छात्रवास
शारांश
पाठ्याक्र्रमले निर्धारण गरेको क्षमता अभिवृद्धि गर्न र पढाइमा विशिष्टता हासिल गर्न छात्रावास उपयुक्त थलोका रुपमा रहेको हुन्छ । घरमा बसेर पढ्दा विद्यार्थीलाई घरका अनेक समस्याले सताउने गर्छ । यस्तो अवस्थामा विद्यार्थीले एकाग्र भएर अध्ययनलाई अघि बढाउन सक्दैन । जसले गर्दा तह अनुसारको याग्यता हासिल गर्न उसलाई निकै कठिन हुन्छ । शिक्षण सिकाइमा पछि विद्यार्थी लाभान्वित हुने र सहपाठी सिकाइको अवसर पाउने अनि विद्यालयको परामर्श प्राप्त गर्न पनि छात्रावसको बसाइ आभदायक हुने गर्छ । घरमा बसेर पढ्न असमर्थ विद्यार्थीका लागि छात्रावास उपयुक्त थलो मानिन्छ । विद्यार्थीले छात्रावासमा उपयुक्त शौक्षिक वातावरण प्राप्त गर्न सक्छ । गृहकार्य गर्न असमर्थ विद्यार्थीलाई सहयोग प्राप्त हुन्छ । अत : विद्याथीका लागि भौतिक संरचनामा बसाइको ठुलो महत्व रहेको कुरा स्पष्ट हुन्छ ।
तलको निवेदन पढेर त्यसको जवाफमा लेख्ने पत्र तयार गनुहोस्
श्रीमान् माहाप्रबन्धक,
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड,
सानोठिमी, भक्तपुर ।
विषय स् मुद्रण संयन्त्र तथा प्रविधि अवलोकन गर्नेबारे ।
महोदय,
म यही आदर्श माध्यामिक विद्यालय, सानाठिमीमा कार्यरत शिक्षक हुँ । यस विद्यालयका कक्षा नौ का विद्यार्थीले पाठ्यपुस्तक छापेको दृश्य हेर्न मन गरेका छन् । म आफैँलाई पनि यस बारेमा पा्रविधिक अनुभब छैन । हाम्रो भाबनासँग सहमत भएर विद्यालयले पनि शैक्षिक भ्रमण गर्न अनुमति प्रदान गरेको छ । अतः यसका लागि कार्यक्रम निर्धारण गरि हामिलाई अवलेकनको अवसर प्रदान गर्नु हुन अनुरोध छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
सानोठिमी, भक्तपुर ।
मिति : २०७२र११र२५
उत्तर
श्री शिवकुमार निरौला
(नेपाली विषय शिक्षक)
आदर्श माभ्यमिक विद्यालय,
सानोठिमी, भक्तपुर ।
विषय : मुद्रण संयन्त्र तथा प्रविधि अवलोकन अनुमति दिएको समबन्धमा ।
महोदय,
तपाईबाट प्रेषित निवेदनमा कारबाही हुँदा तपाई र कक्षा नौका विद्यार्थीलाई पाठ्य पुस्तक छापेको दृश्य हेर्न अनुमति दिने निर्णय गरिएको छ । त्यसका लागि मिति २०७२ फगुन २८ गते शुत्र्रmबारका दिन उपराह्न २ः३० बजेको समय तोकिएको छ ।
उक्त समयमा विद्यार्थीलाई अनुशासित रुपमा शौक्षिक भ्रमण गराउनु हाला ।
महाप्रबन्धक
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
सानोठिमी, भक्तपुर
प्रश्नोत्तर
सुनाइ
१) पाठको पहिलो अनुच्छेद सुनी तलका प्रश्नको उत्तर भन्नुहोस् :
क) विद्यालयले कुन कुन कुराको राम्रो व्यवस्था गरेको छ ?
उत्तरः विद्यालयले विद्यालय भजन, विषयगत शिक्षक, शौक्षिक तथा खेलकुद सामागी्र, शौचालय, खाने पानी तथा पुस्तकालयको राम्रो व्यवस्था गरेको छ ।
ख) विद्यार्थीहरु डेरा गरी बस्न बाध्य हुनुपर्न कारण के हो ?
