बहिनीलाई चिठी
शारंश कृष्ण मामा, ग्रामिण आर्दश उ मा वि सादर नमस्कार । नेपालटार २०७३/३/१२
म यहाँ सन्चै छु । त्यहाँ मामा माईजु पनि आरामै होस् भन्ने कमना गर्दछु । तपाईले पठाउनुभएको चिठी हिजो मात्र हात लाग्यो । गाउको खबर सबै राम्रो सुन्न पाउँदा खुसी लाग्यो ।हजुरले मलाई चिठीमा खानेकुराको बारेमा केही कुरा राख्नुभएको रहेछ । त्यसको लागी हजुरलाई धेरै धेरै धन्यावाद पत्रमा म आफ्ना कुरा राख्न चाहन्छु । मामा मानव जीवनमा स्वास्थ्यको ठुलो महत्त्व रहेको हुन्छ भन्ने कुरा मैले हुजुरलाई भनिरहनु पर्देन । आजकाल बच्चाहरु बजारिया खाना खान मरिहत्ते गर्छन् । यो स्वास्थ्यका लागि ज्यादै हानिकारक छ । कुनै पनि जंग फुट, तारेका वा अन्य मसलादार वस्तुहरु बाल बालिकालाई खुवाउने काम पटक्कै नगर्नुहोला । बजारिया खानाकै कारणहरु आजकालका बालबालिका सानैदेखी रोगी हुन थालेका छन् ।आफ्ना बालबालिकालाई घरेलु खानेकुरामा अभ्यस्त गराउनु होला । घरमा उपलब्ध हुने मकै, भटमास, कोदो फापर ,गहुँ, सागसबजी , फलफुल आदिको सेवन गराउन सके बालबालिका निरोगी हुने मौका छ । त्यसैले मामाले यसतर्फ ध्यान दिनु होला भन्ने आग्रह गर्दछु । आजलाई कलम यहीँ बन्द गर्न चाहन्छु केही जिज्ञासा राख्नु भएमा आगमी दिनमा पत्रमा लेख्ने नै छु ।
तपाईको प्यारो भान्जो विष्णु पाण्डे
खामको नमुना
प्रेषक प्रापक विष्णु पाण्डे श्री कृष्ण पौडेलकाठमाडौँ नेपालटार धादिङ् ज्यामरुङ्
प्रश्नोत्तर
सुनाइ
१) चिठीको तेस्रो अनुच्छेद सुन्नुहोस् र खाली ठाउँ भर्नुहोस् ।क) ............... को अभावले मानिसहरु बढी मात्रामा अग्निमान्द्य खाना खान्छन् । ( बुद्धि÷ चेतना)उत्तर क) चेतनको अभावले मानिसहरु बढी मात्रामा अग्निमान्द्य खाना खान्छन् ।ख) बजारिया खोनेकुराहरु ............खानेकुराभित्र पर्दछन् । (अग्निमान्द्य÷ अप्रशिोधित)उत्तरख) बजारिया खोनेकुराहरु अग्निमान्द्य .खानेकुराभित्र पर्दछन् ।ग) हामीले विशेष गरी . . . . . . . प्रधान खानामा जोड दिनुपर्न रहेछ । (प्रधान ÷ क्षार ÷ मसलादार)उत्तरग) हामीले विशेष गरी क्षार प्रधान खानामा जोड दिनुपर्न रहेछ ।घ) क्षार प्रधान खानामा ............ पर्दछ ।( मकै÷ मासु )उत्तरघ) क्षार प्रधान खानामा मकै पर्दछ ।ङ) ................ आहार नै उत्तम औषधी हो । ( संयमित÷ प्रशिोधित )उत्तरङ) संयमित आहार नै उत्तम औषधी हो ।
२) चिठीको चौथो अनुच्छेद शिक्षकबाट सुन्नुहोस् र सोधिएका प्रश्नहरुको उत्तर भर्नुहोस् :क) वर्तमान समाजमा के कस्ता औषधीजन्य विकृतिहरु पाइन्छन् ?उत्तरहिजोआज चिकित्सकका परीक्षण र पुर्जा बिना हचुवाका भरमा औषधी किनेर खाने विकृति बढ्दो छ । टाउको दुख्दैमा सिटामल, पेट दुख्दैमा पेन किलर र सामान्य ज्वरो आउँदा सोझै एन्टिबायोटिक खाने प्रवृतित्त जताततै देखिन्छ । यसरी अन्दाजमा औषधी खाँदा तत्काललाई त रोग निको भए जस्तो देखिन्छ तर पछि ओषधीजन्य विकृतिहरु पाइन्छन् ।ख) डाक्टरको सल्लाहबिना औषधी खाँदा कस्तो प्रभाव पर्न सक्ने सम्भावना हुने रहेछ ?उत्तरडाक्टरको सल्लाहविना औषधी खाँदा पक्षाघात हुने, मिर्गौलाले काम नगर्ने र विविध प्रकारका आपाङ्गता हुने र घातक रोगहरुले प्रतिकुल असर पार्छ ।ग) कुनै पनि औषधी सेवन गर्नुपूर्व बिर्सनै नहुने कुरा के हो ?उत्तरकुनै पनि औषधी सेवन गनुपूर्व बिर्सनै नहुने कुरा त्यसको म्याद समाप्त भए नभएको हेर्नुपर्छ ।
बोलाई
१) तलको शब्दहरुको उदाहरणमा देखाए जस्तै गरी ठिक उच्चारण गर्नुहोस् :व्यस्तता ÷ व्यस्.त.तारक्तचाप ÷ रक्.त.चाप्हृदयाघात, अर्बुद, क्षार प्रधान, चिकित्सक, परीक्षणहृदयाघात – हि.द.या.घात्अर्बुद – अर.बुद्क्षार प्रधान – छ्यार प्र.धान्चिकित्सक – चि.कित्.सक्.परीक्षण – प.रिक्.छ्यण् ÷ प. रि.छयण्
२) चिठीमा भनेअनुसार तपाईका आसपासका बजारमा पाइने खानै नहुने प्रकारको के के वस्तुहरु पर्दा रहेछन् ? समूहमा छलफल गर्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।उत्तरबजारमा पाइने खानै नहुने प्रकारको वस्तुहरु निम्न प्रकारका छन् ।क) खसीको मासु, कुखुराको मासु, राँगाको मासु ,लड्डु, पेडा, निम्की ,पुडी समोसा , चिप्स आदि
