आङ सान सुकी
शारंश
नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको जन्म सन् १९४५ जुन १९ मा भएको हो । उनका बाबुको आङ सान र आमाको नाम दा खिन की हो उनको बाबु आङ सानले म्यानमारलाई सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त गर्ने कार्यमा मध्यस्थता गरेका थिए । आमा राजदूत हुँदा नेपाल आउने अवसर आङ सान सुकीलाई प्राप्त भएको थियो । उनका दुई जना दाजु थिए । पाँचजना परिवारकी एक्ली छोरी सुकी आफ्नो देश, जनता र प्रजातन्त्र तथा मानव अधिकारका लागि गरेको त्याग र सङ्घर्षकै कारण विश्वभर परिचित छन् । सुकीको औपचारिक शिक्षा मध्य चाङगुन (रङ्गुन) स्थित सेन्ट फ्रान्सेस कन्भेन्ट स्कुलबाट भयो । नौ वर्षकै उमेरदेखि साहित्यिक किताब पढ्ने र त्यसबारे टीका टिप्पणी गर्ने काम पनि गर्न थालिन् । बुद्ध दर्शन र आदर्शबाट प्रभावित सुकी देशलाई सङ्टबाट मुक्त गर्न सधैँ चिन्तन गरिरहन्थिन् ।
र राजनीतिक चलखेल र राम्रो काम गर्ने मान्छेलाई सरकारले शान्ति र स्थायित्वमा खलल पु¥याउने कार्य गरेको भन्ने आरोप लगाइयो । सुकीलाई नजरबन्दमै राख्दा उनका पक्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक जनमत तयार भयो । त्यसले सैनिक सरकारको ठुलो भत्र्सना ग¥यो । प्रजातन्त्रमा, मानव अधिकार र शान्तिप्रतिको आस्था र निष्ठाको कदर गर्दै उनलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार प्रदान गरियो । उनको नजरबन्दले म्यानमारप्रति विश्वको ध्यानकर्षण भयो । यसरी सुकीको ‘ नजरबन्द’ जीवले म्यानमारको राजनीतिमा निकै ठुलो प्रभाव पर्यो ।
दार्शनिक, सांस्कृतिक र राजनीतिक तहमै नेपाल र सुकीको सम्बन्ध गहिरो रुपमा रहेको हुन्छ । नेपाल र आङ सान सुकीको सम्बन्ध गहिरो रुपमा विकास भएको छ । उनी बाल्याकालमै नेपाल आएकी थिइन् र गौत्म बुद्धको अहिंसावादी चिन्तनबाट प्रभावित भएकी थिइन् । यसलाई उनले जीवन दर्शनकै रुपमा आत्मसात् गरेकी छन् । आफूमात्र होइन श्रीमान् र छोराहरु समेत बौद्ध दर्शनप्रति नतमस्तक हुनुले नेपाल र सुकीको सम्बन्ध सांस्कृतिक र दर्शनकै तहमा भएको स्पष्ट हुन्छ । प्रजातान्त्रिक आन्दोलन, मानव अधिकार र विश्व शान्तिप्रतिको नेपाल र सुकीको चाहना पनि मननयोग्य नै रहेको छ ।
विभिन्न देशहरुको अध्ययन भ्रमणपछि आङ सान सुकी लन्डनमा रहिन् । त्यहाँ रहँदा उनले आफ्नो छोराहरुको पढाइमा ध्यान दिइन् । यसै अवसरमा उनले यात्रा संस्मरणका रुपमा लेट्स भिजिट नेपाल, लेट्स भिजिट जापान नामको बालेपयोगी कृतिहरु लेखिन् । उनले आफ्ना बुबा आङ् सानको जीवनी अस्ट्रेलियाबाट प्रकाशन गरिन् । त्यसपछि उनले निबन्धकार हग रिचार्डसनका तिब्बत र बौद् धर्म सम्बन्धी निबन्धहरु सङ्कलन गरी तिनलाई सङग्रहका रुपमा प्रकाशिन गरिन । उनी बेजलायतको राजधानी लन्डन गएर त्यहाँको अक्सफोर्डस्थित सेन्ट हग कलेजबाट राजनीति शास्त्र, दर्शन शास्त्र र अर्थशात्रमा उच्च शिक्षा हासिल गर्दौ लन्डनको विश्वविद्यलयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजबाट आधुनिक बर्मेली साहित्यमा उम. फि पनि गरिन् । यसपछि सन् १९६९ देखि १९७२ सम्ममा उनले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा जागिर पनि खाइन् । सन् १९७२ मा बेलायती नागरिक माहयकल एरिससँग उनको बिहे भयो । उनका अलेक्जेन्डर एरिस र किम एरिस नामक दुई जना छोरा नन्मिए । श्रीमानका साथ उनले धेरै देशको भ्रमण गरिन् ।
प्रश्नोत्तर
सुनाइ
१) पाठको दोस्रो अनुच्छेद सुन्नुहोस् र निम्न लिखित प्रश्नहरुको उत्तर भन्नुहोस् :
क) आङ सान सुकी कहिले कहाँ जन्मिइन ?
