ठानेर अनेक दुःख गरे । नेपाली सङ्गीत र बाजालाई आधुनिकीकरण गर्नु आवश्यक छ भन्ने ठानेर भारत, थाइल्यान्ड, जापान जस्ता देशमा गई नयाँ प्रविधिका बारे ज्ञान हासिल गरे ।ञ) युवा पुस्तामा स्गीततर्फको रुचि कसरी बढाउन सकिन्छ ?उत्तर: लोकगीत र लोक बाजलाई आधुनिकीकरण गरी हाम्रा सङ्गीततर्फको रुचि बढाउन सकिन्छ । पाशचात्य सङ्गीततर्फ आकर्षित हुँदै गएको युवा पुस्तालाई हाम्रो सङ्गीततर्फ रुचि बढ्न विश्वासका साथ रामशरणले यस क्षेत्रमा निकै महत्वपूर्ण कामहरु गरेको पाइन्छ ।परम्परागत ढाँचामै अलमलिरहने हो भने नयाँ पुस्ताले नेपाली लोकगीत र लोक बाजालााई सहज रुपमा लिन सक्दैनन् भन्ने कुरालाई हेक्का राखी हाम्रा लोक बाजालाई सहज रुपमा लिन सक्दैनन् भन्ने कुरालाई हेक्का राखी हाम्रा लोकबाजालाई जोगाउन आधुनिकीकरण गर्नुपर्छ भन्ने सोच रमाशरणले बनाए । हाम्रा युवा पुस्ताले हाम्रा आफ्नै ताल, राग र स्वर नबुझेर पश्चिम सङ्गीततर्फ आकर्षित भएको महसुस गरे । यस्ता नयाँ पुस्ताका युवालाई हाम्रो आफ्नै ताल राग र स्वरका बारेमा राम्ररी बुझाउन सके उनीहरुमा आफ्नै सङ्गीतको रुचि बढ्छ ।
३) पाठको आधारमा कम्तिमा दस ओटा विाशेषण शब्द राखी रामशरणका चारित्रिक विशेषताहरु उल्लेख गर्नुहोस् ।उत्तर: सङ्गीत तथा साहित्यका माध्यमबाट नेपाली समाजलाई विशिष्ट योगदान पु¥याने रामशरण अपमान र कुरीतिलाई उन्मूलन गर्न चाहन्थे । प्राज्ञिक कर्ममा समर्पित हुँदै असिमित सङ्र्घष गर्न कति पनि नहिचकिचाउने रामशरणमा यिनै विशेषताहरु भेट्न सकिन्छ । श्रमजीवी परिवारमा जन्मेका रामशरण कुशल सङ्गतिज्ञ थिए । उनले सङ्गीतको विकास र विस्तारमा ठुलो योगदान पु¥याएका थिए । जातीय अपमानहरु सहँदै नेपाली सङ्गीतको खोज अनुसधान गर्ने र त्यसलाई आधुनिकीकरण गरी युवा पुस्तामा समेत लोकप्रिय बनाउने काम उनले गरे ।४) माथिको जीवनीबाट सिक्नुपर्ने कुराहरु के के हुन् ? बँुदागत रुपमा लेख्नुहोस् ।१) जीवनमा धेरै समस्याहरु आइपरे पनि धैर्य गरी अगाडि बढ्नुपर्ने२) निरन्तरको मिहिनेतले अवश्या नै सफलता प्राप्त गर्न सकिन्छ ।३) सामाजिक कुरीति उन्नति र प्रगतिका बाधक हुने भएकाले तिनको उन्मूलन गर्नुपर्न ।४) सामाजिक कुरीतिले सामाजिक सद्भाव तथा एकता समेत खलबलिने हुनाले त्यस्ता कुराका पछि लाग्नु नहुने ।५) हाम्रा युवा पुस्ताले हाम्रा आफ्नै ताल, राग र स्वर नबुझेर पाश्चात्य सङ्गीततर्फ आकर्षित भएको महसुस गरे । यस्ता नयाँ पुस्ताका युवालाई हाम्रो आफ्नै ताल राग र स्वरका बारेमा राम्ररी बुझाउन सके उनीहरुमा आफ्नै सङ्गीतको रुचि बढ्छ ।
५. व्याख्या गर्नुहोस्: क) मादलको तालबिना बन्दुको नाल पनि फितलो हुन्छ । साङ्गीतिक परम्परामा मादलको तालको विशिष्ट स्थान रहेको छ । यसको ताल विना युद्धभूमिमा होमियका वीरयो्धाहरको रणकैशल पनि फिका बन्न सक्छ । त्यसैले नेपाली समाजमा मादलको तालको भूमिका र महत्तव उच्च रहेको स्पष्ट हुन्छ । कलामा परिवर्तनको ठुलो सामथ्र्य हुन्छ । कतिपय मानिसहरु बन्दुकको नालबाट निस्किएको गोलीमा शक्ति हुन्छ भन्ने विश्वास गर्छन् । तर बन्दुकको नालबाट निस्किएको गोलीमा शक्ति हुन्छ भन्ने विश्वास गर्छन् । तर बन्दुकको नालबाट निस्किएको गोलीमा शक्ति प्रदान गर्ने काम मादलको तालबाट निस्किने ध्वनिले गर्छ । त्यसबाट संवेदनाको भाव जागृत हुन्छ । बन्दुकको नाललाई समेत सशक्त बनाउन मादलको तालले विशिष्ट भूमिका खेलेका हुन्छ ।नेपाली बाजामा अति नै लोकप्रिय मानिएको मादलको तालबाट निस्कने धुनले हरेकको मनलाई सजिलै आकर्षित गर्छे । नेपाली कला जगत्मा मादलको तालको महत्व र विशिष्टता उच्च रहेको मान्न सकिन्छ ।ख) आखिर मृत्युका अगाडि जीवनको केही लागेन ।