३) जथाभावी औषधी खाँदा पर्ने प्रभावका बारेमा समूहमा छलफल गरी त्यसको निष्कर्ष कक्षामा प्रस्तुत गर्नुहोस् ।उत्तरकसैले पनि स्वस्थ रहन र दीर्घजीवन बाँच्नका लागि जथाभावी औषधी सेवन गर्नुहुन्न । सानोतिनो बिमारले छुँदैमा आत्तिहाल्नु हुन्न । बिरामी भएपछि अस्पताल जानुपर्छ । बिरामीलाई राम्ररी जँचाएपछि चिकित्सकले दिएको औषधीमात्र खानुपर्छ । चिकित्सकको परीक्षण र पुर्जा बिना हचुवाका भरमा बिरामीलाई अथाभावीऔषध िखुवाइयो भने त्यसको नराम्ररो प्रभाव पर्छ । अन्दाजका भरमा औषधी खाँदा तत्काल बिरामीलाई सन्चो भएको जस्तो लागे पनि त्यसले स्वास्थ्यमा दीर्घकालीन असर गर्छ । जथाभावी ओषधी सेवन गर्दा पछि गएर अङ्ग प्रत्यङ्गमा प्रतिकूल प्रभाव पर्ने सम्भावना रहन्छ । पक्षाघात हुने, मृगौलाले काम नगर्ने र विविध प्रकारका अपाङ्गता हुने जस्ता खतरनाक रोगहरुले मानिसलाई दुःख दिन सक्छ ।
४) चिठीमा आधुनिक चिकित्सा सम्बन्धी नर्स पढेकी श्रद्धा नेपालीले आयुर्वेद विज्ञानलाई पनि महत्त्व दिएकोमा तपाईलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया दिनुहोस् । आधुनिक चिकित्सा विज्ञान पढेकी श्रेद्धा नेपालीले पूर्वीय आयुर्वेद विज्ञानलाई महत्त्व दिनु ज्यादै उचित देखिन्छ ।उनको सोच र चिन्तन एकदमै व्यावहारिक छ उनको दृष्टिकोण अनुसार हामीले आहार विहार गर्न क्यौँ भने निरोगी भई बाँच्ने र दीर्घजीवन पाउने निश्चित छ । त्यसैले उनको यो स्वास्थ्य सम्बन्धी सरल अनि व्यावहारिक दृष्टिकोण मलाई एकदमै उत्तम लाग्यो ।उनका अनुसार चिकित्सा विज्ञानले विभिन्न रोगहरुको उपचार गर्छ तर त्यसले आयुर्वेद विज्ञानले जस्तो आहार विहार आदिको बारेमा सम्यक् चिन्तन गर्दैन । आयुर्वैद विज्ञानले मानिसलाई औषधीमुलो गर्नुभन्दा आहार विहारमै ध्यान दिएर स्वस्थ र दिर्घजीवी बन्ने बाटो देखाउँछ ।
५) चिठी लेख्ने श्रद्धा दिदीको बानी तथा व्यवहार कस्तो होला ? चिठी पढेका आधारमा कक्षामा छलफल गर्नुहोस् ।उत्तरश्रद्धा नेपालीले जीवनको पहिलो धन स्वास्थ्य रहेको र दीर्घ जीवनको आधार नियमित स्वास्थ्य वर्धक भोजन हो भन्ने प्रस्ट बुझेको देखिन्छ । चिठी लेख्ने श्रद्धा दिदीलाई उनले चिठीमा व्यक्त गरेका विचारहरबाट उनको बानी र व्यवहार थाहा पाइन्छ । उनी आफू मिहिनेत र अरुलाई पनि मिहिनेत गर्ने सल्लाह दिन्छिन । अनियमित र अधिक आहारले मधुमेह, हृदयाघात, मोटोपना, अर्बुद, उत्त रक्तचाप जस्ता रोगहरुले च्याप्ने हुनाले खानपिनमा सावधानी अपनाउनुपर्छ भन्ने उनको सोच उत्तम रहेको छ ।
उनी फुर्सर्दको बेला आयुर्वेद सम्बन्धी पुस्तक पढ्ने उनको बानी छ । उनी घर परिवारका सदस्यालाई आफूले जानेको र बुझेको स्वास्थ्य सम्बन्धी कुरालाई चिठी मार्फत सम्प्रेषित गरी जानकारी गराउँछिन् । मानिसलाई रोग लागिहालेमा सुरुका अवस्थामा हाम्र्रै घर वरिपरि रहेका जडीबुटी वा घरेलु औषधी सेवन गर्नु राम्रो हुने विचारले पनि उनको स्वासथ्यसम्बन्धी बानी र व्यवहार निकै सरल र व्यावहारिक लाग्दछन् । श्रद्धा जथाभावी औषधी सेवन गर्दिनन् र अरुलाई पनि जथाभावी औषधी सेवन नगर्न सचेत गराउँछिन् । उनको बानी र व्यवहारलाई हामीले पनि अनुसरण गर्न सके उत्तम हुने स्पष्ट छ ।
पढाई
२) पाठका आधारमा तलका वाक्यको क्र्रम मिलानुहोस् :क) स्वास्थ्य नै जीवनको पहिलो धन हो ।ख) खासै नौलो खबर त केही छैन ।ग) आजलाई कलम यहीँ बन्द गर्दछ ।घ) औषधी सेवन गर्नुपूर्व त्यसको म्याद समाप्त भए नभएको हेर्नुपर्छ ।ङ) जीवनका लागि सर्वश्रेष्ठ आहार भनेको ऋताहार, हिताहार र मिताहार हुन् ।उत्तर क) खासै नौलो खबर त केही छैन ।ख) स्वास्थ्य नै जीवनको पहिलो धन हो ।ग) जीवनका लागि सर्वश्रेष्ठ आहार भनेको ऋताहार, हिताहार र मिताहार हुन् ।घ) औषधी सेवन गर्नुपूर्व त्यसको म्याद समाप्त भए नभएको हेर्नुपर्छ ।ङ) आजलाई कलम यहीँ बन्द गर्दछ ।