उत्तर
आङ सान सुकी सन् १९४५ जुन १९ मा मध्य म्यानमार ( बर्मा ) को नात्मुक भन्ने ठाउँमा जन्मिइन् ।
ख) आङ सान र आङ सान उ ककसको नाम हो ?
उत्तर आङ सान र आङ सान सुकीका बाबु र दाजुको नाम हो ।
ग) दा खिन की कहाँका लागि राजदूत भइन् ?
उत्तर : दा खिन की भारत र नेपालका लागि राजदूत भइन् ।
घ) आङ सान सुकीका कान्छा दाजु कसरी मरे ?
उत्तर आङ सान सुकीका कान्छा दाजु पानीमा डुबेर मरे ।
ङ ) बर्मेलीहरु कसलाई स्वतन्त्रताका पिता भन्छन् ?
उत्तर बर्मेलीहरु आङ सान सुकीका बाबु आङ सानलाई स्वतन्त्रताका पिता भन्दछन् ।
२) पाठको चौथो तथा पाँचौँ अनुच्छेद सुन्नुहोस् र निम्न लिखित भनाइमा कुन ठिक र कुन बेठिक छुट्यानुहोस् :
उत्तर
क) म्यानमार सन् १९८४ मा जापानबाट स्वतन्त्र भएकोे हो ।
ख) म्यानमारमा सैनिक शासन सन् १९६२ बाट लागु भएको थियो ।
ग) आङ सान सुकी सन् १९९० मा आमासँग दिल्ली आइन् ।
घ) सन् १९५८ मा म्यानमारका प्रधान मन्त्री ने बिन थिए ।
ङ) आङ सान सुकी दिल्लीमा रहँदा पनि म्यानमारको राजनीतिका बारेमा जानकारी राख्थिन् ।
उत्तर
क) बेठिक
ख) बेठिक
ग) ठिक
घ) बेठिक
ङ) ठिक
३) पाठको पाँचौँ तथा छैटौँ अनुच्छेदका आधारमा निम्न लिखित प्रश्नको उत्तर मौखिक रुपमा दिनुहोस् :
क) आङ सान सुकीले दिल्लीका कुन कुन स्कुलमा पढिन् ?
उत्तर : उनले दिल्लीको कन्भेन्ट जेसस र कन्भेन्ट मेरी स्कुलमा पढिन् ।
ख) लेडी श्रीराम कलेजमा सुकीले कुन विषय कहिलेसम्म पढिन् ?
उत्तर : ले श्रीराम कलेजमा सुीले रानीतिशास्त्र सन् १९६४ सम्म पढिन् ।
ग) सुकी लेडी श्रीराम कलेजमा पढ्दा कुन कार्यक्र्रममा भाग लिन्थिन् ?
उत्तर : सुकी लेडी श्रीराम कलेजमा पढ्दा नाटक कार्यक्र्रममा भाग लिने गर्थिन ।
घ) आङ सान सुकीले लन्डनको सेन्ट हग कलेजमा कुन कुन विषय पढिन् ?
उत्तर आङ सान सुकीले लन्डनको सेन्ट हग कलेजमा राजनीति शास्त्र, दर्शन शास्त्र र अर्थशास्त्र पढिन् ।
ङ) सुकीले के विषयमा एम. फिल. गरेकी छन् ?
उत्तर : सुकीले बर्मेली साहित्यमा एम. फि. गरेकी छन् ।
५) आङ सान सुकीको जीवनी सारांशमा सुनाउनुहोस् ।
उत्तर
आङ सान सुकी
नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको जन्म सन् १९४५ जुन १९ मा भएको हो । उनका बाबुको आम आङ सान र आमाको नाम दा खिन की हो उनको बाबु आङनले म्यानमारलाई सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त गर्ने कार्यमा मध्यस्थता गरेका थिए । आमा राजदूत हुँदा नेपाल आउने अवसर आङ सान सुकीलाई प्राप्त भएको थियो । उनका दुई जना दाजु थिए । पाँचजना परिवारकी एक्ली छोरी सुकी आफ्नो देश, जनता र प्रजातन्त्र तथा मानव अधिकारका लागि गरेको त्याग र सङ्घर्षकै कारण विश्वभर परिचित छन् । सुकीको औपचारिक शिक्षा मध्य चाङगुन ( रङ्गुन ) स्थित सेन्ट फ्रान्सेस कन्भेन्ट स्कुलबाट भयो । नौ वर्षकै उमेरदेखि साहित्यिक किताब पढ्ने र त्यसबारे टीका टिप्पणी गर्ने काम पनि गर्न थालिन् । बुद्ध दर्शन र आदर्शबाट प्रभावित सुकी देशलाई सङ्टबाट मुक्त गर्न सधैँ चिन्तन गरिरहन्थिन् ।