उत्तर मानिसले जीवनमा मृत्युबाट बाँच्ने उपाय गरे पनि आखिरमा मृत्युका चपेटामा पर्नै पर्छ भन्ने प्रस्तुत गरिएकोे छ । जीवनको लागि मृत्यु एउटा प्राकृतिक परिघटना हो । यसको सत्यता र सार्वभौमिकतालाई जुनसुकै प्राणीले पनि स्विकार्नै पर्छ । यसकोे विश्वव्यापी अजेय प्रभावका कारण कसैले पनि यससँग चुनौती गर्न सक्दैन ।सरल व्यवहारका धनी र सङ्घर्षका इतिहास रहेको रामशरण दर्नाललाई आर्थिक लगायत थुप्रै समस्याहरुले जीवनको पूर्वार्धमा सताएको थियो । उनलाई उत्तरार्धमा आएपछि पार्किन्सन जामको रोगले दुःख दियो । यसबाट बाँच्न उनले अनेक उपाय गरे । लडेर बेहोस अवस्थामा अस्पतालमा एघार दिनसम्म मृत्युसँग लडिरहे पनि आखिर उनका केही चलेन । लेखनाथ पौड्यालले भनेझैँ ‘‘आयो टप्प टिप्यो मिति टारेर टर्दैन त्यो’’ भन्ने भनाइ चरितार्थ भयो । अजेय शक्ति मानिएका मृत्युका अगाडि कसैको जोरबल चल्दैन । उसले समय आएपछि हरेक प्राणीलाई आफ्नो चपेटामा पार्छ भन्ने शाश्वत सत्यलाई माथिको उद्धरणमा प्रस्तुत गरिएको छ ।ग) साँचो अर्थमा लेखक त्यही हो, जो प्रतिकूल परिस्थिति र कठिन अवस्थामा पनि आफ्नो लेखनलाई निरन्तरता प्रधान गरिरहन्छ , आफ्नो साधनाबाट कहिल्यै विमुख हुँदैन ।उत्तर: लेखकका जीवनमा अनेकौँ अनुकूल र प्रतिकूल परिस्थितिहरु आउन सक्छन् । खास गरी प्रतिकूल र कठिन अवस्थामा लेखक आफ्नो लेखकीय धर्मबाट विचलित हुन सक्छ । कुनै पनि लेखकले आफ्नो ब्रह्मले ठह¥याएको सत्यको उद्घाटन गर्नुपर्छ मौलिकता र साधना बिनाको लेखन शाश्वत र कालजयी बन्न सक्दैन । त्यसैले आफ्नो मौलिक परम्परा र युगीन परिवेशलाई ख्याल गरी लेखकले आफ्नो लेखकीय धर्मको परिपालना गर्नुपर्छ भन्ने कुरालाई उक्त उद्धरणमा बताइएको छ ।जत्तिसुकै प्रतिकूल र कठिन परिस्थितिमा पनि लेखकले आफ्नो लेखकीय धर्मलाई ख्याल गरी साधनालाई निरन्तरता दिनुपर्छ । जो प्रतिकूल र कठिन परिस्थितिबाट विचलित हुन्छ, त्यसले आफ्नो लेखकीय धर्मलाई निरन्तरता दिन सक्दैन । ६) निम्न लिखित बुँदाका आधारमा ‘साहित्यकार सम’ शीर्षकमा एउटा जीवनी रचना गर्ननुहोस् ।साहित्यकार बालकृष्ण समबालकृष्ण सम आधुनिक नेपाली साहित्यकारको जन्म वि. सं. १९५९ मा काठमाडौको ज्ञानेश्वरममा भएको थियो आमा कर्तिराज्य लक्ष्मी र बुबा समरसमसेरका सुपुत्र बालकृष्ण सम तत्कालीन राणाहरुको वैभवमशााली परिवारमा जन्मिएका हुनाले बाल्यकालमा कुनै दुःख भोग्नु परेन । नेपाली साहित्यका निकै चर्चित व्यक्तित्व मानिएका पुष्कर समसेर उनको दाजु निकै हट्टकट्टा थिए भने समको स्वास्थ्य सानोमा निकै कमजोर थियो । त्यसबेला बाबुआमाले आफूले भन्दा दाजुलाई बढी माया गर्दा उनलाई पीडा हुने गथ्र्याे । बालकृष्ण समको शिक्षारम्भ घरमै पं. तिलमाध देवकोटाद्धारा भएको हो । पछि उनले दरबार हाईस्कुलमा पढे र त्यहीँबाट म्याट्रिक उत्तीर्ण गरे । त्यसपछि उनले त्रिचन्द्र कलेजमा आइ. एस्सी. सम्मको अध्यान गरेका हुन् । पढ्दा पढ्दै उनलाई सैनिक बन्नुपरेकाले उनको उच्च शिक्षा हासिल गर्ने सपना अपुरै रह्यो । स्वअध्ययनबाटै विशिष्ट ज्ञान हासिल गरेका समले पछि त्रिचन्द्र कलेजमा प्राध्यापन गर्ने काम पनि गरे ।घरको वातावरणले बालकृष्ण सम नाटक लेखन र निर्देशन तथा अभिनयमा आकर्षित भए । घरमै रङ्मञ्च थियो । राणा दरबारमध्ये सबैभन्दा उच्चस्तरको रङ्गकञ्भ उनकै घरमा मात्र थियो । त्यहाँ सधैँ नाचगान र नाष्टक प्रदर्शन भइरहन्थे । यसले गर्दा उनको नाटकप्रति आकर्षण बढेको पाइन्छ । दरबार स्कुल पढ्दा स्वदेशी बाहेक विदेशी साहित्यकारहरुका रचना पढ्ने अवसर उनले पाएका थिए । सोही क्रममा उनले विश्व प्रसिद्ध अङ्ग्रेजी प्रसिद्ध साहित्यकार नाटककार विलियम सेक्सपियरका नाटकहरु पढे ।बालकृष्ण समले विभिन्न प्रकृतिका नाटक लेख्नुका साथै आफैँ नाटकको अभिनय गर्न र नाटकको निर्देशन गर्ने काम समेत गरे । यिनले विभिन्न व्यक्तिहरुलाई रङ्गमञ्चको तालिम दिने काम पनि गरे । विभिन्न व्यक्तिहरुलाई तालिम दिँदा लाग्ने खर्च पनि आफैँ गर्थे । उनले नेपाली नाटकको लेखन, प्रदर्शन, विकास र विस्तारमा अमूल्य योगदान दिए । नेपाली नाटक विधालाई उच्च शिखरमा पु¥याउने क्रममा समको विशिष्ट योगदान रहेको कुरा उनले पु¥याएको योगदानबाट स्पष्ट हुन्छ ।