३) तल दिइएको अनुच्छेद राम्ररी पढ्नुहोस् र तल सोधिएको प्रश्नहरुको उत्तर लेख्नुहोस् :ज्ञान पुस्तकमा मात्र सििमत हुँदैन । प्रकृतिमा, जनताका जीवनमा र तिनका सुख दुःखमा ठुलो ज्ञान हुन्छ । तिनीहरसँग भिजेर ज्ञानको उपार्जन गर्न सकिन्छ । समाजका केटाकेटी, बुढाबुढीसँग सम्पर्क राख्नाले र लेकबेसी, गाउँघर, खेतखलो, मेला उत्सवमा घुमने फिर्ने गर्नाले पनि धेरै अनुभवी तथा पारख िबनाउँछ । लोक साहितयमा चलेका राम्रा राम्रा गीत, उखान टुक्का, लोककथा, गाउँखाने कथा आदि सुन्ने, बटुल्ने गर्नाले लोक साहित्यको संवर्धन र विकासमा मदत पनि हुन्छ । कुनै चिज, घटना वा दृश्य देख्दा उठेका विचार र मनमा आएका भावहरुलाई अभिव्यक्त गर्नुपर्छ । यो वास्तविक अनुभूति यथार्थ पन हुन्छ । यसरी नै नयाँ चिज खोज्ने उत्सुकता र नयाँ चिज ग्रहण गर्ने सँस्कार बसाउनुपर्छ पर्यवेक्षण र कल्पना गर्ने शक्ति बढाउनुपर्छ । लेखन कलाका सम्बन्धमा अर्नेस्ट हेमिङ्वे भन्छन्, ‘‘वर्णन मात्र गर्नुको साटौ त्यसलार्य माझ्दै खँदिलो आधार दिनुपर्छ, जीवन दिनुपर्छ । त्यो रचिन्छ, वर्णन गरिन्न । त्यो तिम्रो सिर्जनात्मक योग्यताको समिासम्म सत्य एवम् उन्मुक्त हुन्छ ।’’प्रश्नहरुक) हामीले ठुलो ज्ञान कहाँबाट गर्न सक्छौँ ?उत्तरहामीले ठुलो ज्ञान प्रकृति, जनताको जीवन र तिनका सुख दुःखबाट प्राप्त गर्न सकिन्छ ।ख) मान्छेहरु कसरी अनुभवी र पारखी हुन सक्छन् ?मान्छेहरु समाजका केटाकेटी, बुढाबुढीसँग सम्पर्क राख्नाले र लोकबेसी, खेतखलो मेला उत्सवमा घुम्ने फिर्ने गर्नाेले अनुभवी र पारखी हुन सक्छन् ।ग) ‘संस्कार’ र ‘पर्यवेक्षण’ शब्दको अर्थ लेख्नुहोस् ?उत्तरसंस्कार – दोष, कमजारी आदि हटाउने कामपर्यवेक्षण – निरीक्षण , अवलोकन, जाँचबुझङ) माथिको अनुचछेदका लागि उपयुक्त शीर्षक के हुन सक्ला लाख्नुहोस् ।उत्तरमाथिको अनुच्छेदको लागि ‘लोक साहित्य शीर्षक उपयुक्त हुन सक्छ ।
लेखाई
१) निम्नलिखित प्रश्नहरुको उत्तर लेख्नुहोस् ।क) यो चिठी कसले कसलाई लेखेको हो ?उत्तरश्रद्धा नेपालीले बहिनी अनुपमा नेपालीलाई यो चिढी लेखेको हो ।ख) श्रद्धाले बहिनीलाई चिठी लेख्नुको मुख्या उद्देश्य के देखिन्छ ?उत्तर : श्रद्धाले बहिनीलाई चिठी लेख्नुको कारण आहारविहार र स्वास्थ्यापचारका बारेमा जानकारी दिने रहेको देखिन्छ ।ग) आफुलाई स्वस्थ राख्न हामीले कुन कुन कुराहरु गर्नुपर्छ ?उत्तर : आफुलाई स्वस्थ राख्न हामीले ऋताहार, हिताहार र मिताहार जस्ता कुराहरु गर्नुपर्छ ।घ) तपाई श्रद्धाको स्थानमा भएको भए कुन विषयमा बहिनीलाई चिठी लेख्नुहुन्थ्यो, किन ?उत्तरम श्रद्दधाको स्थानमा भबउको भए समाजमा रहेको विभेद, असमानता र अशान्ति व्याप्त छ । यसको निर्मूल गर्न जागरण अभियान सञ्चालन गर्नु आवश्यक भएकोले छुवाछुतले समाजमा पु¥याएको असरबारे बहिनीलाई लेख्थेँ । ङ) माथिको चिठीलाई अझ राम्रो बनाउन के गर्न सकिन्छ, आफ्नो विचार लोख्नुहोस् ।उत्तर माथिको चिठीलाई अझ राम्रो बनाउन स्वास्थ आहारका बारेमा विद्यार्थीले खेल्न सक्ने भूमिका आदिका बारेमा स्पष्ट रुपमा थप्न सके चिठीलाई अझ राम्रो बनाउन सकिन्छ ।
२. व्याख्या गर्नुहोस्ः स्वस्थ्य नै जीवनको पहिलो धन हो ।उत्तरस्वस्थ मानिसले धन कमाउनु त परैजाओस् भएको धन सम्पत्ति पनि उपचार गर्दैमा सकिने गर्छे । त्यसलै स्वास्थ्य जीवको सबभन्दा ठुलो धन हो भन्ने प्रस्ट हुन्छ । संसारका महापुरुषहरु स्वस्थ भएकै कारण अद्धितीय योगदान दिन सकेका हुन् । अस्वस्थ मान्छेले न परिवारको रेखदेख गर्ने सक्छ न त समाज, देश र विशवको नै अस्वस्थ मानिस सबैका लागि समस्या बन्छ । मानिसले सधैँ आहार विहारमा ध्यान दिएर स्वस्थ रहन सक्नु पर्छ । स्वस्थ मानिसले नै धन सम्पत्ति पनि कमाउन सकिन्छ । मानिसका लागि स्वास्थ्य सबभन्दा ठुलो कुरा हो । शारीरिक तथा मानसिक रुपमा स्वस्थ मानिसले नै सम्पत्ति कमाउन सक्छ । मानिसका लागि स्वास्थ्य नै पहिलो धन हो भन्ने प्रष्ट हुन्छ ।
३) आजकालको मोबाइल, इमेज र इन्टरनेटमा पनि श्रद्धा नेपालीले हुलाकबाट पठाउने कागजी चिठी लेखेको तपाईलाई कत्तिको उपयुक्त लाग्यो ? आफ्नो प्रतिक्र्रिया एउटा अनुच्छेदमा लेख्नुहोस् ।उत्तरविज्ञानले मानव जीवनका व्यवहार सहज बनाइदिएको छ आजको युग विज्ञानको युग हो । आज मानिसहरु सजिलाका लागि मोबाईल, इमेल वा इन्टरनेटका सहायताले आफ्ना विचारहरु अरु समक्ष्य सम्प्रेषण गर्छन । यो भरपर्दाे र विश्वसनीय सम्प्र्ेषणको माध्यम भए पनि भनेका समयमा सेवा लिन कहिले काहीँ निकै कठिनाई बेहोर्नुपर्छ । त्यसैले श्रद्धा नेपालीले यस्ता कठिनाइ महसुस गरी कागजी चिठी लेख्नुलाई अनुपयुक्त मान्न सकिन्न । कागजी चिठीमा सम्प्रेषित भावलाई जुनसुकै ठाउँमा बसेर पढ्न सकिन्छ र त्यसलाई लामो समयसम्म सुरक्षित राख्न पनि सकिन्छ । त्यसैले श्रद्धा नेपालीहरु बहिनीलाई स्वास्थ्य र आहार सम्बन्धी आफ्ना अनुभवलाई कागजी चिठीमा लेख्नु मेरो विचारमा उपयुक्त लाग्यो ।