उत्तर : विद्यालय टाढा हुनु र विद्यालयले आवासको व्यवस्था नगर्न विद्यार्थीहरु डेरा गरी बस्न बाध्य हुनुपर्ने कारण हो ।
ग) विद्याथीहरुलाई उपयुक्त किसिमको डेरा पाउन किन समस्या परेको होला ??
उत्तरः विद्यार्थीहरुरलाई उपयुक्त किसिमको डेरा पाउन नसक्नुको मुख्य कारण हिमाली क्षेत्रमा सानो बस्ती भएकैले समस्या परेको होला ।
घ) विद्यार्थीले डेराका लागि किन महँगो भाडा तिर्नुपरेको छ ?
उत्तर : पर्यटकीय क्षेत्र भएकाले विद्यार्थीले डेराका लागि महँगो भाडा तिर्नुपरेको हो ।
३) पाठको दोस्रो अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुट्यानुहोस् ।
क) विद्यार्थीका लागि घर वा डेरामा पनि उपयुक्त शौक्षिक वातावरण चाहिन्छ ।
ख) छात्रावासको व्यवस्थाले सिकाइमा पछि परेका विद्यार्थी दाभान्वित हुँदैनन् ।
ग) सिकाइमा पछि परेका विद्यार्थीहरुलाई छात्रावासमा सिक्ने अवसर प्रापत हुन्छ ।
घ) छात्रावासमा विद्यार्थीहरुलाई सहपाठी सिकाइको अवसर उपलब्ध हुँदैन ।
ङ) विद्यालयले छात्रावासको निर्माणलाई विशेष आवश्यकताका रुपमा लिएको छ ।
उत्तरः क) ठिक
ख) बेठिक
ग) ठिक
घ) बेठिक
ङ) ठिक
बोलाई
२) पाठको अन्तिम अनुच्छेदका आधारमा तलका प्रश्नको उत्तर भन्नुहोस् :
क) कति जना विद्यार्थीका लागी कति कोठाको छात्रावास बनाउने विद्यालयको लक्ष्य छ ?
चालिस जना विद्यार्थीका लागि बिस कोठाको छात्रावास बनाउने विद्लयालयको लक्ष्य छ ।
ख) छात्रावास निर्माण गर्न विद्यालयले प्रस्ताव गरेका सा्रेत के के हुन् ?
उत्तर छात्रावास निर्माण गर्न विद्यालयले प्रस्ताव गरेको स्रोत सरकारी अनुदान, गाउँ विकास समितिको स्रोत तथा स्थानीय समुदायको परिचालन हुन् ।
ग) छात्रावास बनाउन कति रकम लाग्ने अनुमान छ ?
उत्तरः छात्रावास बनाउन लगभग एक करोड लाग्ने अनुमान छ ।
घ) पाठसँग सम्बन्धित निवेदन कसले कसलाई लेखेका हुन् ?
उत्तर : पाठसँग सम्बन्धित निवेदन विद्यालयका प्रधानाध्यापक श्यामकृष्ण चापागाईले स्याफु्र बेसी गाउँ पालिकाका अध्यक्षलाई लेखेका हुन् ।
३) छात्रावासको महत्वका विषयमा खँदिला तर्कसहित आफ्नो भावना कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तर : पाठ्याक्र्रमले निर्धारण गरेको क्षमता अभिवृद्धि गर्न र पढाइमा विशिष्टता हासिल गर्न छात्रावास उपयुक्त थलोका रुपमा रहेको हुन्छ । घरमा बसेर पढ्दा विद्यार्थीलाई घरका अनेक समस्याले सताउने गर्छ । यस्तो अवस्थामा विद्यार्थीले एकाग्र भएर अध्ययनलाई अघि बढाउन सक्दैन । जसले गर्दा तह अनुसारको याग्यता हासिल गर्न उसलाई निकै कठिन हुन्छ । शिक्षण सिकाइमा पछि विद्यार्थी लाभान्वित हुने र सहपाठी सिकाइको अवसर पाउने अनि विद्यालयको परामर्श प्राप्त गर्न पनि छात्रावसको बसाइ आभदायक हुने गर्छ । घरमा बसेर पढ्न असमर्थ विद्यार्थीका लागि छात्रावास उपयुक्त थलो मानिन्छ । विद्यार्थीले छात्रावासमा उपयुक्त शौक्षिक वातावरण प्राप्त गर्न सक्छ । गृहकार्य गर्न असमर्थ विद्यार्थीलाई सहयोग प्राप्त हुन्छ । अत : विद्याथीका लागि भौतिक संरचनामा बसाइको ठुलो महत्व रहेको कुरा स्पष्ट हुन्छ ।
४) आफ्नो विद्यालयको भौतिक संरचनाका बारेमा कक्षामा साथीसँग छलफल गर्नुहोस् ।
राम : यो विद्यालयको भौतिक संरचनाको बारेमा साथीहरुलाई के कति जानकारी छ ?