विभिन्न देशहरुको अध्ययन भ्रमणपछि आङ सान सुकी लन्डनमा रहिन् । त्यहाँ रहँदा उनले आफ्नो छोराहरुको पढाइमा ध्यान दिइन् । यसै अवसरमा उनले यात्रा संस्मरणका रुपमा लेट्स भिजिट नेपाल, लेट्स भिजिट जापान नामको बालेपयोगी कृतिहरु लेखिन् । उनले आफ्ना बुबा आङ् सानको जीवनी अस्ट्रेलियाबाट प्रकाशन गरिन् । त्यसपछि उनले निबन्धकार हग रिचार्डसनका तिब्बत र बौद् धर्म सम्बन्धी निबन्धहरु सङ्कलन गरी तिनलाई सङग्रहका रुपमा प्रकाशिन गरिन । उनी बेजलायतको राजधानी लन्डन गएर त्यहाँको अक्सफोर्डस्थित सेन्ट हग कलेजबाट राजनीति शास्त्र, दर्शन शास्त्र र अर्थशात्रमा उच्च शिक्षा हासिल गर्दौ लन्डनको विश्वविद्यलयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजबाट आधुनिक बर्मेली साहित्यमा उम. फि पनि गरिन् । यसपछि सन् १९६९ देखि १९७२ सम्ममा उनले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा जागिर पनि खाइन् । सन् १९७२ मा बेलायती नागरिक माहयकल एरिससँग उनको बिहे भयो । उनका अलेक्जेन्डर एरिस र किम एरिस नामक दुई जना छोरा नन्मिए । श्रमानका साथ उनले धेरै देशको भ्रमण गरिन् ।
६) कुनै परिचित समाज सेवीको जीवनीका बारेमा कक्षामा कुराकानी गर्नुहोस् ।
समाजसेवी दमर दमर टेरेसा
राम – दमर टेरेसाको जन्म १९१० अगस्ट १०, स्कोब्जे, अल्बानियामा भएको हो ।
श्याम – उनी जन्मस्थलमै प्रारम्भिक शिक्षा हासिल गरी समाज सेवामा सरिक भएकी हुन् । उनी असहायको आड भरोसा र त्यागी आदर्श नारीका रुपमा परिचित छन् ।
राम – भारतमा गई विद्यालयमा अध्यापन कार्यमा संलग्न हुँदा उनी अनाथ दीन, दुःखीको सेवा गर्न ईसाइ भिक्षुणी समेत बनेकी थिइन् ।
कुमार – दुनियाक दीन दुःखीको सेव ागर्न सन् १९५० मा मिसिनरिज अफ चयारिटीको समेत स्थापना गरी समाजसेवाको कार्यलाई विस्तार उनले गरेकी थिइन् ।
अर्जुन – उनले १२० देशमा ६०० केन्द्रहरुको स्थापना, शिक्षण संस्था र स्वास्थ्य चौकीको स्थापना गरेर संसारभर समजसेवालाई विस्तार गरेकी थिइन् ।
भिमसेन – विश्वकै समाजसेवी टेरेसाको सन् १९९७ सेप्टेम्बर ५ का दिन दुःखद अन्त्य हुँदा संसारका दीन दुःखीले आफ्नो प्यारो अभिभावक गुमाएको अनुभव गरेका थिए ।
पढाई
२) पाठको उघारौँ अनुच्छेद मौन पठन गरी त्यहाँका विषय वस्तुलाई बुदाँका रुपमा टिमोट गर्नुहोस् ।
उत्तर
१) गान्धी र बुद्को आदर्श पछ्याउँदै गठित राजनीकि दलको नेतृत्व आफैँले गरेकी
२) देशको दुर्दशा देखेवर राजनीतिक आन्दोलनमा समाति भएकी
३) आङ सान सुकीले २४ सेप्टेम्बर १९८८ मा नेसनल लिग पर डेमोक्र्रसी नामको राजनीतिक गठन गरेकी ,
४) प्रजातन्त्र र जनताका हितमा दत्तचित्त भएर निरन्तर लागेकी ।
३ ) पाठको आठौँ तथा नवौँ अनुच्छेद पढ्नुहोस् र निम्न लिखित प्रश्नको उत्तर दिनुहोस् ।
क) सुकीका बालोपयोगी कृतिहरु कुन कुन हुन् ?
उत्तर ससुकीको बालोपयोगी कृतिहरु लेट्स भिजिट नेपाल, लेट्स भिजिट भुटान र देट्स भिजिट जापान हुन् ।
ख) सुकीले कसको जीवनी लेखेकी छन् र त्यो कहाँबाठ प्रकाशन गरेकी हुन् ?
उत्तर : सुकीले आफ्ना बुबा आङ सानको जीवनी लेखेकी छन् र त्यो अस्ट्रेलियाबाट प्रकाशन गरेकी छन् ।
ग) हग रिचार्डसन कुन विधाका लेखक हुन् ?
उत्तर : हग रिचार्डसन निबन्ध विधाका लेखक हुन् ।
घ) आङ सान सुकी लन्डनको बोडियन पुस्तकालयमा के काम गर्थिन् ?
उत्तर आङ सान सुकी लन्डनको बोडियन पुस्तकालयमा बर्पेली साहित्यको सङ्कलनको नाम गर्थिन् ।
ङ) आङ सान सुकीलाई राजनीतिक व्यक्तिहरुको कस्तो नीति मन पर्दैन ?