४) बालबालिकालाई बजारिया खाना खाजाका रुपमा नदिई घरेलु खानेकुरामा नै जोड लिन आग्रह गर्दै गाउँमा खेती गरी बस्नु भएको मामााई चिठी लेख्नुहोस् ।उत्तर कृृृृष्ण मामा, ग्रामिण आर्दश उ मा वि सादर नमस्कार । नेपालटार २०७३/३/१२ म यहाँ सन्चै छु । त्यहाँ मामा माईजु पनि आरामै होस् भन्ने कमना गर्दछु । तपाईले पठाउनुभएको चिठी हिजो मात्र हात लाग्यो । गाउको खबर सबै राम्रो सुन्न पाउँदा खुसी लाग्यो । हजुर मलाई चिठीमा खानेकुराको बारेमा केही कुरा राख्नुभएको रहेछ । त्यसको लागी हजुरलाई धेरै धेरै धन्यावाद पत्रमा म आफ्ना कुरा राख्न चाहन्छु । मामा मानव जीवनमा स्वास्थ्यको ठुलो महत्त्व रहेको हुन्छ भन्ने कुरा मैले हुजुरलाई भनिरहनु पर्देन । आजकाल बच्चाहरु बजारिया खाना खान मरिहत्ते गर्छन् । यो स्वास्थ्यका लागि ज्यादै हानिकारक छ । कुनै पनि जंग फुट, तारेका वा अन्य मसलादार वस्तुहरु बाल बालिकालाई खुवाउने काम पटक्कै नगर्नुहोला । बजारिया खानाकै कारणहरु आजकालका बालबालिका सानैदेखी रोगी हुन थालेका छन् ।आफ्ना बालबालिकालाई घरेलु खानेकुरामा अभ्यस्त गराउनु होला । घरमा उपलब्ध हुने मकै, भटमास, कोदो फापर ,गहुँ, सागसबजी , फलफुल आदिको सेवन गराउन सके बालबालिका निरोगी हुने मौका छ । त्यसैले मामाले यसतर्फ ध्यान दिनु होला भन्ने आग्रह गर्दछु । आजलाई कलम यहीँ बन्द गर्न चाहन्छु केही जिज्ञासा राख्नु भएमा आगमी दिनमा पत्रमा लेख्ने नै छु ।तपाईको प्यारो भान्जो विष्णु पाण्डेखामको नमुना
प्र्ेषक प्रापक विष्णु पाण्डे श्री कृष्ण पौडेलकाठमाडौँ नेपालटार धादिङ् ज्यामरुङ्
५) चिढी पढेको आधारमा मिल्दो पर्यावाची शब्द खोजी जोडा मिलाउनुहोस् : उत्तरआराम सन्चोअल्पाहार अल्प भोजनव्यस्तता बेफुर्सदीमिहेनत परिश्रमप्रतिकूल उल्टो
६. तलका शब्दहरुलाई वाक्यमा प्रयाग गरेर कक्षामा सुनाउनुहोस् :उत्तरअल्पाहार – सन्चो नहुँदा अल्पाहार गर्नु राम्ररो हुन्छ ।छाउपडी – विकट ठाउँहरुमा अझै पनि छाउपडी प्रथाबाट पिडत भएको छन ।क्षार प्रधान – स्वास्थयको लागी क्षार प्रधान खाना उत्तम हुन्छ ।श्रेयस्कर – उचित मैसम अनुसार उचित खाना खानाको सेवन गर्नेु श्रेयस्कर हुन्छ ।सेवन – रक्सी सेवन गर्न मानिसलाई क्यानसर रोग लाग्ने सम्भावना धेरै हुन्छ ।शल्य चिकित्स – कुनै रोगको उपचार शल्य चिकित्स माध्यमबाट गर्न सकिन्छ ।
७) तल दिइएका शब्दको फरक अर्थ आउने गरी वाक्यमा प्रयाग गर्नुेहोस् ।तर – रामलाई दुधको तर मनपर्छ ।तर – देशको मन्त्री परिवर्तन हुन्छ तर देश परिवर्तन हुदैन ।तर – उकालो हिँडदा पसिना तर आएको छ ।फुल –बाबु फुल टिपेर भगवान्लाई चढाउ ।फुल – पत्यक दिन कुखुराको फुल खायो भने स्वास्थ्यलाई फाइदा गर्छ ।जाल – खेलमा जाल भयो भयो भनी पराजित टोलीलाई दुःख लाग्छ ।जाल – रामले माछा जालमा पा¥यो ।साँचो – म सधैँ साँचो कुरा गर्छुै ।साँचो – घरको साँचो भाइलाई राख्न दिएको छु ।साल – म यो साल कक्षा ९ मा प्रथम हुने गरी पढ्छु ।साल – हाम्रो देशमा सालका रुखहरु प्रसस्त पाईन्छ ।काल – उन्धया कालमा घुमफिर गर्नै राम्रो हुन्छ ।काल – काल सबैको लागि बराबर हुन्छ ।मास – बर्खा मास रोपाईमा धरै मानिसरु व्यस्त हुनछन् ।मास – तरकारी र मासको दालसँग खाना माठो हुन्छ ।पेटी – सुकुम्बासीहरु सडकको पेटीमा सुतेर नै रात कटाउँछन ।पेटी –मलाई पेटी नलाइै हिड्न गाह्रो लाग्छ ।उत्तर – सरले सोध्नुभएको उत्तर मैले दिए ।उत्तर – भाईको उत्तरोत्र प्रगति होस् भन्ने चाहन्छु ।उत्तर – म देशको उत्तरी क्षेत्रमा बस्छु ।कर – देशको लागी कर तिरी सभ्य नागरिकको परिचय दिनुपर्छ ।कर – मलाई स्कुल जान कर नगर्नु ।हार – म विहेमा सुनको हार बनाईदिन्छु ।हार – खेल खेलेसकेपछि हार र जित अवस्या हुन्छ ।हार – बुबाले दाउराको हार बनाई राख्नुभएको छ ।