हरी : मलाई केही थाहा छैन् ।
राम : ल सुन् म भन्छु यहाँको प्रत्येक भवनमा बिस ओटा कोठा रहेको छ । एउटा भवनमा विद्यालय प्रशासन, लेखा पुस्तकालय र स्टोरको लागि एक एक ओटा कोठा छुट्याइको छ ।
हरी : पुस्तकालयमा पाठ्यापुस्तकका अतिरिक्त सन्र्दभ सामग्री पनि प्रशस्त राखिएको छन् । ती सामग्रीको उपयोग गर्न विद्यार्थीले पाउँछन् ?
राम : विद्यालयमा प्रयोगशालाको पनि राम्रो व्यावस्था रहेको छ । जापान सरकारको सहयोगमा बनेकाले यो सुविधा सम्पन्न पनि छ । यो सबै जानाको लागि हो नि ।
सिता : कक्षामा पावर प्वाइन्ट, श्यामपाटी डेस्क, बेन्च आदिको सुिवधा पनि छ । विद्यार्थीको सङ्ख्या अनुसार खेलकुद मैदानको भने पर्याप्त सुविधा छैन । छात्र र छात्राहरुका लागि अलग्गै शौचालयको व्यवस्था गरिएको छ ।
राम : अहो ! हाम्रो विद्यालयमा सबै सुविधा पनि रहेछ त । यस्तो सुविधा प्राप्त विद्यालयमा पढ्न पाउनु हाम्रो भाग्य हो ।
पढाइ
२) पाठको दोस्रो अनुच्छेद मौन पठन गरी एक एक वाक्यमा तलका प्रश्नको उत्तर दिनुहोस् :
क) छात्रावासबाट कस्ता विद्यार्थी बढी लाभान्वित हुन सक्छन् ?
उत्तर छात्रावासबाट शिक्षण सिकाइमा पछि परेका विद्यार्थी बढी लाभान्वित हुन सक्छन् ।
ख) कस्तो सिकाइलाई सहपाठी सिकाइ भनिन्छ ?
उत्तर : नजानेका कुरा छलफल गरी एउटै समूहमा वा तहमा पढ्ने साथीहरुका बिच हुने सिकाइलाई सहपाठी सिकाइ भनिन्छ ।
ग) विद्यालयको प्राथमिकतामा परेको विषय के हो ?
उत्तर : विद्यालयको प्राथमिकतामा परेको विषय शैक्षिक गुणस्तर प्रवर्धन हो ।
घ) छात्रावासमा विद्यार्थीलाई सजिलैसँग उपलब्ध हुन सक्ने सुविधा के के हुन् ?
उत्तर : छात्रावासमा विद्यार्थीलाई सजिलैसँग उपलब्ध हुन सक्ने सुविधा पत्र पत्रिका, कम्प्युटर र अन्य सन्दर्भ सामग्री हुन् ।
१)
पाठका आधारमा तलका प्रश्नको उत्तर सङ्क्षेपमा लेख्नुहोस् :
क) जनता उच्च माध्यमिक विद्यालयका भौगोलिक विशेषता के हुन् ?