उत्तर बाहिर बसेर देश चलाउने व्इक्तिलाई गाली गर्ने र आफू सच्चा राष्ट्रभक्त हुँ भन्ने राजनीतिक व्यक्तिहरुको नीति आङ सान सुकीलाई मन पर्दैन ।
४) तलका रेखाङ्कित शब्दको अर्थ कोष्ठबाट छान्नुहोस् :
उत्तर
क) आन्दोलनले उग्र रुप लिएको थियो (विशाल, चर्काे धेरै )
उत्तर आन्दोलनले उग्र (चर्काे) रुप लिएको थियो ।
ख) सुकीको अध्ययनप्रति विशेष अभिरुचि थियो । ( प्रेरणा, लक्ष्य, चाख )
उत्तर सुकीको अध्ययनप्रति विशेष अभिरुचि (चाख ) थियो ।
ग) आङ सानले धेरै लडाइँ लडेको थिए । (युद्ध, आन्दोलन, विद्रोह)
उत्तर : आङ सानले धेरै लडाइँ (युद्ध) लडेका थिए ।
घ) उनको सम्मान सहिद तथा विभूतिका रुपमा हुन्छ । (अभिमान, महत्त्व, आदर)
उत्तर : उनको सम्मान (आदर) सहिद तथा विभूतिका रुपमा हुन्छ ।
५) पाठको आधारमा जोडा मिलाउनुहोस् ।
स्वतन्त्रताका पिता हग रिचार्डसन्
राजदूत आङ सान सुकी
नोबेल पुरस्कार विजेता आङ सान
बौद्ध दर्शनका ज्ञाता ने बिन
सैनिक प्रमुख माइकल एरिसन
म्यानमारका प्रधान मन्त्री उ नु
निबन्धकार दा खिन की
उत्तर
स्वतन्त्रताका पिता आङ सान
राजदूत दा खिन की
नोबेल पुरस्कार विजेता आङ सान सुकी
बौद्ध दर्शनका ज्ञाता माइकल एरिसन
सैनिक प्रमुख ने बिन
म्यानमारका प्रधान मन्त्री उ नु
निबन्धकार हग रिचार्डसन्
लेखाइ
१) तलका प्रश्नको उत्तर सङ्पमा लेख्नुहोस् :
क) आङ सान सुकीको बाल्यकाल सम्बन्धी चिनारी के हो ?
उत्तर सन्
नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको जन्म सन् १९४५ जुन १९ मा भएको हो । उनका बाबुको आम आङ सान र आमाको नाम दा खिन की हो उनको बाबु आङनले म्यानमारलाई सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त गर्ने कार्यमा मध्यस्थता गरेका थिए । उनी बाल्यकालमा शान्त स्वभावकी थिइ्न । उनी अनुशासनपूण जीवन बाँच्न मन पराउँथिन् । उनको औपचारिक शिक्षा मध्य याङ्गुन ( रङ्गुन ) स्थित सेन्ट फ्रान्सेस कन्भेन्ट स्कुलबाट भयो । अध्ययनप्रति उनको रुचि थियो । उनी पाठ्यपुस्तक बाहेक साहित्यिक किताब खोजी खोजी पढ्ने र तिनका बारेमा टिप्पणी पनि गर्थिन् । बाल्यकालमै उनी आमा भारत र नेपालका लागि राजदूत भएपछि नेपाल समेत आएकी थिइन् ।
ख) सुकी दिल्ली रहँदाका उल्लेखनीय कुराहरु के के हुन् ?
उत्तर
सुकी दिल्ली रहँदा त्हीँ उनले आफ्नो पढाइलाई निरन्तरता दिइन् । कला, संस्कृति आदिको बारेमा रुचि राख्दै उनले नाटक कार्यक्र्रममा पनि भाग लिने काम गरिन् । राजनीति शास्त्रमा उच्च शिक्षा हासिल गर्ने क्र्रममा उनले आफ्नो देशको राजनीति बारे सङ्घको अखण्डताको बहानामा सन् १९६२ मा सैनिक शासन लागु गर्दै उनको प्रजातान्त्रिक सरकार र देशको सम्पूर्ण राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउँदा सुकीलाई सो कार्य इतिहसमै राष्ट्रघातक हो भन्ने लागेको थियो यसरी सुकी दिल्लीमा रहँदाका उल्लेखनीय कुराहरुमा उनको पढाइ र आफ्नो देशको राजनीतिक उथल पुथल हुन् ।
ग) आङ सान सुकीले आफ्ना श्रीमान्सँग कुन कुन देशको भ्रमण गरिन् ?
उत्तर
उनले श्रीमान्सँग नेपाल, भुटान, तिब्बत, जापन र भारतको भ्रमण गरिन् । तयस क्रममा उनले त्यहाँको भौगोलिक, सामाजिक र राजनीतिक अवस्थाको राम्रो अनुभव गरिन् । उनको भ्रमणको उद्दश्य बौद्ध संस्कृति र धर्मका बारेमा विशेष ज्ञान हासिल गर्नु रहेको थियो ।
घ) आङ सान सुकीले राजनीतिमा प्रवेश गरेको घोषणा कहिले र किन गरिन् ?