८) दुई दुई समूहमा बसी तलका वाक्यहरुलाई शुद्ध गरी कापीमा सार्नुहोस्् । उत्तर मलाई विस्वास छ, तिमीले यस्ता जानेका कुराहरुलाई आफ्नो जीवनमा उतार्ने छौ । आफ्ना साथीभाइ र गाउँघरमा पनि प्रसार गर्नेछौ । आशा छ, हाम्रा गाउँलेहरुले यस्ता नयाँ जानकारी प्राप्त गर्दै जाने छन् । ९) तपाईको आफ्नो संस्कृतिअनुसार निम्न लिखित तातागोतालाई घरायसी चिढी सुरुमा के भनेर सम्बोधन र अभिवादन गर्नुहुन्छ, लेख्नुहोस् : नातागोता सुरुको सम्बोधन अभिवादनमाता आदरणीय मुमा साष्टाङ्ग दण्डवत्पिता आदरणीय पिता साष्टाङ्ग दण्डवत् दाजु आदरणीय दाजु साष्टाङ्ग दण्डवत्दिदी आदरणीय दिदी साष्टाङ्ग दण्डवत्बहिनी प्यारी बहिनी शुभाशीर्वाद तथा प्यार
१) चिठीको तेस्रो अनुच्छेद सुन्नुहोस् र खाली ठाउँ भर्नुहोस् ।
क) ............... को अभावले मानिसहरु बढी मात्रामा अग्निमान्द्य खाना खान्छन् । ( बुद्धि÷ चेतना)
उत्तर
क) चेतनको अभावले मानिसहरु बढी मात्रामा अग्निमान्द्य खाना खान्छन् ।
ख) बजारिया खोनेकुराहरु ............खानेकुराभित्र पर्दछन् । (अग्निमान्द्य÷ अप्रशिोधित)
उत्तर
ख) बजारिया खोनेकुराहरु अग्निमान्द्य .खानेकुराभित्र पर्दछन् ।
ग) हामीले विशेष गरी . . . . . . . प्रधान खानामा जोड दिनुपर्न रहेछ ।
(प्रधान ÷ क्षार ÷ मसलादार)
उत्तर
ग) हामीले विशेष गरी क्षार प्रधान खानामा जोड दिनुपर्न रहेछ ।
घ) क्षार प्रधान खानामा ............ पर्दछ ।( मकै÷ मासु )
उत्तर
घ) क्षार प्रधान खानामा मकै पर्दछ ।
ङ) ................ आहार नै उत्तम औषधी हो । ( संयमित÷ प्रशिोधित )
उत्तर
ङ) संयमित आहार नै उत्तम औषधी हो ।
२) चिठीको चौथो अनुच्छेद शिक्षकबाट सुन्नुहोस् र सोधिएका प्रश्नहरुको उत्तर भर्नुहोस् :
क) वर्तमान समाजमा के कस्ता औषधीजन्य विकृतिहरु पाइन्छन् ?
उत्तर
हिजोआज चिकित्सकका परीक्षण र पुर्जा बिना हचुवाका भरमा औषधी किनेर खाने विकृति बढ्दो छ । टाउको दुख्दैमा सिटामल, पेट दुख्दैमा पेन किलर र सामान्य ज्वरो आउँदा सोझै एन्टिबायोटिक खाने प्रवृतित्त जताततै देखिन्छ । यसरी अन्दाजमा औषधी खाँदा तत्काललाई त रोग निको भए जस्तो देखिन्छ तर पछि ओषधीजन्य विकृतिहरु पाइन्छन् ।
ख) डाक्टरको सल्लाहबिना औषधी खाँदा कस्तो प्रभाव पर्न सक्ने सम्भावना हुने रहेछ ?
उत्तर
डाक्टरको सल्लाहविना औषधी खाँदा पक्षाघात हुने, मिर्गौलाले काम नगर्ने र विविध प्रकारका आपाङ्गता हुने र घातक रोगहरुले प्रतिकुल असर पार्छ ।
ग) कुनै पनि औषधी सेवन गर्नुपूर्व बिर्सनै नहुने कुरा के हो ?
उत्तर
कुनै पनि औषधी सेवन गनुपूर्व बिर्सनै नहुने कुरा त्यसको म्याद समाप्त भए नभएको हेर्नुपर्छ ।
बोलाई
१) तलको शब्दहरुको उदाहरणमा देखाए जस्तै गरी ठिक उच्चारण गर्नुहोस् :
व्यस्तता ÷ व्यस्.त.ता
रक्तचाप ÷ रक्.त.चाप्
हृदयाघात, अर्बुद, क्षार प्रधान, चिकित्सक, परीक्षण
हृदयाघात – हि.द.या.घात्
अर्बुद – अर.बुद्
क्षार प्रधान – छ्यार प्र.धान्
चिकित्सक – चि.कित्.सक्.
परीक्षण – प.रिक्.छ्यण् ÷ प. रि.छयण्
२) चिठीमा भनेअनुसार तपाईका आसपासका बजारमा पाइने खानै नहुने प्रकारको के के वस्तुहरु पर्दा रहेछन् ? समूहमा छलफल गर्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तर
बजारमा पाइने खानै नहुने प्रकारको वस्तुहरु निम्न प्रकारका छन् ।
क) खसीको मासु, कुखुराको मासु, राँगाको मासु ,लड्डु, पेडा, निम्की ,पुडी समोसा , चिप्स आदि
३) जथाभावी औषधी खाँदा पर्ने प्रभावका बारेमा समूहमा छलफल गरी त्यसको निष्कर्ष कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तर
कसैले पनि स्वस्थ रहन र दीर्घजीवन बाँच्नका लागि जथाभावी औषधी सेवन गर्नुहुन्न । सानोतिनो बिमारले छुँदैमा आत्तिहाल्नु हुन्न । बिरामी भएपछि अस्पताल जानुपर्छ । बिरामीलाई राम्ररी जँचाएपछि चिकित्सकले दिएको औषधीमात्र खानुपर्छ । चिकित्सकको परीक्षण र पुर्जा बिना हचुवाका भरमा बिरामीलाई अथाभावीऔषध िखुवाइयो भने त्यसको नराम्ररो प्रभाव पर्छ । अन्दाजका भरमा औषधी खाँदा तत्काल बिरामीलाई सन्चो भएको जस्तो लागे पनि त्यसले स्वास्थ्यमा दीर्घकालीन असर गर्छ । जथाभावी ओषधी सेवन गर्दा पछि गएर अङ्ग प्रत्यङ्गमा प्रतिकूल प्रभाव पर्ने सम्भावना रहन्छ । पक्षाघात हुने, मृगौलाले काम नगर्ने र विविध प्रकारका अपाङ्गता हुने जस्ता खतरनाक रोगहरुले मानिसलाई दुःख दिन सक्छ ।