उत्तर : विद्यालयको शौक्षिक वातावरण निकै राम्रो भए पनि पढ्न आउने विद्यार्थीले निकै टाढाबाट आउनुपर्छ । जनता उच्च माध्यमिक विद्यालय रसुवा जिल्लाको स्याप्रुबेसीमा अविस्थित छ । यो विद्यालय भएको ठाउँमा भौगोलिक दृष्टिले निकै विकट छ । टाढा पढ्न आउने विद्यार्थीहरु डेरा लिएर बस्ने गर्छन । हिमाली क्षेत्रमा रहेको यो रमाउँछन् । जसले गर्र्दा विद्याथीहरु महँगो भाडा तिनै बाध्य छन् । उच्च हिमाली भेगमा रहनु, बस्ती पातलो हुनु, पर्यटकीय क्षेत्रका रुपमा परिचित हुनु जनता उच्च माध्यमिक विद्यालयका भौगोलिक विशेषता हुन् ।
ख) यस विद्यालयमा भौतिक संरचनाका रुपमा के के कुरा उपलब्ध छन् ?
उत्तरः विद्यालय भवन, विषयगत शिक्षक, शैक्षिक तथा खेलकुद सामग्री, शौचालय, खानेपानी, तथा पुस्तकालयको राम्रो व्यवस्था गरेको छ । यी विभिन्न किसिमको भौतिक सुविधाले गर्दा विद्यार्थीहरुले उपयुक्त वातावरणमा शिक्षा आर्जनका अतिरिक्त आआफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पनि पाएका छन् । यसरी विद्यालयमा शिक्षण सिकाइ र अतिरिक्त आआफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पनि पाएका छन् । यसरी विद्यालयमा शिक्षण सिकाइ र अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको प्रतिभा प्रस्फुठनका लागि उपयुक्त छन् ।
ग) विद्यालयले छात्रावास निर्माणलाई प्राथमिकता दिनुका कारणहरु के के हुन् ?
उत्तर : छात्रावासमा बसेर विद्यार्थीले नवीनतम ज्ञान र आधुनिक प्रविधियुक्त सिपको विकास गर्ने अवसर प्राप्त गर्नुका साथै पत्र पत्रिका, कम्पुयुटर तथा अन्य सन्दर्भ सामगी्रहरु समेत उपलब्ध हुने हुँदा विद्यार्थीले प्रशस्त लाभ लिन सक्छन् । विद्यार्थीलाई घर वा डेरामा बसेर अध्ययन गर्न उपयुक्त किसिमको वातावरण नहुन सक्छ । यस्तो वातावरणमा उनीहरुलाई गृहकार्य गर्न र शिक्षण सिकाइमा समेत असर परिरहेको छ । यसरी शिक्षण सिकाइ र विषयगत तथा अतिरिक्त सिप सिकाइमा समेत फाइदा हुने हुनाले विद्यालयले छात्रावास निर्माणलाई प्राथमिकता दिनुका कारण हुन् ।
घ) छात्रावासले शिक्षाको गुणस्तर प्रवर्धनमा कसरी मदत गर्छ ?
उत्तर घर वा डेरामा भन्दा छात्रावासमा शौक्षिक वातावरण हुने हुनाले छात्रावासले शिक्षाको गुणस्तर प्रवर्धनमा मदत गर्छ । छात्रावासले शिक्षाको गुणस्तर प्रवर्धनमा प्रशस्त मदत गर्दछ । छात्रावासमा बसेर शिक्षण सिकाइमा पछि परेका विद्यार्थीले प्रशस्त आभ लिने अवसर प्राप्त गर्छन । त्यहाँ सहपाठी सिकाइको अवसर प्राप्त हुनुका साथै विद्यालयको परामर्श पनि सदैव प्राप्त हुन्छ । नवीनतम ज्ञान र आधुनिक प्रविधियुक्त सिपको विकास गर्न पनि छात्रावासले पदत गर्छ ।
ङ) विद्यालयले छात्रावास निर्माणका लागि कसलाई किन अनुरोध गरेको हो ?