७) जीवनमा प्राप्त अवसरले मानिसलाई प्रगति मार्गमा डो¥याउँछ भन्ने कुरालाई रामशरण दर्नालको जीवनीका् आधारमा विवेचना गर्नुहोस् । उत्तररामशरण दर्नालमा कला एवम् सङ्गीतप्रति रुचि जाग्ने अवसर घरबाटै प्राप्त भएको देखिन्छ । पछि उनले एकेडेमीमा जागिर पाएपछि उनमा कला र सङ्गीत प्रति थप प्रेरणा मिल्दै गयोे । फलतः उनले प्रशस्त अवसर र सम्मान पनि प्राप्त गरे । फलस्वरुप उनले सङ्गीत सम्बन्धी लेख, पुस्तक, साहित्यिक कृति लेखे । त्यति मात्र होइन, नेपाली लोकगीत, लोकबाजाहरुको खोज तथा अधुनिकीकरण गर्न देश विदेश जाने गर्नुका साथै याुवाहरुलाई नेपाली सङ्गीतका ताल, राग र स्वरप्रति आकर्षित गर्न धेरै प्रयत्न पनि गरे । उनले गरेका प्रयत्नहरु धेरै सफल पनि भए ।दलित परिवारमा जन्मिएका कारणले उनले धेरै अपमान र दुःख खपेका थिए । उनले भोगेका जातीय अपमानका कुरा आजका मानिसले त कल्पनासम्म पनि गर्न सक्तैनौँ । स्थापित साहित्यकारसमेत कविताका आवरणमा उनीमाथि जातीय अपमान गर्न चुक्तैन थिए । उनी जातीय अपमान र भेदभावको यस कुरीतिलाई मिल्काउन चाहन्थे । जातिका आधारमा गरिने अमानवीय व्यवहार मानवता विरोधी कर्म हो भन्ने मान्यता उनको थियो । उनका पिता सत्यकुमार दलितले पशुपतिमा प्रवेश पाउनुपर्छ भन्ने आन्दोलनका अभियन्त थिए । जीवनको उत्तरार्धतिर रामशरणले जातीय मुक्ति अभियानअन्तर्गत आफ्ना समुदायका मानिसहरुलाई सङ्गठित गर्ने काम गरेका थिए । यति भएर पनि उनको मूल ऊर्जा भने प्राज्ञिक कर्मतर्फ नै समर्पित भयो । उनले आफूलाई असीमित सङ्घर्षको कसीमा घोटिएको अकबरी सुनको रुपमा उभ्यान सफल भए । उनी आफ्ना कृतिगत योगदाका कारणले नेपालीका मन मस्तिष्कमा सदैव जीवित रहेका छन् ।८) तलको सूचीमा भएका शब्दसँग वाक्यमा रेखाङ्कित शब्दको जोडा मिलाउनुहोस्: क) उनी जागिरे जीवनबाट निवृत्त भएपछि परिवारको आर्थिक अवस्था झन् जर्जर बन्न पुग्यो ।उत्तर मुक्त क) उनी जागिरे जीवनबाट निवृत्त भएपछि परिवारको आर्थिक अवस्था झन् जर्जर बन्न पुग्यो ।ख) यस्तो विपन्नतामा बाल्यकाल गुजारेका रामशरणले विद्यालयको शुल्क समेत तिर्न सकेनन् ।उत्तर गरिबी ख) यस्तो विपन्नतामा बाल्यकाल गुजारेका रामशरणले विद्यालयको शुल्क समेत तिर्न सकेनन् ।घ) उनलाई बिना कसुर सो सेवाबाट अवकाश दिइयो ।उत्तर छुट्टी घ) उनलाई बिना कसुर सो सेवाबाट अवकाश दिइयो ।ङ) मादलको तालबिना बन्दुकको नाल पनि फितलो हुन्छ ।उत्तर कमजोर ङ) मादलको तालबिना बन्दुकको नाल पनि फितलो हुन्छ ।
१) प्रस्तुत जिवनीको दास्रो र पाचौँ अनुच्छेद शिक्षक वा कक्षाको कुनै एक विदे्यार्थीले वाचन गरेको सुनेर ठिक बेठिक छुट्याउनुहोस ।
क) रामशरण नेपाली सेनाको ब्यान्डका नाइके थिए ।
ख) रामशरणका पिता कामको खोजीमा विदेश गए ।
ग) रामशरणका पिता दबार हाइस्कुलमा पढ्दै थिए ।
घ) रामशरणको मामाघर थली र गोकर्ण थियो ।
ङ) रामशरणले प्रवेशिका परीक्षा मात्रै उत्तीर्ण गर्न पाएका थिए ।
उत्तर
क) बेठिक
ख) ठिक
गं) बेठिक
घ) ठिक
ङ) ठिक
२) तलको पाठ सुन्नुहोस् र उत्तर दिनुहोस् ।
क) कालुसिंह रनपहेलीको हुन् ?
कालुसिंह रनपहेली भारतीय नेपाली साहित्यकार हुन् ।
ख) उनलाई किन भारतीय नेपाली भनिएको हो ?
आमाबाबु रोजगारीका लागि भारतमा बसोबास गर्दा जन्म भएको र उनी त्यहीँको बासिन्दा समेत भएकाले उनलाई भारतीय नेपाली भनिएको हो ।
ग) उनका पितापुर्खा किन भारत पसेका थिए ।
उत्तरः राजगारीको सिलसिलामा भारत पसेका थिए ।
घ) उनको मुल परिचय के हो
उत्तरः पत्रकार, साहित्यकार नै उनको मुल परिचय हो ।
ङ) उनी साहित्यका कुन कुन विधामा चिनिएका छन् ?