उत्तर आङ सान सुकीले राजनीतिमा प्रवेश गरेको घोषणा सन् १९८८ अगस्त ८ मा गरिन् । सैनिक शासनको विरेधमा प्रजातान्त्रिक आन्दोलन चर्किरहेको बेला ऐतिहासिक जनसभालार्य सम्बोधन गर्ने क्र्रममा उनले आफू आजनीतिमा प्रवेश गरेको घोषणा गरिन् । प्रजातन्त्रको पुनर्बहाली एवम् देश तथा जनताकको स्वतन्त्रताका लागि उनले आफु राजनीतिमा प्रवेश गरेको घोषणा गरिन् ।
ङ) सुकीको ‘नजरबन्द’ जीवनले म्यानमारको राजतीतिमा कस्तो प्रभाव प¥यो ?
उत्तर राजनीतिक चलखेल र राम्रो काम गर्ने मान्छेलाई सरकारले शान्ति र स्थायित्वमा खलल पु¥याउने कार्य गरेको भन्ने आरोप लगाउइयो । सुकीलाई नजरबन्दमै राख्दा उनका पक्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक जनमत तयार भयो । त्यसले सैनिक सरकारको ठुलो भत्र्सना ग¥यो । प्रजातन्त्रमा, मानव अधिकार र र शान्तिप्रतिको आस्था र निष्ठाको कदर गर्दै उनलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार प्रदान गरियो । उनको नजरबन्दले म्यानमारप्रति विश्वको ध्यानकर्षण भयो । यसरी सुकीको ‘ नजरबन्द’ जीवले म्यानमारको राजनीतिमा निकै ठुलो प्रभाव प¥यो ।
च) नेपाल र आङ सान सुकीको सम्बन्ध कुन रुपमा विकास भएको छ ?
उत्तर
दार्शनिक, सांस्कृतिक र राजनीतिक तहमै नेपाल र सुकीको सम्बन्ध गहिरो रुपमा रहेको हुन्छ । नेपाल र आङ सान सुकीको सम्बन्ध गहिरो रुपमा विकास भएको छ । उनी बाल्याकालमै नेपाल आएकी थिइन् र गनैतम बुद्धको अहिंसावादी चिन्तनबाट प्रभावित भएकी थिइन् । यसलाई उनले जीवन दर्शनकै रुपमा आत्मसात् गरेकी छन् । आफूमात्र होइन श्रीमान् र छोराहरु समेत बौद्ध दर्शनप्रति नतमस्तक हुनुले नेपाल र सुकीको सम्बन्ध सांस्कृतिक र दर्शनकै तहमा भएको स्पष्ट हुन्छ । प्रजातान्त्रिक आन्दोलन, मानव अधिकार र विश्व शान्तिप्रतिको नेपाल र सुकीको चाहना पनि मननयोग्य नै रहेको छ ।
३) निम्न लिखित उद्धरणको व्याख्या गर्नुहोस् :
क) संसारका सबै मानिसले स्वतन्त्रताका आधारभूत कुरा चाहेको हुन्छन्, चाहे तिनीहरु बिल्कुलै भिन्न सांस्कृतिक वातावरणमा बाँचेका किन नहुन् ।
आङ सान सुकीले राजनीतिमा प्रवेश गरेको घोषणा सन् १९८८ अगस्त ८ मा गरिन् । सैनिक शासनको विरेधमा प्रजातान्त्रिक आन्दोलन चर्किरहेको बेला ऐतिहासिक जनसभालार्य सम्बोधन गर्ने क्र्रममा उनले आफू आजनीतिमा प्रवेश गरेको घोषणा गरिन् । राष्ट्रिय विभूतिका रुपमा सम्मानित उनका बुबा आङ सानको सन् १९४७ मा हत्या भएको थियो । उनको कान्छा दाजु नौ वर्षको उमेरमा पानीमा डुबेर मरे । सन् १९६०मा उनी आमा दा खिन की भारत र नेपालको राजदूत भएपछि उनी नेपाल आएकी थिइन् । १९६९ देखि १९७२ सम्म अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालायमा जागिर खाइन् । उनले श्रीमान्को साथ नेपाल, भुटान, तिब्बत, जापान र भारतको भ्रमण गरिन् । सन् १९६७ मा सुकीले सैनिक सरकारसँग रुष्ट विभिन्न व्यक्तिहरुसँग भेटघाट गरिन् । त्यस क्र्रममा उनले देशको राजनीतिक विषयमा कुराकाली गरिन् ।