उत्तर :
विद्यालयले छात्रावास निर्माणका लागि स्याप्रुबेसी गाउँ पालिकाका अध्यक्षलार्इृ आफ्नो स्रोत र स्थानीय परिचालन गर्नका लाग प्रधानध्यापक श्यामकृष्ण चापागाईले अनुरोध गरेको हो ।
२) विद्यालयमा खानेपानीको व्यवस्था गर्न प्रधानध्यापकलाई निवेदन लेख्नुहोस् ।
उत्तर :
ज्यामरुङ धादिङ
मिति : २०७२र३र४
श्रीमान् प्रधानध्यापक,
श्री स्थापति माध्यमिक विद्यालय
ज्यामरुङ ७ धादिङ्
विषय : खानपानीको व्यवस्था गरी पाऊँ ।
महेदय,
उपर्युक्त सम्बन्धमा यस विद्यालयमा अध्ययनरत विद्यार्थी स्वच्छ, सफा खानेपानी सहज रुपमा खान नपाएको धेरै भयो । कुवा तथा धाराको पानी जथाभाबी खानाले विगत लामो समयदेखि विद्यार्थीहरुलाई झाडाबान्ता र रुघाखोकीले सताउँदै आएको छ । सुक्खा डाँडो र बढी नै गर्मी पनि हुने भएकाले घरबाट ल्याएको पानी एक दुइ पटक खाँदैमा खाँदैमा सिद्धिने गर्छ । अतः विद्यालयका तर्फबाट यथाशाक्य चाँडो खानेपानीको व्यवस्था गरिदिनु हुन विद्यार्थीको प्रतिनिधिको नाताले सादर अनुरोध गर्दछ ।
आज्ञाकारी छात्र
कृष्ण इटनी
ज्यामरुङ धादिङ
३) पाठको सङ्क्षेपीकरण गरी एक अनुच्छेदमा लेख्नुहोस् ।
उत्तर जनता उच्च माध्यमिक विद्यालय, स्यापु्रबेसी, रसुवामा त्यस गाउँ र अन्य गाउँका विद्यार्थीहरु पनि टाढा टाढाबाट पढ्न आउने गर्छन । स्थानीय समुदायको सद्भाव र सहयोगमा विद्यार्थी मैत्री वातावरण सिर्जना गर्दाै पर्याप्त भौतिक सुविधा पनि विद्यालयले जुटाएको छ । टाढाटाढाबाट आउने विद्यार्थीलाई आवसको सुविधा नभएकाले धेरै भाडा तिरेर डेरा बस्नु पर्ने बाध्यता छ । छात्रावासमा बसेर पढ्न पापएका खण्डमा विद्यार्थीले आफूले पढाइका अतिरिक्त अन्य आधुनिक प्रविधि र सिपको विकास गर्ने अवसर प्राप्त गर्छन । यसबाट विद्यालयको शौक्षिक गुणस्तर प्रवर्धन गर्न ठुलो मदत मिल्ने भएकाले गाएँपालिका अध्यक्षलाई आफ्नो स्रोत तथा स्थानीय परिचालन गरी चालिस जना विद्यार्थीका लागि दुई कारेड अनुमान गरिएको रकम जुटाइदिने वातावरण तयार गरिदिन प्रधानाध्यापकका तर्फबाट अनुरोध गरी पत्र लेखिएको छ ।
४) तलका शब्दलाई वाक्यमा प्रयोग गनुहोस्ः
उत्तर मिति – मैले आजको मितिबाट जागिर खान सुरु गरी ।
निवेदन – आज स्कुल नजाने हुनाले प्रधानध्यपकलाई निवेदन लेखी पठाउँछु ।
प्रधानध्यापक – विद्यालयमा प्रधानध्यापकको आदेश चल्छ ।
गाउँ विकास समिति – गाउँ विकास समिति गठ्न समय समयमा हुनुपर्छ ।
निर्माण – छात्रावासको निर्माणमा गाउँलेहरुलाई आर्थिक सहयोग गरे ।
विषय – विद्यालयले छात्रावास निर्माणका विषयमा अभिभावकहरुसँग छलफल गर्यो ।
५। तलको निवेदन पढेर त्यसको जवाफमा लेख्ने पत्र तयार गनुहोस्