४) चिठीमा आधुनिक चिकित्सा सम्बन्धी नर्स पढेकी श्रद्धा नेपालीले आयुर्वेद विज्ञानलाई पनि महत्त्व दिएकोमा तपाईलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया दिनुहोस् ।
आधुनिक चिकित्सा विज्ञान पढेकी श्रेद्धा नेपालीले पूर्वीय आयुर्वेद विज्ञानलाई महत्त्व दिनु ज्यादै उचित देखिन्छ ।उनको सोच र चिन्तन एकदमै व्यावहारिक छ उनको दृष्टिकोण अनुसार हामीले आहार विहार गर्न क्यौँ भने निरोगी भई बाँच्ने र दीर्घजीवन पाउने निश्चित छ । त्यसैले उनको यो स्वास्थ्य सम्बन्धी सरल अनि व्यावहारिक दृष्टिकोण मलाई एकदमै उत्तम लाग्यो ।
उनका अनुसार चिकित्सा विज्ञानले विभिन्न रोगहरुको उपचार गर्छ तर त्यसले आयुर्वेद विज्ञानले जस्तो आहार विहार आदिको बारेमा सम्यक् चिन्तन गर्दैन । आयुर्वैद विज्ञानले मानिसलाई औषधीमुलो गर्नुभन्दा आहार विहारमै ध्यान दिएर स्वस्थ र दिर्घजीवी बन्ने बाटो देखाउँछ ।
५) चिठी लेख्ने श्रद्धा दिदीको बानी तथा व्यवहार कस्तो होला ? चिठी पढेका आधारमा कक्षामा छलफल गर्नुहोस् ।
उत्तर
श्रद्धा नेपालीले जीवनको पहिलो धन स्वास्थ्य रहेको र दीर्घ जीवनको आधार नियमित स्वास्थ्य वर्धक भोजन हो भन्ने प्रस्ट बुझेको देखिन्छ । चिठी लेख्ने श्रद्धा दिदीलाई उनले चिठीमा व्यक्त गरेका विचारहरबाट उनको बानी र व्यवहार थाहा पाइन्छ । उनी आफू मिहिनेत र अरुलाई पनि मिहिनेत गर्ने सल्लाह दिन्छिन । अनियमित र अधिक आहारले मधुमेह, हृदयाघात, मोटोपना, अर्बुद, उत्त रक्तचाप जस्ता रोगहरुले च्याप्ने हुनाले खानपिनमा सावधानी अपनाउनुपर्छ भन्ने उनको सोच उत्तम रहेको छ ।
उनी फुर्सर्दको बेला आयुर्वेद सम्बन्धी पुस्तक पढ्ने उनको बानी छ । उनी घर परिवारका सदस्यालाई आफूले जानेको र बुझेको स्वास्थ्य सम्बन्धी कुरालाई चिठी मार्फत सम्प्रेषित गरी जानकारी गराउँछिन् । मानिसलाई रोग लागिहालेमा सुरुका अवस्थामा हाम्र्रै घर वरिपरि रहेका जडीबुटी वा घरेलु औषधी सेवन गर्नु राम्रो हुने विचारले पनि उनको स्वासथ्यसम्बन्धी बानी र व्यवहार निकै सरल र व्यावहारिक लाग्दछन् । श्रद्धा जथाभावी औषधी सेवन गर्दिनन् र अरुलाई पनि जथाभावी औषधी सेवन नगर्न सचेत गराउँछिन् । उनको बानी र व्यवहारलाई हामीले पनि अनुसरण गर्न सके उत्तम हुने स्पष्ट छ ।
पढाई
२) पाठका आधारमा तलका वाक्यको क्र्रम मिलानुहोस् :
क) स्वास्थ्य नै जीवनको पहिलो धन हो ।
ख) खासै नौलो खबर त केही छैन ।
ग) आजलाई कलम यहीँ बन्द गर्दछ ।
घ) औषधी सेवन गर्नुपूर्व त्यसको म्याद समाप्त भए नभएको हेर्नुपर्छ ।
ङ) जीवनका लागि सर्वश्रेष्ठ आहार भनेको ऋताहार, हिताहार र मिताहार हुन् ।
उत्तर
क) खासै नौलो खबर त केही छैन ।
ख) स्वास्थ्य नै जीवनको पहिलो धन हो ।
ग) जीवनका लागि सर्वश्रेष्ठ आहार भनेको ऋताहार, हिताहार र मिताहार हुन् ।
घ) औषधी सेवन गर्नुपूर्व त्यसको म्याद समाप्त भए नभएको हेर्नुपर्छ ।
ङ) आजलाई कलम यहीँ बन्द गर्दछ ।
३) तल दिइएको अनुच्छेद राम्ररी पढ्नुहोस् र तल सोधिएको प्रश्नहरुको उत्तर लेख्नुहोस् :
ज्ञान पुस्तकमा मात्र सििमत हुँदैन । प्रकृतिमा, जनताका जीवनमा र तिनका सुख दुःखमा ठुलो ज्ञान हुन्छ । तिनीहरसँग भिजेर ज्ञानको उपार्जन गर्न सकिन्छ । समाजका केटाकेटी, बुढाबुढीसँग सम्पर्क राख्नाले र लेकबेसी, गाउँघर, खेतखलो, मेला उत्सवमा घुमने फिर्ने गर्नाले पनि धेरै अनुभवी तथा पारख िबनाउँछ । लोक साहितयमा चलेका राम्रा राम्रा गीत, उखान टुक्का, लोककथा, गाउँखाने कथा आदि सुन्ने, बटुल्ने गर्नाले लोक साहित्यको संवर्धन र विकासमा मदत पनि हुन्छ । कुनै चिज, घटना वा दृश्य देख्दा उठेका विचार र मनमा आएका भावहरुलाई अभिव्यक्त गर्नुपर्छ । यो वास्तविक अनुभूति यथार्थ पन हुन्छ । यसरी नै नयाँ चिज खोज्ने उत्सुकता र नयाँ चिज ग्रहण गर्ने सँस्कार बसाउनुपर्छ पर्यवेक्षण र कल्पना गर्ने शक्ति बढाउनुपर्छ । लेखन कलाका सम्बन्धमा अर्नेस्ट हेमिङ्वे भन्छन्, ‘‘वर्णन मात्र गर्नुको साटौ त्यसलार्य माझ्दै खँदिलो आधार दिनुपर्छ, जीवन दिनुपर्छ । त्यो रचिन्छ, वर्णन गरिन्न । त्यो तिम्रो सिर्जनात्मक योग्यताको समिासम्म सत्य एवम् उन्मुक्त हुन्छ ।’’
प्रश्नहरु
क) हामीले ठुलो ज्ञान कहाँबाट गर्न सक्छौँ ?