उत्तर
उनी साहित्यका कथा र कवितामा चिनिएका छन् ।
बोलाइ
१) तलका शब्दहरु ठिकसँग उच्चारण गर्नुहोस् र उदाहरणमा देखाए जस्तै गरी लेख्नुहोस,
उत्तर
आर्थिक/ आर्. थिक्
दृष्टि/दृस्/द्रिस.टि
बुद्धिजीवी/बुद्.धि.जि.बि
व्यवस्था/व्य. बस्.था
२) ओपचारिक शिक्षा प्राप्त नगरेको मानिस पनि विद्धान् बन्न सक्छ भन्ने विषयमा आफ्ना साथीहरुका बिचमा छलफल गर्नुहोस् । त्यसबाट प्राप्त निष्कर्षलाई कक्षामा प्रस्तुत गर्नहोस् ।
समयको घेरामा बाँधिएर हासिल गरेको शिक्षाबाट मुस्किलले केही व्यक्तिहरु विद्धान् भए पनि मुल रुपमा अनौपचारिक शिक्षाबाटै मानिस विद्धान् बन्न सक्छ । कि पढेर जानिन्छ कि परेर जानिन्छ भन्न् कथन नेपाली समाजमा प्रचलित रह्ेको छ । हाम्रो मुल मान्यता औपचारिक शिक्षाबाटै विद्धान् हुन सकिन्छ भन्ने छ । धेरै मानिसहरु औपचारिक शिक्षाबाटै विद्धान भएका पनि होलानन् । तर औपचारिक शिक्षा प्राप्त नगरेको मानिस पनि विद्धान बन्न सक्छ । यसको उाहरणका रुपमा हामी स्व. स्वामी प्रपन्नाचार्यलाई लिन सक्छौँ उनले औपचारिक रुपमा शिक्षा हासिल गरेको देखिँदैन तर उनी नेपालमा निकै उच्च कोटीका विद्धान्का रुपमा चिनिन्छन ।
अनैपचारिक शिक्षा हासिल गर्न समयको पावन्दीले मासिलाई कहिल्यै कज्याएर राख्दैन । स्वतन्त्रतापूर्वक उसले आफ्नो रुचि अनुसार ज्ञान हासिल गर्छ । यसरी हासिल गरेको अनौपचारिक शिक्षाबाट उसको दृष्टिकोणको दायर फराकिलो हुन सक्छ र उसले समाज, राष्ट्र« र विश्वलाई नै मार्ग निर्देशन गर्न सक्छ । त्यसैले विद्धान् हुन औपचारिक शिक्षामा नै जोड दिनुपर्छ भन्ने छैन । अतः अनौपचारिक शिक्षा प्राप्त नगरे पनि मानिस सजिलै विद्धान् बन्न सक्छ भन्ने कुरा स्पष्ट हुन्छ ।
३) घरको आर्थिक अभावले पढाइलाई निरन्तरता दिन नसकेको विषयलाई लिएर कक्षाका दुई जना साथी मिली अभिनय सहित कक्षामा कुराकानी गर्नुहोस् ।
उत्तर (शिक्षकको निर्देशनमा विद्याथीले तलको संवाद कक्षामा प्रस्तुत गर्न )
राम: (टाउकामा हात राख्दै) खै, सिता म त अब पढ्न पाउँला जस्तो छैन ।
सिता: हैन, यो तिमी के भन्दै छौ राम तिमी ?
राम: हो साथी, साँचो कुरा भनिरहेकी भनिरहेकी छु ।
सिता: कुरा के हो स्पष्ट भन न ।
राम: खै के भन्ने ...........................?
सिता: हँ, कतै आर्थिक अवस्थाका कारण तिमीलाई तिम्रा बुबाआमाले विद्यालय नपठाउन खोजेका छन । होइनन् ?
राम: हो , सिता, कुरा त्यही हो । मेरा बुबाआमा रातको दिन कृषि क्षेत्रमा मात्र ध्यान दिनुहुन्छ । त्यती धेरै मेहनेत गरेर फलाएको अन्न साहुलाई बुझाउदैमा ठिक्क हुन्छ । घरमा अरु केही आम्दानीको स्रोत छैन । त्यसैले हामी अब तिमीलाई पढाउन सक्दैनौँ भनेर उहाँहरुले भन्नु भएको छ । बुझ्यौ ?
सिता: ए, समस्या त्यस्तो पो हो । तिमीले त्यस्तो आर्थिक अभावले पढ्न नपाउने नै भयौ । मलाई साह्रै दुःख लाग्यो ।
राम: के गर्नु बुबा आमाको समस्यालाई पनि त बुझ्नै प¥यो नि होइन ?
सिता : यस्ता समस्या त धेरै हुन्छ समस्या प¥यो भनेर आत्तिनु हुदैन सँघर्ष गरेर भए पनि पढ्न छोढ्नु हुदैन । हामीले सहयोग गर्न ठाउँमा सहयोग गर्छौ ।
राम: हुन्छ म पढ्न छाढ्दिन काम गरेर भए पनि पढ्छु ।
४) तपाईँका वरिपरि उपलब्ध हुने बाजाका विषयमा केही बुँदा तयार गर्नुहोस् र त्यसकै आधारमा कक्षामा प्रस्तुति गनुहोस् ।
मेरो वरिपरि मादल, सनाई, नरसिङ्गा, बिनायो आदि पाइन्छन् । यिनका बा्मा तल बुँदा प्रस्तुत गरिएको छ:
क) मादल – काठको ग्वाङ्ग्रोबाट वन्ने छालाले तन्काएर छेउमा खरीको लेप राखिने, अनेक लोक धुनहरु निकाल्न सकिने नेपालको अति नै लोकप्रिय बाजा हो ।
सनाई – मुखले फुकेर बजाईने, यसको संरचनामा तिन भाग हुने सबभन्दा मथिल्लो टुप्पाको भाग तारिकाको पातले बनेको र ध्वनिको मुख्य केन्द्र पनि यही हुने, दोस्रो भाग शरीरमा ७ वा ८ ओटा प्वाल पारिएको काठको ढुङ्ग्रो वा नली आकारको हुने , औँला सञ्चालन गरि बजाइने, अन्तिम भाग धातुले बन्ने, पञ्चैबाजा पर्ने यसको आवज निकै तिखो हुने ।
ग) नरसिङ्गा – परापुर्वकालदेखि बजाइने तामाको अर्धचन्द्राकार मुखदेखि फुक्दै गएको नेपाली प्रसिद्ध बाजा, धातुले बन्न्े पञ्चबाजाभित्र पर्ने एक पौराणिक वाद्य हो ।
घ) बिनायो – झ्वाट्ट हेर्दा हर्माेनियमको रिड जस्तै हुने प्राय: १ वा २ चौडाइदेखि ६ इन्चसम्मको चेप्टो बासको बिचका् भाग दुईपट्टि जिभ्रो जस्तो पारेर चिरिएको, ओठले च्यापेर बजाइने, एकापट्टि डोरीले बाँधिने, त्यही झडकार्दा मधुर आवाज आउने ।
१) तेस्रो अनुच्छेदलाई दु्रत वाचन गनुैहोस् र ‘सो अनुच्छेद पढ्न तपाईलाई कति समय लाग्यो, त्यसको हेक्का राख्नुहोस् ।
२) गति र यति ध्यान दिई पाठको अनुच्छेद सस्वर वाचन गर्नुहोस् ।
३) तलको अनुच्छेद पढी सोधिएका प्रशनहरुको उत्तर दिनुहोस्:
क ) कस्तो आले बार वर्षको कुरा भिन्नै हुन्छ ?