लन्डनमा बस्दा विभिन्न साहित्यिक कृतिको रचनाका साथै बर्माको स्वतन्त्रता सङ्ग्रामका बारेमा अनुसन्धानमुलक अध्ययन पनि गरिन् । राजनीति शास्त्रमा उच्च शिक्षा हासिल गर्ने क्र्रममा उनले आफ्नो देशको राजनीति बारे सङ्घको अखण्डताको बहानामा सन् १९६२ मा सैनिक शासन लागु गर्दै उनको प्रजातान्त्रिक सरकार र देशको सम्पूर्ण राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउँदा सुकीलाई सो कार्य इतिहसमै राष्ट्रघातक हो भन्ने लागेको थियो यसरी सुकी दिल्लीमा रहँदाका उल्लेखनीय कुराहरुमा उनको पढाइ र आफ्नो देशको राजनीतिक उथल पुथल हुन् । प्रजातन्त्र, मानव अधिकार र शान्तिप्रतिको उनको आस्था र निष्ठाको कदर गर्दै उनलाई सन् १९९१ को नोवेल शान्ति पुरस्कार दिइयो । क्यान्सर रोगबाट उनका श्रीमान्को मृत्यु सन् १९९९ मा भयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको व्यापक दबाबमा सन् १९१०, नोभेम्बरमा उनी रिहा भइन् ।
ख) बाहिर बसेर देश चलाउनेलाई गाली गर्नुभन्दा त्यही बसेर देश बनाउने अभियानमा लाग्नुपर्छ ।
उत्तर विदेशी भूमिबाट शासकका विरुद्ध गाली गलौजको भाषा प्रयोग गर्छन् । राजनीति गर्ने र मनमा साहस हुनेले विदेशमा बसी आफ्ना देशका शासकहरुलाई गाली गर्नुको कुनै तुक छैन । विदेशमा बसेर पाँडे गाली गर्नुृभन्दा स्वेशमै बसी देश विकाश गर्ने अभियानमा लाग्नु राम्रो हुन्छ ।
देश र जनताप्रति समर्पित हुनेहरुका जीवनमा अनेक सङ्कटहरु आउन सक्छन् । जतिसुकै अप्ठ्यारो परिस्थिति आए पपनि आफ्नो देशबाट पलायन हुनु बुद्धिमानी हुन्न । स्वदेशमै बसेर राजनीतिक गर्नु उपयुक्त हुने धारण उक्त अंशमा प्रस्तुत गरिएको छ ।
४) पाठमा प्रयोग भएका निम्न लिखित पारिभाषिक शब्द र तिनका अर्थका बिचमा जोडा मिलाउनुहोस् :
शब्द समूह अर्थ समूह
कलेज – मित्र राष्ट्रका लागि पठाइएको राज्यको प्रतिनिधि
सरकार – जीवन र जगत्लाई चिनाउने विद्या
प्रजातन्त्र – उच्च शिक्षा हासिल गर्ने शिक्षण संस्था
सेना – राज्यले सुरक्षाका लागि तैनाथ गरेका जवानको समूह
एपनिवश – जन प्रतिनिधिद्धारा गरिने शासन व्यवस्था
राजदूत – देशको शासन सञ्चालन गर्ने राज्यको महत्त्वपूर्ण अङ्ग
दर्शन – शक्तिशाली देशले अन्य देशमा अधिपत्य जमाउनु
उत्तर
कलेज – उच्च शिक्षा हासिल गर्ने शिक्षण संस्था
सरकार – देशको शासन सञ्चालन गर्ने राज्यको महत्त्वपूर्ण अङ्ग
प्रजातन्त्र – उच्च शिक्षा हासिल गर्ने शिक्षण संस्था
सेना – राज्यले सुरक्षाका लागि तैनाथ गरेका जवानको समूह
एपनिवश – शक्तिशाली देशले अन्य देशमा अधिपत्य जमाउनु
राजदूत – मित्र राष्ट्रका लागि पठाइएको राज्यको प्रतिनिधि
दर्शन – जीवन र जगत्लाई चिनाउने विद्या
७) तलका अनुच्छेदमा रहेका त्रुटिहरु सच्यानुहोस् :
ग्यान विज्ञानमा धनि म्याडम क्युरीको वीद्यार्थी जिवन अर्थ अभावका कारण निकै कष्ट मय थियो । उनका ति दिन अँध्यारो चिरो सानो कोठा मा चिया विस्कुटका भरमा बित्थे । उनलाई विश्व विद्यालयको खर्च धान्न धौ धौ थियो । उनी धेरै कमजोरीले मुर्छा समेत परेका थिए । तर पनि उनी दिनरात अध्ययनमा व्यस्त हुन्थिन ।
उत्तर ज्ञान विज्ञानमा धनी म्याडम क्युरीको विद्यार्थी जिवन अर्थ अभावका कारण निकै कष्टमय थियो । उनका ती दिन अँध्यारो चिरो सानो कोठामा चिया विस्कुटका भरमा बित्थे । उनलाई विश्व विद्यालयको खर्च धान्न धौ धौ थियो । उनी धेरै कमजोरीले मच्ुर्छा समेत परेकी थिइन । तर पनि उनी दिनरात अध्ययनमा व्यस्त हुन्थिन ।
व्याकरण
१) तलको तालिकामा समस्त शब्दका केही उदाहरण छन् । तपाईँ पनि विभिन्न्न पाठहरुबाट त्यस्ता समस्त शब्द सङ्कलन गरेर शिक्षकलाई देखाउनुहोस् :