श्रीमान् माहाप्रबन्धक,
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड,
सानोठिमी, भक्तपुर ।
विषय स् मुद्रण संयन्त्र तथा प्रविधि अवलोकन गर्नेबारे ।
महोदय,
म यही आदर्श माध्यामिक विद्यालय, सानाठिमीमा कार्यरत शिक्षक हुँ । यस विद्यालयका कक्षा नौ का विद्यार्थीले पाठ्यपुस्तक छापेको दृश्य हेर्न मन गरेका छन् । म आफैँलाई पनि यस बारेमा पा्रविधिक अनुभब छैन । हाम्रो भाबनासँग सहमत भएर विद्यालयले पनि शैक्षिक भ्रमण गर्न अनुमति प्रदान गरेको छ । अतः यसका लागि कार्यक्रम निर्धारण गरि हामिलाई अवलेकनको अवसर प्रदान गर्नु हुन अनुरोध छ ।
उत्तर
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
सानोठिमी, भक्तपुर ।
मिति : २०७२र११र२५
श्री शिवकुमार निरौला
(नेपाली विषय शिक्षक)
आदर्श माभ्यमिक विद्यालय,
सानोठिमी, भक्तपुर ।
विषय : मुद्रण संयन्त्र तथा प्रविधि अवलोकन अनुमति दिएको समबन्धमा ।
महोदय,
तपाईबाट प्रेषित निवेदनमा कारबाही हुँदा तपाई र कक्षा नौका विद्यार्थीलाई पाठ्य पुस्तक छापेको दृश्य हेर्न अनुमति दिने निर्णय गरिएको छ । त्यसका लागि मिति २०७२ फगुन २८ गते शुत्र्रmबारका दिन उपराह्न २ः३० बजेको समय तोकिएको छ ।
उक्त समयमा विद्यार्थीलाई अनुशासित रुपमा शौक्षिक भ्रमण गराउनु हाला ।
महाप्रबन्धक
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
सानोठिमी, भक्तपुर
६) तलको विज्ञापन पढेर निर्देशनअनुसार गर्नुहोस् :
(क) बाल बालिका हकहितका सम्बन्धमा एक अनुच्छेद लेख्नुहोस् ।
बाल अधिकार भनेको बाल बालिकाहरुले पाउने अधिकारलाई बालअधिकार भनिन्छ । प्राथामिक कक्षामा पढ्ने उमेरका केटाकेटी वा छात्रछात्रा नै बाल बालिका हुन् । यिनिहरुका हकहितका बारेमा संयुक्त राष्ट्रसङ्घदेखि थुप्रै सरकारी तथा गैरसरकारी क्षेत्रबाट कामहरु हुँदै आएका छन् । आज बाल बालिकाहरुलाई शोषण गर्ने , दुव्र्यवहार गर्ने व्यक्तिहरुका लागि सजाय र्ग कानुनको व्यवस्था गरिएको छ । बाल बालिकाहरुप्रति क्र्रुर व्यवहार गरी यातना दिने, कठोर सजाय दिने, चौध वर्षमुनिकालाई शोषण गर्ने अनैतिक पेसामा लगाउनेलाई छ वर्षसम्म कैद वा छ हाजारदेखि दस हजारसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था गरिएकाले बाल बालिकाबाट हकहितको संरक्षण हुदै आएको मान्न सकिन्छ । नेपालमा यस्तो कानुनी व्यवस्था भएपनि पूर्ण रुपमा बालबालिकाको संरक्षण हुन सकेको छैन । बाल बालिकाको हकहितको संरक्षण गर्ने काममा विवेकशील मानिसको ठुलो खाँचो रहेको छ ।
(ख) बाल अधिकारको संरक्षणका बारेमा कुनै गरै सरकारी संस्थालाई लेख्ने पत्र तयार गर्नुहोस् ।
वाटिका टोल,