उत्तर सङ्घर्षैैै र अभाव बिच बितेको बार वर्षको कुरा भिन्नै हुन्छ ।
ख) समयकाृ प्रवाहमा मानिस कसरी हेलिन्छ ?
उत्तर समयको परिवर्तनले मानिस चाहेर वा नचाहेरै आशैआशाको मग्न गोरेटोमा हेलिन्छ ।
ग) प्रस्तुत अनुच्छेदमा नन्दलालको कस्तो अवस्थाको चित्रण छ ?
उत्तर प्रस्तुत अनुच्छेदमा नन्दलालको आर्थिक रुपले अत्यन्त दयानक अवस्थाको चित्रण छ ।
घ) नन्दलाल र पवनी किन रोइरहेका थिए ?
उत्तर बिरामी परेर सुतेका छोरालाई ओखती किन्ने पैसा नभएर नन्दलाल र पवनी रोइरहेका थिए ।
ङ) बिरामीका आँखा रसिला हुनुका दुई कारण के के हुन् ?
उत्तर बिरामीको आँखा रसिला हुनुको कारण आर्थिक अभाव र खानेकुराको समस्या हुनु हो ।
प्रस्तुत जिवनी पढी तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्:
क) रामशरणका पिता किन विदेश गएका थिए ?
उत्तर
रामशरणका पिताको घर परिवारको आर्थिक अवस्था अति नै दयनीय भएका कारण आर्थिक अवस्था सुदूढ बनाउने हेतुले विदेश गएका थिए । निम्न वर्गीय दलित परिवारका सदस्य भएपनि नेपाली सेनाका नायिके थिए । उनलाई ‘हवल्दार मेजर’ भनेर चिन्थे । उनी जागिरे भए पनि घरको आर्थिक अवस्था एकदमै कमजोर थियो । जागिर खाउन्जेल पनि परिवारको खर्च धान्न मुस्किल थियो । उनी नागिरकबाट निवृत्त भएपछि परिवारको आर्थिक अवस्था झनै नाजुक र जर्जर बन्न पुग्यो । युक्त अवस्थाबाट ऋण पाउनका लागि कामको खोजीमा उनी विदेश गए ।
ख) उनको पुख्र्यौली पेसा के थियो ?
उत्तर पुख्र्यौली पेसा नै बाजा बझाउने भएकाले त्यसको पत्यक्ष प्रभाव रामशरणमा प¥यो । गाउँघर र सहर बजारका अतिरिक्त सेनामा पनि बाजा बजाएर जीविकोपार्जन गर्ने पेसालाई उनको पुर्खाले अंगालेको थियो । बाजा गाजा र सङ्गीतप्रति यस्तो असीम श्रद्धा र लगाबका कारण रामशरण पनि एक सफल सङ्गीतज्ञका रुपमा चिनिन पुगे ।
ग) रामशरणका लागि पठन पाठन किन स्वप्नसरि बन्न गयो ?
उत्तर
दलित परिवारमा जन्मिएका रामशरण तत्कालीन समयमा उनले समाजबाट अनेकैँ अपहेलना र तिरस्कार सहनुप¥यो । घरको आर्थिक अवस्था निकै जर्जर थियो । जीविकोपार्जन गर्न नै उनका लागि चुनौतिका विषय बनेको थियो । विपन्नतामा बाल्यकाल गुजारेका कारण रामशरणले विद्यालयको शुल्क समेत तिर्न सकेको पाइँदैन । केही समय आफ्नो पेसा गरे पनि विद्यालयको शुल्क तिर्न प्रबन्ध उनले नमिलाएका होइनन् । उनको पेशा गरेर उनले धेरै समय धान्न सकेनन् । आर्थिक अभावका कारण पढाइबाट उनले हात धुनुप¥यो । आर्थिक अवस्था धान्न असम्भव भएपछि रामशरणका लागि पठन पाठन स्वप्नसरि बन्न गयो ।
घ) उनको रुचि अध्ययनमा कसरी जाग्यो ?
उत्तर बाबुबाजेको पेसा बाजागाजा बजाएर जीविकोपार्जन गर्न रहेकाले रामशरण पनि युक्त पेशा प्रति आर्कषित हुनु स्वाभाविक थियो । घरमा आफ्ना पिताले सङ्कलन गरेका पुस्तकले उनमा पढ्ने चाहना विस्तारै विस्तारै जाग्दै गएको थियो । घरमा धेरै पुस्तक नभए पनि उनको पढाइप्रति रुचि जगाउन ती पुस्तक पर्याप्त थिए । उक्त समयमा उनका पिताले जतन गरि राखेका चर्चित उपन्यासहरु उनी खुब ध्यान दिएर पढ्थे । यसका अतिरिक्त रामायण, महाभारत, गीता, चण्डी नस्त धार्मिक पुस्तकहरु पनि पढ्न पाउने अवसर उनलाई प्राप्त भएको थियो । पिताको सङ्कन् र तिनको पठनप्रतिको आकर्षण र अगाबकै कारण उनको रुचि अध्ययनमा जाग्यो ।
ङ) उनको स्वास्थ्य बालक कालमा कस्तो थियो ?
उत्तर घरपरिवारको सदस्यालाई समेत उनको स्वास्थ्यको प्रतिकुल प्रति खुबै पिरोलेको थियो । बारम्बार रोगले सताइ रहने हुनाले उनकी आमा सधैँ चिन्ता ग्रस्त हुन्थिन् । सानामा उनी रोगी थिए । हरेक समय उनलाई एउटा न एउटा रोगले सताइरहेका हुन्थ्यो । जन्मेको कही महिनामै नाकको डाँडीमा खटिरा आएर त्यसले सताउनसम्म सताएको थियो । त्यो खटिराले उनलाई जीवनको अन्तिम सास फेर्ने अवस्थामा पुर्याएको थियो । उनलाई बाल्याकालमा जुकाले र आउँले सताउने गथ्र्याे ।
च) उनकी आमाको निधन कसरी भयो ?
वि.स १९९० भूकम्पबाट क्षतविक्षत भएको पुरानै घरमा बस्न रामशरणको परिवार बाध्य थियो । आर्थिक समस्या र खानेकुराले समेत समस्याको चोटमा परेको अवस्थामा घरलाई मर्मेत संभार गरेको थिएन । उनको लागि घर बनाउने कुरा सपना सरि भएको थियो भने आर्थिक अभावका कारण चर्किएको घरको मर्मत गर्न समेत उनले सकिरहेको थिएनन् । २०२५ सालको बडादसैँपछि परेको अविरल वर्षाले उनको चर्किएको घर गल्र्यामगुर्लम ढल्ल्यो । घर भत्कँदा चेपिएर उनकी आमाको निधन भयो । समयमै चर्किएको घर मर्मत गर्न नसक्दा सोही घरले चेपिएर उनकी आमाकी दुःखद निधन भएको हो ।
च) वि.सं २०२८ मा उनीमाथि कस्तो विपद् आइलाग्यो ?