विग्रह समस्त वाक्यमा प्रयोग
छात्र र छात्रा छात्रछात्रा छात्रछात्रा इमानदारी छन ।
दुई मनको समूह दोमन उ पढ्न जान देमन छ ।
गुरु आमा गुरुमा गुरुमालाई सबैले मान्नुपर्छ ।
प्रत्येक दिन प्रतिदिन प्रतिदिन काम धेरै बढेको छ ।
कर्म रहित अकर्मक अकर्मक क्र्रियाले कर्म लिँदैन ।
कक्षाका लागि कोठा कक्षाकोठा कक्षाकोठा सफा राख्नुपर्छ
उत्तर
विग्रह समस्त वाक्यमा प्रयोग
विश्वको वीर विश्ववीर गोरखालीहरु विश्ववीर देखिन्छन् ।
चाचा र चाची चाचाची मैले चाचाचाचीलाई सम्मान गरेँ ।
सत्यको बोध सत्यबोध विद्धानले प्रकृतिका बारेमा सत्यबोध गराउन सक्नुपर्छ ।
राजनीतिक शास्त्र राजनीतिशास्त्र मलाई राजनीतिशास्त्र पढ्न मन लाग्छ् ।
२) समस्त शब्दको निर्माण गर्नुहोस् :
उत्तर
माना र पाथी = मानापाथी
सानी नानी = सान्नानी
भानिज दाइ = भान्दाइ
रातमा अन्धो = रतन्धो
लामा कान भएको = लाम्काने
बाढीले पीडित = बाढीपीडित
चार कुना भएको = चारकुने
अभावले ग्रस्त = आभवग्रस्त
शक्ति भएसम्म = यथाशक्ति
लाज नभएको = निर्लन्न
३) तलको शब्दहरुबाट समस्त शब्द मात्र कापीमा सार्नुहोस् :
प्रेमपूर्ण, वनवास, उपकार, जीवन धन, पापपुण्य, मुख्र्याइँ, खै खै
उत्तर : प्रेमपूण, वनवास, जीवन धन, पापपुण्य
४) तलका समस्त शब्दलाई बिग्रह गर्नुहोस् :
उत्तर
शक्तिहीन = शक्तिले हीन
नदीकाट = नदीले काटेको
अकाल = काल नभएको
ग्रन्थकार = जसले ग्रन्थको रचना गर्छ
कालीमाटी = कालो माटो
भाइ बहिनी = भाइ बहिनी
वारिपरि = वारि र पारि
हात्ती पाइले = हात्तीको जस्ता पाइला भएको
त्रिवेणी = तिन नदीको सङ्गम
५. उपयुक्त उत्तरमा ठिक चिन्ह दिनुहोस् :
क) पूर्ण भूतकालको वाक्य कुन हो ?
– कवि काव्य लेख्छन् ।
– कविले काव्य लेखेका थिए ।
– कवि कविता लेख्दै छन् ।
उत्तर : कविले काव्य लेखेका थिए ।
ख) पूर्ण वर्तमान कालको वाक्य कुन हो ?
– भरियाले भारी बोक्यो ।
– भरिया भारी बोक्छ
– भरियाले भारी बोकेको छ ।
उत्तर भरियाले भारी बोकेको छ ।
पूर्ण भविष्यत् कालको वाक्य कुन हो ?
– तिमी दसैँमा आउने छौ ।
– हामीले दसौमा पिङ खेलेको हुने छौँ ।
– मैले जाँचमा यसपटक राम्रो गरेको छु ।
६) कोष्ठकमा दिएको निर्देशनको आधारमा वाक्यमा भएको खाली ठाउँ भर्नुहोस् :
क) लेकमा लाली गुराँस ....................... । (फुल् : पुर्ण वर्तमान )
उत्तर : लेकमा लाली गुराँस फुलेको छ ।
ख) आज आकशमा बादल ..........................।(लाग् : पूर्ण वर्तमान )
उत्तर आज आकासमा बादल लागेको छ ।
ग) गत वर्ष धरै मकै ................ । (फल् : पूर्ण भूत )
उत्तर गत वर्ष धेरै मकै फलेको थियो ।
घ) हामीले असारमा रोपाइँ ................ । (गर् : पूर्ण भूत )
उत्तर हामीले असारमा रोपाइँ गरेका थियौँ ।
ङ) तिमी परीक्षामा सफल ................... । (हु पुर्ण भविष्यत् )
उत्तर तिमी परीक्षामा सफल भएका हुने छौँ ।
७) उदाहरणका आधारमा तलका धातुबाट क्रियापद बनाउनुहोस् :
उत्तर धु – धोएको थियो, धोएको छ, धोएको हुने छ
पकाउ – पकाएको थियो, पकाएको छ, पकाएको हुने छ
खा – खाएको थियो, खाएको छ, खाएको हुने छ
नुहाउ – नुहाएको थियो, नुहाएको छ, नुहाएको हुने छ
सुत् – सुतेको थियो, सुतेको छ, सुतेको हुने छ
रु – रोएको थियो, रोएको छ, रोएको हुनेछ
ठोकि – ठोकिएको थियो, ठोकिएको छ, ठोकिएको हुने छ