कामनपा –३२ घट्टेकुलो
मिति : २०७३र११र२९
श्रीमान् अध्यक्षज्यू,
घट्टेकुलो विकास समाज,
घट्टेकुलो, काठमाठौँ
विषय : बाल अधिकार संरक्षण बारे ।
महोदय
त्य विकास समाजले घट्टेकुलो निवासीहरुको सर्वाङ्गीण विकासका लागि नेतृत्वदायी भूमिका पुरा गर्दाै आएको सर्वविदितै छ । यसले यस क्षेत्रको भौतिक र खेलकुदको विकासमा साथै यस क्षेत्रका जनतामा एकता एवम् सद्भाव विकास गराउन अहम् भूमिका खेल्दै आएको छ । यस संस्थाले बाल बालिकाहरुको संरक्षण र उनहिरुका हकहितका भविष्यका कर्णधधार भएकाले यिनीहरुको संरक्षण गर्नु जिम्मेवार संस्थाको कर्तव्या हो । तसर्थ, त्यस संस्थाबाट बालबालिकाको संरक्षणका लागि ठोस योजना तर्जूमा गरी कार्यान्वयन गर्न टोलबासीका तर्फबाथ हार्दिक अनुरोध गर्दछु ।
निवेदक
राजकुमार महर्जन
वाटिका टोल, घट्टकुलो, काठमाडौँ
(ग) बालबालिका प्रति हुने दुव्र्यवहार अन्त्य गर्ने उपायहरुको सुची बनाउनुहोस् ।
उत्तर : बालबालिकाप्रति हुने दुव्र्यवहार अन्त्य गर्ने उपायहरु निम्न रहेको छन् ।
१) समाजमा जनचेतना जगाउने
२) बालबालिका स्वयम् सचेत हुने ।
३) समाजमा हुने बालबालिका दुव्र्यवहारबारे सम्बन्धीत निकायमा खबर गर्ने ।
४) जागरण अभियानमा बाल बालिकालाई सहभागी गराउने र प्रशिक्षित गर्न ।
७। तलका अनुच्छेदका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्।
विद्यार्थी जीवन छात्रावासमा बढी अनुशासित हुन्छ । त्यहाँ विद्यार्थीको समय अलिकती पनि दुरुपयोग हुदैन । विद्यार्थीहरु प्राय बिहान पाँच बजे नै उठ्छन र नित्य कर्ममा लाग्छन । बिहान सामुहिक प्राथाना हुन्छ । प्राथानामा सबै विद्यार्थीहरु सामेल हुनुपर्छ । त्यसपछि विद्यार्थी अध्ययनमा सामेल हुन्छन । साँझमा विद्यार्थीहरुलाई एक घण्टा खेल्ने अवसर प्रदान गरिन्छ । बेलुका पनि सबै विद्यार्थी दस बजे सम्म अध्ययन गर्छन् ।
(क) विपरीतार्थक शब्द खोज्नुहोस्
शिक्षक, सदुपयोग, साँझ, सुत्नु, आदान
शिक्षक – विद्यार्थी
सदुपयोग – दुरुपयोग
साँझ – बिहान
सुत्नु – उड्नु
आदान – प्रदान
(ख) अर्थ खुल्ने गरी फरक वाक्यमा प्रयोग गर्नुहोस्
छात्रावास, अनुशासन, प्रायः, नित्य, कर्म, प्रार्थाना
छात्रावास – छात्रावासमा बसेर पढ्ने विद्यार्थीले धरै कुरा सिक्ने अवसर पाउँछ ।
अनुशासन – विद्यार्थी जीवनमा अनुशासनको ठुलो महत्व हुन्छ ।
प्राय – म प्रायः बिहान पाँच बजे उठिसकेको हुन्छ ।
नित्य – हामी नित्य सरस्वतीको प्रार्थना गछौँ ।
कर्म – कर्म अनुसारको फल पाइन्छ भन्ने हाम्रो धार्मिक विशवास रहिआएको छ ।
(ग) तलका शब्दको अर्थ लेखेर शिक्षकलाई देखाउनुहोस्
कर्म, सन्धया, अध्ययन, अवसर, रुचि