उत्तर:
आर्थिक समस्याको चोटहरु सहँदै जीवनगति प्रति स्घर्ष गर्दौ जीवनगति अघि बढेको छ । आर्थिक समस्याका कारण पढाई र समयमै चर्किएको घर मर्मत गर्न नसक्दा घर भत्किएर आमाको निधन भयो । समस्या नै समस्याको शोकमा परेका रामशरण वि.सं २०१८ बिना कसुर एकेडेमीको सेवाबाट अवकाश दिइयो । सानो तिनो जागिरबाट जेनतेन गुजारा गरिरहेका रामशरणको जागिर अचानक खोसिँदा उनलाई पर्नसम्म पिर प¥यो । उनको जीवनमा ठुलो समस्या र पिडा भई सघर्षमै बिताउनुप¥यो ।
ज) नेपाल एकेडेमीको जागिरले उनलाई कस्तो अवसर प्रदान ग¥यो ?
उत्तर:
रामशरण सामान्या जागिरेको रुपमा एकेडेमीमा उनी कार्यरत थिए । उनले जागिरबाट अवकाश प्राप्त गरेपछि भने उनको व्यापक सामाजिक जविनको प्रारम्भ भएको देखिन्छ । उनले एकेडेमीमा रहँदा देखाएको कार्य कुशलताकै प्रतिफलस्वरुप उनले जीवन उत्तराद्र्धतिर सफलता हासिल गरे । उनलाई विषय समिति सदस्य पनि बनाइयो । सांस्कृतिक संवर्धन समिति , नेपाल शास्त्रीय समाज, कलानिधि इन्दिरा सङ्गीत महा विद्यालय, लोकबाजा सङ्ग्रहालय, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान , दलित बुद्धिजीवी प्रतिष्ठान, बिसे नगर्ची प्रतिष्ठान आदिका सल्लाहकार पनि उनलाई बनाइयो ।
झ) उनले के कारणले पेसा परिवर्तन गरे ?
उत्तर रामशरण आफ्नो लोकबाजा जोगाइ राख्ने र त्यसलाई पुस्तान्तरण गर्ने उद्देश्यले आफ्नो पेसा गरेको पाइन्छ । आफ्ना लोकगीत र लोकबाजालाई बाचाई राख्न र नयाँ पुस्तामा हसतान्तरण गर्न उनले नेपालका पश्चिम भेगका अनकन्टार ठाउँमा गएर खोज अनुसन्धान गरे । आफ्ना लाकेगीत र लोकबाजालाई पछिल्लो पुस्ताका लागि जोगाएर राखिदिनुपर्न अमूल्या सम्पत्ति ठानेर अनेक दुःख गरे । नेपाली सङ्गीत र बाजालाई आधुनिकीकरण गर्नु आवश्यक छ भन्ने ठानेर भारत, थाइल्यान्ड, जापान जस्ता देशमा गई नयाँ प्रविधिका बारे ज्ञान हासिल गरे ।
ञ) युवा पुस्तामा स्गीततर्फको रुचि कसरी बढाउन सकिन्छ ?
उत्तर: लोकगीत र लोक बाजलाई आधुनिकीकरण गरी हाम्रा सङ्गीततर्फको रुचि बढाउन सकिन्छ । पाशचात्य सङ्गीततर्फ आकर्षित हुँदै गएको युवा पुस्तालाई हाम्रो सङ्गीततर्फ रुचि बढ्न विश्वासका साथ रामशरणले यस क्षेत्रमा निकै महत्वपूर्ण कामहरु गरेको पाइन्छ ।
परम्परागत ढाँचामै अलमलिरहने हो भने नयाँ पुस्ताले नेपाली लोकगीत र लोक बाजालााई सहज रुपमा लिन सक्दैनन् भन्ने कुरालाई हेक्का राखी हाम्रा लोक बाजालाई सहज रुपमा लिन सक्दैनन् भन्ने कुरालाई हेक्का राखी हाम्रा लोकबाजालाई जोगाउन आधुनिकीकरण गर्नुपर्छ भन्ने सोच रमाशरणले बनाए । हाम्रा युवा पुस्ताले हाम्रा आफ्नै ताल, राग र स्वर नबुझेर पश्चिम सङ्गीततर्फ आकर्षित भएको महसुस गरे । यस्ता नयाँ पुस्ताका युवालाई हाम्रो आफ्नै ताल राग र स्वरका बारेमा राम्ररी बुझाउन सके उनीहरुमा आफ्नै सङ्गीतको रुचि बढ्छ ।
३) पाठको आधारमा कम्तिमा दस ओटा विाशेषण शब्द राखी रामशरणका चारित्रिक विशेषताहरु उल्लेख गर्नुहोस् ।
उत्तर: सङ्गीत तथा साहित्यका माध्यमबाट नेपाली समाजलाई विशिष्ट योगदान पु¥याने रामशरण अपमान र कुरीतिलाई उन्मूलन गर्न चाहन्थे । प्राज्ञिक कर्ममा समर्पित हुँदै असिमित सङ्र्घष गर्न कति पनि नहिचकिचाउने रामशरणमा यिनै विशेषताहरु भेट्न सकिन्छ । श्रमजीवी परिवारमा जन्मेका रामशरण कुशल सङ्गतिज्ञ थिए । उनले सङ्गीतको विकास र विस्तारमा ठुलो योगदान पु¥याएका थिए । जातीय अपमानहरु सहँदै नेपाली सङ्गीतको खोज अनुसधान गर्ने र त्यसलाई आधुनिकीकरण गरी युवा पुस्तामा समेत लोकप्रिय बनाउने काम उनले गरे ।
४) माथिको जीवनीबाट सिक्नुपर्ने कुराहरु के के हुन् ? बँुदागत रुपमा लेख्नुहोस् ।
१) जीवनमा धेरै समस्याहरु आइपरे पनि धैर्य गरी अगाडि बढ्नुपर्ने
२) निरन्तरको मिहिनेतले अवश्या नै सफलता प्राप्त गर्न सकिन्छ ।
३) सामाजिक कुरीति उन्नति र प्रगतिका बाधक हुने भएकाले तिनको उन्मूलन गर्नुपर्न ।
४) सामाजिक कुरीतिले सामाजिक सद्भाव तथा एकता समेत खलबलिने हुनाले त्यस्ता कुराका पछि लाग्नु नहुने ।
