
जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा श्री नेपला राष्ट्रिय आधाभुत विद्यालय घारिवन सुर्खेतले मिति २०७८ सालको प्रथम त्रैमासिक परिक्षा मिति २०७८ साल कात्तिक १० गतेबाट संञ्चालन गरि आज मिति २०७८ साल कात्तिक १४ गते सम्पन्न भएको जानकारी सरोकारवाला निकाय, अभिभावकज्यूहरु, शिक्षक,कर्मचारी विद्यार्थीभाईबहीनीहरु सबैमा यसै सुचना साथ जानकारी गराउदछौं ।
विद्यालय परिवार
कर्णाली प्रदेश, भेरीगंगा नगरपालीका घारिवन सुर्खेत नेपाल
परिक्षा कार्यक्रमा केही तस्बीरहरु
0 Comments