किन् – किनेको थियो, किनेको छ, किनेको हुने छ
बेच् – बेचेको थियो, किनेको छ, किनेको हुने छ
८) तलको कृदन्त शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तर
लेखेका : हामीले किताबमै लेखेका छौँ ।
लेखेकी : हामीले परीक्षा लेखेकी छौँ ।
खेलेको : भाईले पहिला पहिला फुटबल खेल्ने थियो ।
गएकी : बहिनी दसैँमा मामाधर गएकी थिई ।
उठेका : हिजो हामी चाँडै उठेका थियौँ ।
हिँडेको : म उकालो बाटा हिँडेको छु ।
खनेका : भाइहरुले खेत खनेका थिए ।
काटकी : बहिनीले भोलि घाँस काटेकी हुने छे ।
९) आफूले मनाएको चाडको सम्बन्धमा पूर्ण पक्षका क्रियापद प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् ।
उत्तर : गत साल हामीले तिहार धुमधामसँग भनाएका थियौँ । मलाई त्यो तिहार खुब रमाइलो लागेको थियो । त्यस तिहारमा बहिनी र बुबाआमा पनि खुबै रमाउनु भएको थियो । यस पालिको तिहार पनि रमाइलो भएको छ । काठमाडौँबाट म तिहार मनाउन घर गएको कारण पनि सबैले रमाइलो मानेका छन् ।
१० तलको तालिकामा ‘नाच’ धातुका विभिन्न रुपहरु पढ्नुहोस् र त्यसैअनुसार तपाईँ पनि ‘जा’ धातुका रुपहरु तयार गर्नुहोस् :
उत्तर
पुरुष
प्रथम पुरुष
पुरुष | एक वचन | | | |
| करण | अकरण | कराण | अकरण |
प्रथम | म जान्छु । | हामी जाँदिनँ । | हामी जान्छौँ । हामी जाँदैनौ | हामी जाँदैनौँ । |
द्धितीय | तँ जान्छस् । तिमी जान्छौ । | तँ जाँदैनस्। तिमी जाादैनौ । | तिमीहरु जान्छौ । तपाइहरु जनुहुछ । | तिमीहरु जाँदैनौ । तपाईँ जानुहुन्न |
तृतिय | ऊ जान्छ ऊ जान्छे | ऊ जाँदै । ऊ जाँदिन । | उनीहरु जान्छन्। उहाँ जानुहुन्छ । उनी जाँदैनन् । | उनीहरु जाँदैनन् । उहाँ जानुहन्न । |
११) सत्रीलिङ्गी क्र्रियापदको प्रयोग गरेर महिला साथीका बारेमा एक अनुच्छद लेख्नुहोस् ।
रोमी मेरो असाध्यै मिल्ने साथी हो । उनी मसँग मनको भित्री कुर गर्छिन । मसँग कुरा गर्न पाउँदा खुसी मान्छिन् । उनी मेरी बाल्कालदेखिकै साथी हुन् । उनी साथीहरुसँग पनि खुबै मिल्छिन् । उनको मिलनसारिता लोभलाग्दो छ । उनी सबैको प्रशंसा गर्न पनि पछि पर्दिनन् । पढाइमा पनि उनी अब्बल छिन् । उनले खेलकुद, वाद विवाद र साहित्यिक प्रतियोगितामा भाग लिएर थुप्रै पुरस्कार पनि हात पारेकी छिन् ।
५) तलका शब्द पाठमा खोज्नुहोस् र तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तर
राजनीति – कोरियामा हाल सैनिक शासन चलिरहेको छ ।
सङ्घ – आङ् सान सुकीले दुई दशकभन्दा बढी समयसम्म सैनिक शासन चल्यो ।
कार्यालय – संयुक्त राष्ट्र सङ्घको कार्यालयमा जागिर खाँदा आङ सान सुकी निकै व्यस्त रहन्थिन् ।
साहित्य – नेपाली साहित्यमा महाकवि लक्ष्मी प्रसाद देवकोटालाई चिनिन्छ ।
कानुन – नेपालमा पनि नयाँ कानुन बनेको छ ।
अभियान – आङ सान सुकीको देश बनाउने अभियानमा लाग्नु पर्छ भन्ने मान्यता थियो ।
आन्दोलन – नेपालमा धेरै आन्दोलन पछि प्रजातन्त्र स्थापन भएको हो ।
नजरबन्द – आङ सान सुकीलाई सैनिक सरकारले विभिन्न अभियोग लगाएर नजरबन्दमा राख्यो ।
समाजवाद –आङ सान सुकी देशमा प्रजातान्त्रिक समाजवाद स्थापना गर्ने लक्ष्यका साथ अघि बढेकी थिइन् ।
६) पाठका आधारमा आङ सान सुकीको जीवनीमा घटेका प्रमुख घटनाहरुको वर्णन गर्नुहोस् ।
उत्तर
आङ सान सुकीको जीवनमा घटेका प्रमुख घटनाहरु निम्नानुसार रहेको छन् :
0 Comments