५) हाम्रा युवा पुस्ताले हाम्रा आफ्नै ताल, राग र स्वर नबुझेर पाश्चात्य सङ्गीततर्फ आकर्षित भएको महसुस गरे । यस्ता नयाँ पुस्ताका युवालाई हाम्रो आफ्नै ताल राग र स्वरका बारेमा राम्ररी बुझाउन सके उनीहरुमा आफ्नै सङ्गीतको रुचि बढ्छ ।
५. व्याख्या गर्नुहोस्:
क) मादलको तालबिना बन्दुको नाल पनि फितलो हुन्छ ।
साङ्गीतिक परम्परामा मादलको तालको विशिष्ट स्थान रहेको छ । यसको ताल विना युद्धभूमिमा होमियका वीरयो्धाहरको रणकैशल पनि फिका बन्न सक्छ । त्यसैले नेपाली समाजमा मादलको तालको भूमिका र महत्तव उच्च रहेको स्पष्ट हुन्छ ।
कलामा परिवर्तनको ठुलो सामथ्र्य हुन्छ । कतिपय मानिसहरु बन्दुकको नालबाट निस्किएको गोलीमा शक्ति हुन्छ भन्ने विश्वास गर्छन् । तर बन्दुकको नालबाट निस्किएको गोलीमा शक्ति हुन्छ भन्ने विश्वास गर्छन् । तर बन्दुकको नालबाट निस्किएको गोलीमा शक्ति प्रदान गर्ने काम मादलको तालबाट निस्किने ध्वनिले गर्छ । त्यसबाट संवेदनाको भाव जागृत हुन्छ । बन्दुकको नाललाई समेत सशक्त बनाउन मादलको तालले विशिष्ट भूमिका खेलेका हुन्छ ।
नेपाली बाजामा अति नै लोकप्रिय मानिएको मादलको तालबाट निस्कने धुनले हरेकको मनलाई सजिलै आकर्षित गर्छे । नेपाली कला जगत्मा मादलको तालको महत्व र विशिष्टता उच्च रहेको मान्न सकिन्छ ।
ख) आखिर मृत्युका अगाडि जीवनको केही लागेन ।
उत्तर मानिसले जीवनमा मृत्युबाट बाँच्ने उपाय गरे पनि आखिरमा मृत्युका चपेटामा पर्नै पर्छ भन्ने प्रस्तुत गरिएकोे छ । जीवनको लागि मृत्यु एउटा प्राकृतिक परिघटना हो । यसको सत्यता र सार्वभौमिकतालाई जुनसुकै प्राणीले पनि स्विकार्नै पर्छ । यसकोे विश्वव्यापी अजेय प्रभावका कारण कसैले पनि यससँग चुनौती गर्न सक्दैन ।
सरल व्यवहारका धनी र सङ्घर्षका इतिहास रहेको रामशरण दर्नाललाई आर्थिक लगायत थुप्रै समस्याहरुले जीवनको पूर्वार्धमा सताएको थियो । उनलाई उत्तरार्धमा आएपछि पार्किन्सन जामको रोगले दुःख दियो । यसबाट बाँच्न उनले अनेक उपाय गरे । लडेर बेहोस अवस्थामा अस्पतालमा एघार दिनसम्म मृत्युसँग लडिरहे पनि आखिर उनका केही चलेन । लेखनाथ पौड्यालले भनेझैँ ‘‘आयो टप्प टिप्यो मिति टारेर टर्दैन त्यो’’ भन्ने भनाइ चरितार्थ भयो । अजेय शक्ति मानिएका मृत्युका अगाडि कसैको जोरबल चल्दैन । उसले समय आएपछि हरेक प्राणीलाई आफ्नो चपेटामा पार्छ भन्ने शाश्वत सत्यलाई माथिको उद्धरणमा प्रस्तुत गरिएको छ ।
ग) साँचो अर्थमा लेखक त्यही हो, जो प्रतिकूल परिस्थिति र कठिन अवस्थामा पनि आफ्नो लेखनलाई निरन्तरता प्रधान गरिरहन्छ , आफ्नो साधनाबाट कहिल्यै विमुख हुँदैन ।
उत्तर: लेखकका जीवनमा अनेकौँ अनुकूल र प्रतिकूल परिस्थितिहरु आउन सक्छन् । खास गरी प्रतिकूल र कठिन अवस्थामा लेखक आफ्नो लेखकीय धर्मबाट विचलित हुन सक्छ । कुनै पनि लेखकले आफ्नो ब्रह्मले ठह¥याएको सत्यको उद्घाटन गर्नुपर्छ मौलिकता र साधना बिनाको लेखन शाश्वत र कालजयी बन्न सक्दैन । त्यसैले आफ्नो मौलिक परम्परा र युगीन परिवेशलाई ख्याल गरी लेखकले आफ्नो लेखकीय धर्मको परिपालना गर्नुपर्छ भन्ने कुरालाई उक्त उद्धरणमा बताइएको छ ।
जत्तिसुकै प्रतिकूल र कठिन परिस्थितिमा पनि लेखकले आफ्नो लेखकीय धर्मलाई ख्याल गरी साधनालाई निरन्तरता दिनुपर्छ । जो प्रतिकूल र कठिन परिस्थितिबाट विचलित हुन्छ, त्यसले आफ्नो लेखकीय धर्मलाई निरन्तरता दिन सक्दैन ।
साहित्यकार बालकृष्ण सम
बालकृष्ण सम आधुनिक नेपाली साहित्यकारको जन्म वि. सं. १९५९ मा काठमाडौको ज्ञानेश्वरममा भएको थियो आमा कर्तिराज्य लक्ष्मी र बुबा समरसमसेरका सुपुत्र बालकृष्ण सम तत्कालीन राणाहरुको वैभवमशााली परिवारमा जन्मिएका हुनाले बाल्यकालमा कुनै दुःख भोग्नु परेन । नेपाली साहित्यका निकै चर्चित व्यक्तित्व मानिएका पुष्कर समसेर उनको दाजु निकै हट्टकट्टा थिए भने समको स्वास्थ्य सानोमा निकै कमजोर थियो । त्यसबेला बाबुआमाले आफूले भन्दा दाजुलाई बढी माया गर्दा उनलाई पीडा हुने गथ्र्याे ।