उत्तर
हामीले ठुलो ज्ञान प्रकृति, जनताको जीवन र तिनका सुख दुःखबाट प्राप्त गर्न सकिन्छ ।
ख) मान्छेहरु कसरी अनुभवी र पारखी हुन सक्छन् ?
मान्छेहरु समाजका केटाकेटी, बुढाबुढीसँग सम्पर्क राख्नाले र लोकबेसी, खेतखलो मेला उत्सवमा घुम्ने फिर्ने गर्नाेले अनुभवी र पारखी हुन सक्छन् ।
ग) ‘संस्कार’ र ‘पर्यवेक्षण’ शब्दको अर्थ लेख्नुहोस् ?
उत्तर
संस्कार – दोष, कमजारी आदि हटाउने काम
पर्यवेक्षण – निरीक्षण , अवलोकन, जाँचबुझ
ङ) माथिको अनुचछेदका लागि उपयुक्त शीर्षक के हुन सक्ला लाख्नुहोस् ।
उत्तर
माथिको अनुच्छेदको लागि ‘लोक साहित्य शीर्षक उपयुक्त हुन सक्छ ।
लेखाई
१) निम्नलिखित प्रश्नहरुको उत्तर लेख्नुहोस् ।
क) यो चिठी कसले कसलाई लेखेको हो ?
उत्तर
श्रद्धा नेपालीले बहिनी अनुपमा नेपालीलाई यो चिढी लेखेको हो ।
ख) श्रद्धाले बहिनीलाई चिठी लेख्नुको मुख्या उद्देश्य के देखिन्छ ?
उत्तर :
श्रद्धाले बहिनीलाई चिठी लेख्नुको कारण आहारविहार र स्वास्थ्यापचारका बारेमा जानकारी दिने रहेको देखिन्छ ।
ग) आफुलाई स्वस्थ राख्न हामीले कुन कुन कुराहरु गर्नुपर्छ ?
उत्तर : आफुलाई स्वस्थ राख्न हामीले ऋताहार, हिताहार र मिताहार जस्ता कुराहरु गर्नुपर्छ ।
घ) तपाई श्रद्धाको स्थानमा भएको भए कुन विषयमा बहिनीलाई चिठी लेख्नुहुन्थ्यो, किन ?
उत्तर
म श्रद्दधाको स्थानमा भबउको भए समाजमा रहेको विभेद, असमानता र अशान्ति व्याप्त छ । यसको निर्मूल गर्न जागरण अभियान सञ्चालन गर्नु आवश्यक भएकोले छुवाछुतले समाजमा पु¥याएको असरबारे बहिनीलाई लेख्थेँ ।
ङ) माथिको चिठीलाई अझ राम्रो बनाउन के गर्न सकिन्छ, आफ्नो विचार लोख्नुहोस् ।
उत्तर माथिको चिठीलाई अझ राम्रो बनाउन स्वास्थ आहारका बारेमा विद्यार्थीले खेल्न सक्ने भूमिका आदिका बारेमा स्पष्ट रुपमा थप्न सके चिठीलाई अझ राम्रो बनाउन सकिन्छ ।
२. व्याख्या गर्नुहोस्ः
स्वस्थ्य नै जीवनको पहिलो धन हो ।
उत्तर
स्वस्थ मानिसले धन कमाउनु त परैजाओस् भएको धन सम्पत्ति पनि उपचार गर्दैमा सकिने गर्छे । त्यसलै स्वास्थ्य जीवको सबभन्दा ठुलो धन हो भन्ने प्रस्ट हुन्छ ।
संसारका महापुरुषहरु स्वस्थ भएकै कारण अद्धितीय योगदान दिन सकेका हुन् । अस्वस्थ मान्छेले न परिवारको रेखदेख गर्ने सक्छ न त समाज, देश र विशवको नै अस्वस्थ मानिस सबैका लागि समस्या बन्छ । मानिसले सधैँ आहार विहारमा ध्यान दिएर स्वस्थ रहन सक्नु पर्छ । स्वस्थ मानिसले नै धन सम्पत्ति पनि कमाउन सकिन्छ । मानिसका लागि स्वास्थ्य सबभन्दा ठुलो कुरा हो । शारीरिक तथा मानसिक रुपमा स्वस्थ मानिसले नै सम्पत्ति कमाउन सक्छ । मानिसका लागि स्वास्थ्य नै पहिलो धन हो भन्ने प्रष्ट हुन्छ ।
३) आजकालको मोबाइल, इमेज र इन्टरनेटमा पनि श्रद्धा नेपालीले हुलाकबाट पठाउने कागजी चिठी लेखेको तपाईलाई कत्तिको उपयुक्त लाग्यो ? आफ्नो प्रतिक्र्रिया एउटा अनुच्छेदमा लेख्नुहोस् ।
उत्तर
विज्ञानले मानव जीवनका व्यवहार सहज बनाइदिएको छ आजको युग विज्ञानको युग हो । आज मानिसहरु सजिलाका लागि मोबाईल, इमेल वा इन्टरनेटका सहायताले आफ्ना विचारहरु अरु समक्ष्य सम्प्रेषण गर्छन । यो भरपर्दाे र विश्वसनीय सम्प्र्ेषणको माध्यम भए पनि भनेका समयमा सेवा लिन कहिले काहीँ निकै कठिनाई बेहोर्नुपर्छ । त्यसैले श्रद्धा नेपालीले यस्ता कठिनाइ महसुस गरी कागजी चिठी लेख्नुलाई अनुपयुक्त मान्न सकिन्न । कागजी चिठीमा सम्प्रेषित भावलाई जुनसुकै ठाउँमा बसेर पढ्न सकिन्छ र त्यसलाई लामो समयसम्म सुरक्षित राख्न पनि सकिन्छ । त्यसैले श्रद्धा नेपालीहरु बहिनीलाई स्वास्थ्य र आहार सम्बन्धी आफ्ना अनुभवलाई कागजी चिठीमा लेख्नु मेरो विचारमा उपयुक्त लाग्यो ।
४) बालबालिकालाई बजारिया खाना खाजाका रुपमा नदिई घरेलु खानेकुरामा नै जोड लिन आग्रह गर्दै गाउँमा खेती गरी बस्नु भएको मामााई चिठी लेख्नुहोस् ।
उत्तर
कृृृृष्ण मामा, ग्रामिण आर्दश उ मा वि सादर नमस्कार । नेपालटार २०७३/३/१२
म यहाँ सन्चै छु । त्यहाँ मामा माईजु पनि आरामै होस् भन्ने कमना गर्दछु । तपाईले पठाउनुभएको चिठी हिजो मात्र हात लाग्यो । गाउको खबर सबै राम्रो सुन्न पाउँदा खुसी लाग्यो ।