कर्म – व्यक्तिले गर्न कुनै काम, कर्म वा गतिविधि
सन्धया – दिन र रातको सन्धि, साँझ वा बिहान
अध्ययन – पढ्ने काम, सिकाइको गतिविधि, पढाइ, पठन, ज्ञानार्जन
अवसर – कुनै काम गर्नका लागि अनूकुल मौका, मिल्दोजुल्दो परिस्थिति, सहयोग तथा अनुकूलता
रुचि – इच्छा, चाहना तथा चाख
८) तलका शब्दको निर्माण प्रक्र्रिया बुझ्नुहोस् र तिनलाई सानुहोस् :
छात्र + आवास = छात्रावास
विद्याल + आलय = विद्यालय
अनु + शासन + इत = अनुशासित
सम्बन्ध + इत = सम्बनिधत
दुर् +उपयोग = दुरुपयोग
विद्या + अर्थी = विद्यार्थी
समूह + इक = सामूहिक
सम् + लग्न = संलग्न
९) ‘ अनुशासन’ शब्द शासनमा ‘अनु’ उपसर्ग लागेर बनेको हो , त्यस्तै तपाईँ पनि ‘अनु’ उपसर्ग लागेका अन्य पाँच ओटा शब्द लेख्नुहोस् ।
उततर : अनु–शासन, अनुहार, अनुवाद, अनुमति, अनुराग
१) तलका उदहरणअनुसार त्यस्तै अन्य पाँच पाँच ओटा शब्द लेख्नुहोस्
उदाहरण
किरो, निलो, तितो आदि सुरुमा इ ह्रस्व हुने शव्द
महिलो, कलिलो, गहिरो, आदि बिचमा इ ह्रस्व हुने शब्द
पुर्वेली, मुख्र्याइँ, पुस्ट्याइँ आदि तदभव प्रत्यय लागेका तत्सम शब्द
दाई, भाई, नाति आदि अन्त्यको इ ह्रस्व हुने पुलिङ्ग शब्द
पढाई, लेखाइ, बठ्याइँ आदि आइ, याइँ प्रत्यय लागि अन्त्यमा इ ह्रस्व हुने शब्द
अगाडि, माथि, भोली, आदि अन्त्यको इ ह्रस्व हुने अव्यय शव्द
धुलो, बटुवा, आलु आदि उ ह्रस्व हुने शब्द
पनि, कोदाली, गरिबी आदि शब्दको अन्त्यको इ दीर्घ हुने शब्द
भाउजु, फुपु, सासु, आदि अन्त्यको उ दीर्घ हुने नाताबोधक स्त्रीलिङ्गी शब्द
आउ गर्नु, बस्नु आदि उ दीर्घ हुने विध्यर्थक क्रियापद
उत्तरः सुरुमा ‘इ’ ह्रस्व हुने शब्द – चिसो, रित्तो, भिखारी, किसान, इमानदार
बिचमा ‘इ’ ह्रस्व हुने शब्द – पहिलो पहाडिया, अहिले , भानिज, पुलिस
तद्भव प्रत्यय लागेका तत्सम शब्द – जुनेली, पोखरेली, रजायँ, पुरेत्याहै, पण्डित्याहै
अन्त्यको ‘इ’ ह्रस्व हुने पुलिङ्ग शब्द – कवि, रवि, मति, कृति, रुचि
आइ, याइँ, प्रत्यय लागि ‘इ’ ह्रस्व हुने शब्द – हिडाई
२) उदाहरणअनुसारका पाँच पाँच शब्द खोजेर तालिकामा देखाउनुहोस्
उदाहरण
सहिद, सहर, स्कुल आदि स को प्रयोग हुने शब्द
आज, अब, तब आदि उच्चारणअनुसार अजन्त प्रयोग हुने अव्यय शब्द
बस, बस्, बसोस् आदि उच्चारणअनुसार अजन्त ्रहलन्त प्रयोग हुने क्रियापद
नाम, नेपाल, असल आदि उच्चारण हलन्त भए पनि अजन्त हुने शब्द
बहिनी, वकिल,बदमास आदि उच्चारणअनुसार नै ब वा व लेखिने शब्द
संवाद, संयोग, संलग्न आदि इ र ल व पुर्व शिरबिन्दु प्रयोग हुने शब्द
च्ङ्गा, मान्छे, चम्चा उच्चारण अनुसार नै ङ् न् वा म् लेखिने शब्द
0 Comments