बालकृष्ण समको शिक्षारम्भ घरमै पं. तिलमाध देवकोटाद्धारा भएको हो । पछि उनले दरबार हाईस्कुलमा पढे र त्यहीँबाट म्याट्रिक उत्तीर्ण गरे । त्यसपछि उनले त्रिचन्द्र कलेजमा आइ. एस्सी. सम्मको अध्यान गरेका हुन् । पढ्दा पढ्दै उनलाई सैनिक बन्नुपरेकाले उनको उच्च शिक्षा हासिल गर्ने सपना अपुरै रह्यो । स्वअध्ययनबाटै विशिष्ट ज्ञान हासिल गरेका समले पछि त्रिचन्द्र कलेजमा प्राध्यापन गर्ने काम पनि गरे ।
घरको वातावरणले बालकृष्ण सम नाटक लेखन र निर्देशन तथा अभिनयमा आकर्षित भए । घरमै रङ्मञ्च थियो । राणा दरबारमध्ये सबैभन्दा उच्चस्तरको रङ्गकञ्भ उनकै घरमा मात्र थियो । त्यहाँ सधैँ नाचगान र नाष्टक प्रदर्शन भइरहन्थे । यसले गर्दा उनको नाटकप्रति आकर्षण बढेको पाइन्छ । दरबार स्कुल पढ्दा स्वदेशी बाहेक विदेशी साहित्यकारहरुका रचना पढ्ने अवसर उनले पाएका थिए । सोही क्रममा उनले विश्व प्रसिद्ध अङ्ग्रेजी प्रसिद्ध साहित्यकार नाटककार विलियम सेक्सपियरका नाटकहरु पढे ।
बालकृष्ण समले विभिन्न प्रकृतिका नाटक लेख्नुका साथै आफैँ नाटकको अभिनय गर्न र नाटकको निर्देशन गर्ने काम समेत गरे । यिनले विभिन्न व्यक्तिहरुलाई रङ्गमञ्चको तालिम दिने काम पनि गरे । विभिन्न व्यक्तिहरुलाई तालिम दिँदा लाग्ने खर्च पनि आफैँ गर्थे । उनले नेपाली नाटकको लेखन, प्रदर्शन, विकास र विस्तारमा अमूल्य योगदान दिए । नेपाली नाटक विधालाई उच्च शिखरमा पु¥याउने क्रममा समको विशिष्ट योगदान रहेको कुरा उनले पु¥याएको योगदानबाट स्पष्ट हुन्छ ।
७) जीवनमा प्राप्त अवसरले मानिसलाई प्रगति मार्गमा डो¥याउँछ भन्ने कुरालाई रामशरण दर्नालको जीवनीका् आधारमा विवेचना गर्नुहोस् ।
रामशरण दर्नालमा कला एवम् सङ्गीतप्रति रुचि जाग्ने अवसर घरबाटै प्राप्त भएको देखिन्छ । पछि उनले एकेडेमीमा जागिर पाएपछि उनमा कला र सङ्गीत प्रति थप प्रेरणा मिल्दै गयोे । फलतः उनले प्रशस्त अवसर र सम्मान पनि प्राप्त गरे । फलस्वरुप उनले सङ्गीत सम्बन्धी लेख, पुस्तक, साहित्यिक कृति लेखे । त्यति मात्र होइन, नेपाली लोकगीत, लोकबाजाहरुको खोज तथा अधुनिकीकरण गर्न देश विदेश जाने गर्नुका साथै याुवाहरुलाई नेपाली सङ्गीतका ताल, राग र स्वरप्रति आकर्षित गर्न धेरै प्रयत्न पनि गरे । उनले गरेका प्रयत्नहरु धेरै सफल पनि भए ।
दलित परिवारमा जन्मिएका कारणले उनले धेरै अपमान र दुःख खपेका थिए । उनले भोगेका जातीय अपमानका कुरा आजका मानिसले त कल्पनासम्म पनि गर्न सक्तैनौँ । स्थापित साहित्यकारसमेत कविताका आवरणमा उनीमाथि जातीय अपमान गर्न चुक्तैन थिए । उनी जातीय अपमान र भेदभावको यस कुरीतिलाई मिल्काउन चाहन्थे । जातिका आधारमा गरिने अमानवीय व्यवहार मानवता विरोधी कर्म हो भन्ने मान्यता उनको थियो । उनका पिता सत्यकुमार दलितले पशुपतिमा प्रवेश पाउनुपर्छ भन्ने आन्दोलनका अभियन्त थिए । जीवनको उत्तरार्धतिर रामशरणले जातीय मुक्ति अभियानअन्तर्गत आफ्ना समुदायका मानिसहरुलाई सङ्गठित गर्ने काम गरेका थिए । यति भएर पनि उनको मूल ऊर्जा भने प्राज्ञिक कर्मतर्फ नै समर्पित भयो । उनले आफूलाई असीमित सङ्घर्षको कसीमा घोटिएको अकबरी सुनको रुपमा उभ्यान सफल भए । उनी आफ्ना कृतिगत योगदाका कारणले नेपालीका मन मस्तिष्कमा सदैव जीवित रहेका छन् ।
८) तलको सूचीमा भएका शब्दसँग वाक्यमा रेखाङ्कित शब्दको जोडा मिलाउनुहोस्:
क) उनी जागिरे जीवनबाट निवृत्त भएपछि परिवारको आर्थिक अवस्था झन् जर्जर बन्न पुग्यो ।
उत्तर मुक्त क) उनी जागिरे जीवनबाट निवृत्त भएपछि परिवारको आर्थिक अवस्था झन् जर्जर बन्न पुग्यो ।
ख) यस्तो विपन्नतामा बाल्यकाल गुजारेका रामशरणले विद्यालयको शुल्क समेत तिर्न सकेनन् ।
उत्तर गरिबी ख) यस्तो विपन्नतामा बाल्यकाल गुजारेका रामशरणले विद्यालयको शुल्क समेत तिर्न सकेनन् ।
घ) उनलाई बिना कसुर सो सेवाबाट अवकाश दिइयो ।
उत्तर छुट्टी घ) उनलाई बिना कसुर सो सेवाबाट अवकाश दिइयो ।
ङ) मादलको तालबिना बन्दुकको नाल पनि फितलो हुन्छ ।
उत्तर कमजोर ङ) मादलको तालबिना बन्दुकको नाल पनि फितलो हुन्छ ।
0 Comments