हजुर मलाई चिठीमा खानेकुराको बारेमा केही कुरा राख्नुभएको रहेछ । त्यसको लागी हजुरलाई धेरै धेरै धन्यावाद पत्रमा म आफ्ना कुरा राख्न चाहन्छु । मामा मानव जीवनमा स्वास्थ्यको ठुलो महत्त्व रहेको हुन्छ भन्ने कुरा मैले हुजुरलाई भनिरहनु पर्देन । आजकाल बच्चाहरु बजारिया खाना खान मरिहत्ते गर्छन् । यो स्वास्थ्यका लागि ज्यादै हानिकारक छ । कुनै पनि जंग फुट, तारेका वा अन्य मसलादार वस्तुहरु बाल बालिकालाई खुवाउने काम पटक्कै नगर्नुहोला । बजारिया खानाकै कारणहरु आजकालका बालबालिका सानैदेखी रोगी हुन थालेका छन् ।
आफ्ना बालबालिकालाई घरेलु खानेकुरामा अभ्यस्त गराउनु होला । घरमा उपलब्ध हुने मकै, भटमास, कोदो फापर ,गहुँ, सागसबजी , फलफुल आदिको सेवन गराउन सके बालबालिका निरोगी हुने मौका छ । त्यसैले मामाले यसतर्फ ध्यान दिनु होला भन्ने आग्रह गर्दछु । आजलाई कलम यहीँ बन्द गर्न चाहन्छु केही जिज्ञासा राख्नु भएमा आगमी दिनमा पत्रमा लेख्ने नै छु ।
तपाईको प्यारो भान्जो
विष्णु पाण्डे
खामको नमुना
प्र्ेषक प्रापक
विष्णु पाण्डे श्री कृष्ण पौडेल
काठमाडौँ नेपालटार धादिङ् ज्यामरुङ्
५) चिढी पढेको आधारमा मिल्दो पर्यावाची शब्द खोजी जोडा मिलाउनुहोस् :
उत्तर
आराम सन्चो
अल्पाहार अल्प भोजन
व्यस्तता बेफुर्सदी
मिहेनत परिश्रम
प्रतिकूल उल्टो
६. तलका शब्दहरुलाई वाक्यमा प्रयाग गरेर कक्षामा सुनाउनुहोस् :
उत्तर
अल्पाहार – सन्चो नहुँदा अल्पाहार गर्नु राम्ररो हुन्छ ।
छाउपडी – विकट ठाउँहरुमा अझै पनि छाउपडी प्रथाबाट पिडत भएको छन ।
क्षार प्रधान – स्वास्थयको लागी क्षार प्रधान खाना उत्तम हुन्छ ।
श्रेयस्कर – उचित मैसम अनुसार उचित खाना खानाको सेवन गर्नेु श्रेयस्कर हुन्छ ।
सेवन – रक्सी सेवन गर्न मानिसलाई क्यानसर रोग लाग्ने सम्भावना धेरै हुन्छ ।
शल्य चिकित्स – कुनै रोगको उपचार शल्य चिकित्स माध्यमबाट गर्न सकिन्छ ।
७) तल दिइएका शब्दको फरक अर्थ आउने गरी वाक्यमा प्रयाग गर्नुेहोस् ।
तर – रामलाई दुधको तर मनपर्छ ।
तर – देशको मन्त्री परिवर्तन हुन्छ तर देश परिवर्तन हुदैन ।
तर – उकालो हिँडदा पसिना तर आएको छ ।
फुल –बाबु फुल टिपेर भगवान्लाई चढाउ ।
फुल – पत्यक दिन कुखुराको फुल खायो भने स्वास्थ्यलाई फाइदा गर्छ ।
जाल – खेलमा जाल भयो भयो भनी पराजित टोलीलाई दुःख लाग्छ ।
जाल – रामले माछा जालमा पा¥यो ।
साँचो – म सधैँ साँचो कुरा गर्छुै ।
साँचो – घरको साँचो भाइलाई राख्न दिएको छु ।
साल – म यो साल कक्षा ९ मा प्रथम हुने गरी पढ्छु ।
साल – हाम्रो देशमा सालका रुखहरु प्रसस्त पाईन्छ ।
काल – उन्धया कालमा घुमफिर गर्नै राम्रो हुन्छ ।
काल – काल सबैको लागि बराबर हुन्छ ।
मास – बर्खा मास रोपाईमा धरै मानिसरु व्यस्त हुनछन् ।
मास – तरकारी र मासको दालसँग खाना माठो हुन्छ ।
पेटी – सुकुम्बासीहरु सडकको पेटीमा सुतेर नै रात कटाउँछन ।
पेटी –मलाई पेटी नलाइै हिड्न गाह्रो लाग्छ ।
उत्तर – सरले सोध्नुभएको उत्तर मैले दिए ।
उत्तर – भाईको उत्तरोत्र प्रगति होस् भन्ने चाहन्छु ।
उत्तर – म देशको उत्तरी क्षेत्रमा बस्छु ।
कर – देशको लागी कर तिरी सभ्य नागरिकको परिचय दिनुपर्छ ।
कर – मलाई स्कुल जान कर नगर्नु ।
हार – म विहेमा सुनको हार बनाईदिन्छु ।
हार – खेल खेलेसकेपछि हार र जित अवस्या हुन्छ ।
हार – बुबाले दाउराको हार बनाई राख्नुभएको छ ।
८) दुई दुई समूहमा बसी तलका वाक्यहरुलाई शुद्ध गरी कापीमा सार्नुहोस्् ।
उत्तर मलाई विस्वास छ, तिमीले यस्ता जानेका कुराहरुलाई आफ्नो जीवनमा उतार्ने छौ । आफ्ना साथीभाइ र गाउँघरमा पनि प्रसार गर्नेछौ । आशा छ, हाम्रा गाउँलेहरुले यस्ता नयाँ जानकारी प्राप्त गर्दै जाने छन् ।
९) तपाईको आफ्नो संस्कृतिअनुसार निम्न लिखित तातागोतालाई घरायसी चिढी सुरुमा के भनेर सम्बोधन र अभिवादन गर्नुहुन्छ, लेख्नुहोस् :
नातागोता सुरुको सम्बोधन अभिवादन
माता आदरणीय मुमा साष्टाङ्ग दण्डवत्
पिता आदरणीय पिता साष्टाङ्ग दण्डवत्
दाजु आदरणीय दाजु साष्टाङ्ग दण्डवत्
दिदी आदरणीय दिदी साष्टाङ्ग दण्डवत्
बहिनी प्यारी बहिनी शुभाशीर्वाद तथा प्यार
0 Comments